BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

फ्राइडे रिलिज : देशभर एकैसाथ प्रदर्शनमा ‘महाजात्रा’

विशेष अनलाइन by विशेष अनलाइन
चैत्र ९, २०८०, ८:०३ बिहान
in FEATURE, चलचित्र
फ्राइडे रिलिज : देशभर एकैसाथ प्रदर्शनमा ‘महाजात्रा’
112
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । फ्राइडे रिलिज अन्तर्गत चलचित्र महाजात्रा प्रदर्शनमा आएको छ । ‘महाजात्रा’लाई देशभरका चलचित्र घरहरूले उच्च सोज दिएका छन् ।  देशभरका मल्टिप्लेक्स तथा सिङ्गल हलहरूमा चलचित्रलाई उच्च सोज दिइएको हो । चलचित्र प्रदर्शन पछि सोज बढ्न सक्ने अनुमान गरिएको छ । काठमाण्डौका केही चलचित्र घरहरूमा केही सोज ‘सोल्डआउट’ समेत भएका छन् ।

आइतबार काठमाडौँसहित पहाडी जिल्ला र सोमबार तराई क्षेत्रमा होलीको सार्वजनिक बिदा भएका कारण पनि चलचित्रको सोज बढ्न सक्ने अनुमान गरिएको छ ।

चलचित्र ‘जात्रा’ र ‘जात्रै जात्रा’को व्यावसायिक सफलता पश्चात् षट्कोण आर्ट्सको निर्माणमा तेस्रो शृङ्खलाका रूपमा चलचित्र ‘महाजात्रा’ निर्माण गरिएको हो ।
नेपालमा आजबाट प्रदर्शनमा आएको चलचित्र ‘महाजात्रा’ अन्य ४० मुलुकमा रिलिज हुने तय भइसको छ । अमेरिका, इङ्ल्याण्ड, स्कटल्यान्ड, वेल्स, डेनमार्क, पोर्चुगल, माल्टा, आयरल्यान्ड, स्पेन, नर्वे, क्रोएसिया, बेल्जियम, लक्जेम्बर्ग, साइप्रस, पोल्यान्ड, जर्मनी, स्विडेन, फिनल्यान्ड, रोमानिया, चेक रिपब्लिक, नेदरल्याण्ड्स, अष्ट्रिया, फ्रान्स लगायतका राष्ट्रहरूमा चलचित्र ‘महाजात्रा’ हेर्न सकिने बताइएको छ ।

प्रदीप भट्टराईको निर्देशनमा बनेको चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्र सिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, दिव्य देव, राजाराम पौडेल, शिशिर वाङ्गदेल, प्रकाश घिमिरे, अर्जुनजंग शाही, मोहन निरौला लगायतको अभिनय छ ।

चलचित्रमा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको लगानी छ । चलचित्रका कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ हुन् । जितबहादुर रूवाली चलचित्रका एसोसियट निर्देशक हुन् । पुरुषोत्तम प्रधानको छायांकन रहेको चलचित्रमा कुमार महर्जनको द्वन्द्व निर्देशन, कविराज गहतराजको नृत्य निर्देशन, आशिष अविरलको संगीत, शमशेर लामाको शृंगार रहेको छ । चलचित्रको प्रोडक्सन डिजाइनर रूपकप्रताप अधिकारी हुन् ।

Previous Post

प्रकाश गुरुङको माया धरानेमा हर्क साम्पाङको अभिनय

Next Post

गायक प्रकाश गुरुङको ‘माया धराने’ सार्वजनिक, हर्क सम्पाङको विशेष भुमिका

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

‘मालती मङ्गले’को प्रिमियरमा पुगे सभापति रवि लामिछाने

‘मालती मङ्गले’को प्रिमियरमा पुगे सभापति रवि लामिछाने

बैशाख २३, २०८३, १०:४६ मध्यान्ह
चलचित्र ‘छ माया छपक्कै २’ को छायाङ्कन गागलफेदीबाट सुरु

चलचित्र ‘छ माया छपक्कै २’ को छायाङ्कन गागलफेदीबाट सुरु

बैशाख २३, २०८३, १०:३९ मध्यान्ह
‘१२ गाउँ २’

विराज भट्टको ‘१२ गाउँ २’ को छायांकन सुरु, दशैँको फूलपातीमा प्रदर्शन हुने

बैशाख २३, २०८३, १०:२५ मध्यान्ह
फ्लप हुने डरले होइन, इतिहास रच्न क्लासरुम छिर्यो ‘रोल नं १’

फ्लप हुने डरले होइन, इतिहास रच्न क्लासरुम छिर्यो ‘रोल नं १’

बैशाख २३, २०८३, १०:०५ मध्यान्ह
चलचित्र ‘आ बाट आमा २’ मा सविन श्रेष्ठको प्रवेश

चलचित्र ‘आ बाट आमा २’ मा सविन श्रेष्ठको प्रवेश

बैशाख २३, २०८३, ९:२३ मध्यान्ह
अदालतको फैसलासँगै ‘लालीबजार’ वैशाख २५ देखि हलमा आउँदै

अदालतको फैसलासँगै ‘लालीबजार’ वैशाख २५ देखि हलमा आउँदै

बैशाख २३, २०८३, ८:४७ मध्यान्ह
Next Post
गायक प्रकाश गुरुङको ‘माया धराने’ सार्वजनिक, हर्क सम्पाङको विशेष भुमिका

गायक प्रकाश गुरुङको 'माया धराने' सार्वजनिक, हर्क सम्पाङको विशेष भुमिका

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

‘मालती मङ्गले’को प्रिमियरमा पुगे सभापति रवि लामिछाने

‘मालती मङ्गले’को प्रिमियरमा पुगे सभापति रवि लामिछाने

by विशेष अनलाइन
बैशाख २३, २०८३, १०:४६ मध्यान्ह
0

चलचित्र ‘छ माया छपक्कै २’ को छायाङ्कन गागलफेदीबाट सुरु

चलचित्र ‘छ माया छपक्कै २’ को छायाङ्कन गागलफेदीबाट सुरु

by विशेष अनलाइन
बैशाख २३, २०८३, १०:३९ मध्यान्ह
0

‘१२ गाउँ २’

विराज भट्टको ‘१२ गाउँ २’ को छायांकन सुरु, दशैँको फूलपातीमा प्रदर्शन हुने

by विशेष अनलाइन
बैशाख २३, २०८३, १०:२५ मध्यान्ह
0

फ्लप हुने डरले होइन, इतिहास रच्न क्लासरुम छिर्यो ‘रोल नं १’

फ्लप हुने डरले होइन, इतिहास रच्न क्लासरुम छिर्यो ‘रोल नं १’

by विशेष अनलाइन
बैशाख २३, २०८३, १०:०५ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1279 shares
    Share 1119 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।