BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

चलचित्र क्षेत्रको प्रोत्साहनका लागि सकारात्मक छु – हर्क साम्पाङ 

विशेष अनलाइन by विशेष अनलाइन
फाल्गुन ३०, २०८०, ७:४५ मध्यान्ह
in FEATURE, चलचित्र
चलचित्र क्षेत्रको प्रोत्साहनका लागि सकारात्मक छु – हर्क साम्पाङ 
109
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । धरान उपमहानगरपालिका नगरप्रमुख हर्क साम्पाङले चलचित्र क्षेत्रको प्रोत्साहनका लागि सकारात्मक रहेको बताएका छन् । चलचित्र पत्रकार संघ सुनसरीले धरानमा आयोजना गरेको  ‘महाजात्रासँग सिनेमा संवाद’कार्यक्रममा बोल्दै नगरप्रमुख साम्पाङले धरानमा चलचित्र  छायांकन गर्न योग्य स्थानहरूको पहिचान गरी तत्काल डायरी तयार गरी सार्वजनिक गरिने बताए । कलाकारहरूले राखेको जिज्ञासालाई सम्बोधन गर्दै नगर प्रमुख साम्पाङले उपमहानगरले आउँदो वर्ष विनियोजन गर्ने बजेट देखि चलचित्र क्षेत्रका लागि समेत बजेट विनियोजन गरिने बताए ।

धरानमा छायांकन हुने चलचित्रहरूलाई प्रोत्साहन स्वरूप आफूले गर्न सक्ने सहयोगका लागि स्थानीय सरकार सधैँ सकारात्मक रहेको नगरप्रमुख साम्पाङको भनाई थियो । ‘मैले पहिला पनि भनिसकेको छु धरानमा  छायांकन हुने चलचित्रहरूलाई हामीले दिन सक्ने सेवा सुविधा दिन हामी तयार छौँ । तर, त्यसका लागि उपमहानगरपालिकाको कार्यालय सम्म आएर जानकारी दिनुहोस्’ उनले भने । ‘छायांकन गरेको थाहा पत्तो नदिने अनी सहयोग भएन भनेर गुनासो गरेर सहयोग प्राप्त हुन सक्दैन’ नगरप्रमुख साम्पाङले भने ।

आफू बोलिराख्ने तर नहुने र असम्भव कुरा नबोल्ने र बोलेको कुराबाट कहिल्यै पछि नहट्ने नगर प्रमुख साम्पाङको भनाई थियो । ‘म बोलिरहन्छु । तर गर्न नसक्ने असम्भव कुरा बोल्दिन र बोलेको कुराबाट कुनै हालतमा पछि हट्दिन’ नगरप्रमुख साम्पाङले भने ।

नगरप्रमुख साम्पाङले नेपाली समाजले अझै पनि भौतिक विकासलाई मात्र विकास देख्ने गरेको उल्लेख गरे । भौतिक विकास मात्र विकास नभएर विकासको दायरा निकै फराकिलो रहेको चेतना दिन सधैँ प्रयासरत रहेको बताए ।

आफू हरिवंश आचार्यको फ्यान रहेको उल्लेख गर्दै नगरप्रमुख साम्पाङले आचार्यसँगै चलचित्रका विषयमा संवाद गर्न पाउँदा खुसी लागेको बताए । ‘महाजात्रासँग सिनेमा संवाद’कार्यक्रममा नगर प्रमुख साम्पाङसँग वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य, याक्थुङ चलचित्रकर्मी संघका केन्द्रीय अध्यक्ष नवीन मेन्याङ्वो, अनाम रंगमञ्च धरानका अध्यक्ष विजय सुब्बा, चलचित्र महाजात्राका कार्यकारी निर्माता तथा कलाकार रवीन्द्रसिंह बानिया, पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषी राई, कलाकारहरू विपिन कार्की, रवीन्द्र झा, वर्षा राउत लगायतले संवाद गरेका थिए ।

Previous Post

इटहरीमा रुचाइयो ‘सुगुप’

Next Post

प्रिमियरमा रुचाइयो ‘महाजात्रा’

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

बैशाख १०, २०८३, २:१८ मध्यान्ह
केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
Next Post
प्रिमियरमा रुचाइयो ‘महाजात्रा’

प्रिमियरमा रुचाइयो ‘महाजात्रा’

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

by विशेष अनलाइन
बैशाख १०, २०८३, २:१८ मध्यान्ह
0

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।