BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home Uncategorized

बिवेक पौडेलको फिल्म मेकिङसंगै फोटोग्राफी यात्रा

विशेष अनलाइन by विशेष अनलाइन
पुस १, २०७९, ११:४४ बिहान
in Uncategorized
बिवेक पौडेलको फिल्म मेकिङसंगै फोटोग्राफी यात्रा
58
SHARES
Share on FacebookShare on Twitter

झापाका बिवेक पौडेल फोटोग्राफीमा आफ्नो भविष्य राम्रोसंग अघि बढाइरहेका छन् । उनि अहिले अष्ट्रेलियामा बसेर करियरमा फोकस छन् । उनले सुनिता रिजालसँग विवाह गरेका छन् । बिवेककी १ वर्षकी छोरी समेत छिन् ।

बिवेकले बिर्तामोड स्थित बाल्मिकी प्रोबिडेन्स कलेजबाट उच्च शिक्षा अध्ययन गरेका हुन् । उच्च शिक्षा अध्ययनपछि उनले फिल्म मेकिङको कोर्ष अध्ययन गरे । बिवेकले २०१८ मा १ वर्षको फिल्म निर्देशनको डिप्लोमा कोर्ष पुरा गरेका हुन् । संगसंगै नेपाली धेरै फिल्ममा काम समेत गरेको उनले बताए ।

डिवाइन वाइन २०१९, मिस उर्लाबारी २०२२, मिस टुर्सिम नेपाल, मिसल २०२०, मिस उर्लाबारी २०१९ जस्ता धेरै कार्यक्रममा फोटोग्राफी गरेको उनमा अनुभव छ । साथै बिवेकले धेरै स्कुल तथा कलेजहरुमा फोटोग्राफीका कक्षाहरु समेत दिएका छन् । फोटोग्राफीमा प्रशंसा पाउँदै उनलाई पुरस्कृत समेत गरिएको छ ।

सप्तकोशी अंग्रेजी बोर्डिङ सेकेन्डरी स्कूल र बाल्मिकी लिंकन कलेजबाट उनले कर्पोरेट, कार्यक्रम र सेमिनारहरूमा काम गरेका छन् । सन् २०१९ मा थाइल्याण्डको बैंककमा आयोजना भएको ‘थाइल्याण्ड अन्तर्राष्ट्रिय फेसन फेस्टिभल’ मा प्रोफेसनल फोटोग्राफरको रूपमा काम गरेपछि उनको अनुभब अझै बृद्धी भएको उनले बताए ।

Previous Post

इजरायल निवासी चन्द्राकलाद्धारा उपचाररत ९ महिने बालकलाई आर्थिक सहयोग

Next Post

टिका र नरेनको आवाजमा ‘आश छ र त’सार्वजनिक

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

कास्टिङ र बजेटले मात्रै चलचित्र ठूलो हुँदैन: विनोद पौडेल

कास्टिङ र बजेटले मात्रै चलचित्र ठूलो हुँदैन: विनोद पौडेल

मंसिर ७, २०८२, ९:०० मध्यान्ह
‘परान’ को सफलतासँगै महेश त्रिपाठीको डिमान्ड उत्कर्षमा: ‘झिंगेदाउ’ को सिक्वेलमा साइन!

‘परान’ को सफलतासँगै महेश त्रिपाठीको डिमान्ड उत्कर्षमा: ‘झिंगेदाउ’ को सिक्वेलमा साइन!

कार्तिक २७, २०८२, ४:२८ मध्यान्ह
‘मिस्टर एण्ड मिस रोयल नेपाल २०८२’ को ग्राण्ड फाइनल कात्तिक १५ गते इटहरीमा हुँदै

‘मिस्टर एण्ड मिस रोयल नेपाल २०८२’ को ग्राण्ड फाइनल कात्तिक १५ गते इटहरीमा हुँदै

कार्तिक १४, २०८२, ५:५५ मध्यान्ह
‘माइतीघर’को ट्रेलरमा प्रेम, संस्कृति र संघर्षको मिश्रण

‘माइतीघर’को ट्रेलरमा प्रेम, संस्कृति र संघर्षको मिश्रण

अशोज २, २०८२, ७:०२ मध्यान्ह
वरिष्ठ बलराम’ अब भाइटीकामा रिलिज

वरिष्ठ बलराम’ अब भाइटीकामा रिलिज

भदौ १२, २०८२, ७:४४ मध्यान्ह
चर्चा बटुल्दै ‘अभिमन्यु’, भोजपुरी स्वादलाई सकारात्मक प्रतिकृया

चर्चा बटुल्दै ‘अभिमन्यु’, भोजपुरी स्वादलाई सकारात्मक प्रतिकृया

भदौ ११, २०८२, १०:१२ मध्यान्ह
Next Post
टिका र नरेनको आवाजमा ‘आश छ र त’सार्वजनिक

टिका र नरेनको आवाजमा 'आश छ र त'सार्वजनिक

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

by विशेष अनलाइन
बैशाख १०, २०८३, २:१८ मध्यान्ह
0

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।