BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home अन्य

इजरायल निवासी चन्द्राकलाद्धारा उपचाररत ९ महिने बालकलाई आर्थिक सहयोग

विशेष अनलाइन by विशेष अनलाइन
२०७९, १ मंसिर बिहीबार १८:१३
in अन्य
इजरायल निवासी चन्द्राकलाद्धारा उपचाररत ९ महिने बालकलाई आर्थिक सहयोग
50
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । कलाकार तथा प्राविधिक श्याम गरीको छोराको उपचार नोवेल मेडिकल कलेज बिराटनगरमा भइरहेको छ । चलचित्रकर्मी महासंघको पहलमा उनको निशुल्क उपचार भइरहेको छ ।

यता औषधीका लागि भने आफैले खर्च जुटाउनुपर्ने भएकाले गिरीले सहयोगका लागि सामाजिक सञ्जालमार्फत अपिल गरेका छन् । गिरीका ९ महिनाका छोरालाई डेङ्गु तथा निमोनिया भएर अस्पताल भर्ना गरिएको छ ।

यसै बिच इजरायलमा रहदै आएकी समाजसेवी ठुली चन्द्राकला कोयि राईले बालकको उपचारका लागि आर्थिक सहयोग गरेकी छन् । उनले दस हजार सहयोग पठाएकी हुन् ।

चलचित्र लेखक,निर्देशक,निर्माता तथा कलाकार भिम लामा मर्फत राईले उक्त सहयोग पठाएकी हुन् । लामाले अस्पतालमै पुगेर उक्त रकम हस्तान्तरण गरेका छन् ।

छाँयाकार सुमन तामाङले पनि सहयोगार्थ पन्द्र सय रुपैया प्रदान गरेको लामाले जानकारी दिए। सहयोग रकम लिदै कलाकार तथा प्राविधिक श्याम गिरीले सहयोगका लागि धन्यवाद ज्ञापन गरेका छन् ।

समाजसेवी ठुली चन्द्रकला कोयि राईले बिभिन्न समयमा गरिव तथा असक्तहरुका निमित्त सहयोग गर्दै आएकी छन् । उनले धरानका मेयर हर्क साम्पाङको अभियानमा समेत सहयोग गर्दै आएकी छन् ।

Previous Post

स्यामको छोराको नोवेलमा निशुल्क उपचार,महासंघद्धारा धन्यवाद ज्ञापन

Next Post

बिवेक पौडेलको फिल्म मेकिङसंगै फोटोग्राफी यात्रा

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

वानएक्स बेट प्रकरण:पक्राउ परेका कलाकार तथा युट्युबर थप पाँच दिन हिरासतमा

वानएक्स बेट प्रकरण:पक्राउ परेका कलाकार तथा युट्युबर थप पाँच दिन हिरासतमा

२०७९, १ मंसिर बिहीबार १८:१३
काठमाडौं महानगरपालिकाले आफ्नै टेलिभिजन खोल्ने

काठमाडौं महानगरपालिकाले आफ्नै टेलिभिजन खोल्ने

२०७९, १ मंसिर बिहीबार १८:१३
‘फ्लायर्स फिल्म अवार्डस्’ चैत २५ गते बिराटनगरमा हुने, २३ विधामा अवार्ड वितरण गरिदै

‘फ्लायर्स फिल्म अवार्डस्’ चैत २५ गते बिराटनगरमा हुने, २३ विधामा अवार्ड वितरण गरिदै

२०७९, १ मंसिर बिहीबार १८:१३
इटहरीमा पुनर्मिलन कार्यक्रम सम्पन्न

इटहरीमा पुनर्मिलन कार्यक्रम सम्पन्न

२०७९, १ मंसिर बिहीबार १८:१३
६० काटेकालाई भोट हाल्दिन – दीपकराज गिरी

६० काटेकालाई भोट हाल्दिन – दीपकराज गिरी

२०७९, १ मंसिर बिहीबार १८:१३
लर्ड बुद्ध सहकारीको २० औँ साधारणसभा सम्पन्न

लर्ड बुद्ध सहकारीको २० औँ साधारणसभा सम्पन्न

२०७९, १ मंसिर बिहीबार १८:१३
Next Post
बिवेक पौडेलको फिल्म मेकिङसंगै फोटोग्राफी यात्रा

बिवेक पौडेलको फिल्म मेकिङसंगै फोटोग्राफी यात्रा

Discussion about this post

ताजा अपडेट

एक कार्यक्रमका बिच फिल्म ‘चारदाम’ को ट्रेलर र गीत सार्वजनिक

एक कार्यक्रमका बिच फिल्म ‘चारदाम’ को ट्रेलर र गीत सार्वजनिक

by विशेष अनलाइन
२०७९, १ मंसिर बिहीबार १८:१३
0

‘परदेशी २’ले मनायो ५१औँ दिन

‘परदेशी २’ले मनायो ५१औँ दिन

by विशेष अनलाइन
२०७९, १ मंसिर बिहीबार १८:१३
0

प्रदर्शनमा “दिमाग खराब”, उत्साहित निर्माण टिम

प्रदर्शनमा “दिमाग खराब”, उत्साहित निर्माण टिम

by विशेष अनलाइन
२०७९, १ मंसिर बिहीबार १८:१३
0

ऐतिहासिक नेपाली चलचित्र हाँङनान्दको विशेष सो इटहरीमा सम्पन्न

ऐतिहासिक नेपाली चलचित्र हाँङनान्दको विशेष सो इटहरीमा सम्पन्न

by विशेष अनलाइन
२०७९, १ मंसिर बिहीबार १८:१३
0

सबैभन्दा बढी पढिएकाे

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
अंशु अधिकारी
सम्पर्क कार्यालय 
इटहरी २० तरहरा, तरहरा एफ एमसँगै
समाचारको लागि 
[email protected]
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं.

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अंशु अधिकारी सम्पर्क कार्यालय : इटहरी २० तरहरा, तरहरा एफ एमसँगै समाचारको लागि : [email protected]

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।