BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

टिका र नरेनको आवाजमा ‘आश छ र त’सार्वजनिक

विशेष अनलाइन by विशेष अनलाइन
December 17, 2022
in FEATURE, गीत संगीत
टिका र नरेनको आवाजमा ‘आश छ र त’सार्वजनिक
57
SHARES
Share on FacebookShare on Twitter

गायिका टिका प्रसाइ र नरेन कुलुङको आवाजमा ‘आश छ र त’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा गायिका टिका प्रसाइकै शब्द तथा संगीत रहेको छ । गीतको एरेन्ज गोपाल रसाइलीले गरेका हुन् ।

गीतको भिडियोले माया प्रतिको आशा र बिश्वास दर्साउन खोजेको छ । भिडियोमा गायिका प्रसाइ र गायक नरेन कुलुङको नै फिचर्ड छ । भिडियोको निर्देशन बिजय मगरले गरेका हुन् । सनम तामाङको छायांकन रहेको भिडियोको सम्पानदन अर्जुन खड्काले गरेका हुन् ।

भिडियो गायिका प्रसाइकै अफिसियल यूट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो । टिका प्रसाइका तिमी मलाई मन पर्छ, नतोड न, एउटा कुरा भनुँ,माया लुकीलुकी केही हुन्न भेट हुदैमा कर्के नजर,नाइ मलाइ था छैन लगायतका गितले दर्शकको मन जितीसकेका छन् ।

Previous Post

बिवेक पौडेलको फिल्म मेकिङसंगै फोटोग्राफी यात्रा

Next Post

सविना र शैल ‘द भ्वाइस अफ नेपाल’को फाइनलमा

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

‘नाङ्गो गाउँ’ मा नेता बन्दै दयाहाङ

‘नाङ्गो गाउँ’ मा नेता बन्दै दयाहाङ

May 24, 2023
चलचित्र पत्रकार संघ सुनसरीले तिन दिने चलचित्र पत्रकारिता कार्यशाला गर्ने

चलचित्र पत्रकार संघ सुनसरीले तिन दिने चलचित्र पत्रकारिता कार्यशाला गर्ने

May 22, 2023
प्रदर्शनरत चलचित्र  ‘ज्याकीः आई एम ट्वान्टी वान’को क्लाइमेक्स नै परिवर्तन

प्रदर्शनरत चलचित्र  ‘ज्याकीः आई एम ट्वान्टी वान’को क्लाइमेक्स नै परिवर्तन

May 17, 2023
 प्रितम अचार्यको एक दिन बोलको गीत सार्वजनिक 

 प्रितम अचार्यको एक दिन बोलको गीत सार्वजनिक 

April 25, 2023
चलचित्र ‘नाइँ नभन्नू ल ६’को ट्रेलर सार्वजनिक

चलचित्र ‘नाइँ नभन्नू ल ६’को ट्रेलर सार्वजनिक

March 30, 2023
दीपकराज गिरीका नजरमा दीपाश्री निरौला

दीपकराज गिरीका नजरमा दीपाश्री निरौला

March 30, 2023
Next Post
सविना र शैल ‘द भ्वाइस अफ नेपाल’को फाइनलमा

सविना र शैल ‘द भ्वाइस अफ नेपाल’को फाइनलमा

Discussion about this post

ताजा अपडेट

‘नाङ्गो गाउँ’ मा नेता बन्दै दयाहाङ

‘नाङ्गो गाउँ’ मा नेता बन्दै दयाहाङ

by विशेष अनलाइन
May 24, 2023
0

चलचित्र पत्रकार संघ सुनसरीले तिन दिने चलचित्र पत्रकारिता कार्यशाला गर्ने

चलचित्र पत्रकार संघ सुनसरीले तिन दिने चलचित्र पत्रकारिता कार्यशाला गर्ने

by विशेष अनलाइन
May 22, 2023
0

प्रदर्शनरत चलचित्र  ‘ज्याकीः आई एम ट्वान्टी वान’को क्लाइमेक्स नै परिवर्तन

प्रदर्शनरत चलचित्र  ‘ज्याकीः आई एम ट्वान्टी वान’को क्लाइमेक्स नै परिवर्तन

by विशेष अनलाइन
May 17, 2023
0

कमेडी वेब सिरिज ‘किच किच’ प्रशारणमा

कमेडी वेब सिरिज ‘किच किच’ प्रशारणमा

by विशेष अनलाइन
May 1, 2023
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    966 shares
    Share 763 Tweet 85
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    510 shares
    Share 356 Tweet 64
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1231 shares
    Share 1100 Tweet 55
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    352 shares
    Share 227 Tweet 52
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    543 shares
    Share 428 Tweet 48
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
अंशु अधिकारी
सम्पर्क कार्यालय 
इटहरी २० तरहरा, तरहरा एफ एमसँगै
समाचारको लागि 
[email protected]
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं.

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अंशु अधिकारी सम्पर्क कार्यालय : इटहरी २० तरहरा, तरहरा एफ एमसँगै समाचारको लागि : [email protected]

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.