BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home Uncategorized

‘मिस्टर एण्ड मिस रोयल नेपाल २०८२’ को ग्राण्ड फाइनल कात्तिक १५ गते इटहरीमा हुँदै

विशेष अनलाइन by विशेष अनलाइन
कार्तिक १४, २०८२, ५:५५ मध्यान्ह
in Uncategorized, अन्य, रियालिटी
‘मिस्टर एण्ड मिस रोयल नेपाल २०८२’ को ग्राण्ड फाइनल कात्तिक १५ गते इटहरीमा हुँदै
73
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । नेपाल इभेन्ट्स द्वारा आयोजना गरिएको राष्ट्रियस्तरको सौन्दर्य तथा व्यक्तित्व विकास प्रतियोगिता ‘मिस्टर एण्ड मिस रोयल नेपाल २०८२’ को ग्राण्ड फाइनल यही कात्तिक १५ गते, शनिबार, दुर्गा पार्टी प्यालेस, इटहरीमा हुने भएको छ । कार्यक्रम बेलुकी ३ बजेदेखि सुरु हुनेछ।

आयोजक संस्था रोयल नेपाल इभेन्ट्स युवा सशक्तिकरण, मानसिक स्वास्थ्य सचेतना, डिजिटल प्लेटफर्मको सही प्रयोग, व्यक्तित्व विकास र करिअर काउन्सेलिङका क्षेत्रमा सक्रिय संस्था हो।
यस वर्षका लागि देशभरिबाट छनोट गरिएका १६ जना उत्कृष्ट फाइनलिस्टले आफ्नो प्रतिभा र आत्मविश्वासको प्रस्तुति गर्दै उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन्।

कार्यक्रमकी मुख्य निर्णायक को रूपमा मिस प्रेमा लामगादे, भने जुरी सदस्यहरूमा मिस आयुष्मा बराल, मिस सोनिया चाम्लिङ, अर्शु महर्जन र रोनक अग्रवाल रहेका छन्।

रोयल नेपाल इभेन्ट्स का अनुसार, यो कार्यक्रमले प्रतिभाशाली युवाहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्दै उनीहरूको व्यक्तित्व र भविष्य निर्माणमा सकारात्मक प्रभाव पार्नेछ। आयोजकले सबै दर्शक र शुभचिन्तकलाई कार्यक्रममा उपस्थित भई प्रतिभाहरूलाई प्रोत्साहित गर्न आग्रह गरेको छ।

Previous Post

‘जारी २’ ट्रेलरको क्रेज : दुई दिनमै १० लाख भ्युज

Next Post

बहुप्रतीक्षित चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ मंसिर १८ गते बाट प्रदर्शनमा आउने

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

बालबालिकाको प्रतिभा र बौद्धिक क्षमता उजागर गर्ने ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को दोस्रो संस्करण सुरु

बालबालिकाको प्रतिभा र बौद्धिक क्षमता उजागर गर्ने ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को दोस्रो संस्करण सुरु

कार्तिक ३०, २०८२, ८:५८ मध्यान्ह
‘परान’ को सफलतासँगै महेश त्रिपाठीको डिमान्ड उत्कर्षमा: ‘झिंगेदाउ’ को सिक्वेलमा साइन!

‘परान’ को सफलतासँगै महेश त्रिपाठीको डिमान्ड उत्कर्षमा: ‘झिंगेदाउ’ को सिक्वेलमा साइन!

कार्तिक २७, २०८२, ४:२८ मध्यान्ह
इटहरीकी मेघा खड्का भईन् ‘मिसेस पुर्बेली आईकन’ दोश्रो संस्करणको बिजेता

इटहरीकी मेघा खड्का भईन् ‘मिसेस पुर्बेली आईकन’ दोश्रो संस्करणको बिजेता

अशोज २६, २०८२, ९:०६ मध्यान्ह
‘माइतीघर’को ट्रेलरमा प्रेम, संस्कृति र संघर्षको मिश्रण

‘माइतीघर’को ट्रेलरमा प्रेम, संस्कृति र संघर्षको मिश्रण

अशोज २, २०८२, ७:०२ मध्यान्ह
पूर्वाञ्चल स्कुल तथा कलेजमा स्वागत र दिक्षान्त समारोह सम्पन्न

पूर्वाञ्चल स्कुल तथा कलेजमा स्वागत र दिक्षान्त समारोह सम्पन्न

भदौ २२, २०८२, ७:४५ बिहान
वरिष्ठ बलराम’ अब भाइटीकामा रिलिज

वरिष्ठ बलराम’ अब भाइटीकामा रिलिज

भदौ १२, २०८२, ७:४४ मध्यान्ह
Next Post
बहुप्रतीक्षित चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’  मंसिर १८ गते बाट प्रदर्शनमा आउने

बहुप्रतीक्षित चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ मंसिर १८ गते बाट प्रदर्शनमा आउने

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

बालबालिकाको प्रतिभा र बौद्धिक क्षमता उजागर गर्ने ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को दोस्रो संस्करण सुरु

बालबालिकाको प्रतिभा र बौद्धिक क्षमता उजागर गर्ने ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को दोस्रो संस्करण सुरु

by विशेष अनलाइन
कार्तिक ३०, २०८२, ८:५८ मध्यान्ह
0

किराँत चलचित्रकर्मी सङ्घद्वारा ‘कोशी प्रदेश कलाकार सम्मान कार्यक्रम’ भव्य रूपमा सम्पन्न

किराँत चलचित्रकर्मी सङ्घद्वारा ‘कोशी प्रदेश कलाकार सम्मान कार्यक्रम’ भव्य रूपमा सम्पन्न

by विशेष अनलाइन
कार्तिक २८, २०८२, ९:३२ मध्यान्ह
0

‘परान’ को सफलतासँगै महेश त्रिपाठीको डिमान्ड उत्कर्षमा: ‘झिंगेदाउ’ को सिक्वेलमा साइन!

‘परान’ को सफलतासँगै महेश त्रिपाठीको डिमान्ड उत्कर्षमा: ‘झिंगेदाउ’ को सिक्वेलमा साइन!

by विशेष अनलाइन
कार्तिक २७, २०८२, ४:२८ मध्यान्ह
0

‘लडाइँ पहिचानको’को ट्रेलरमा : कोशी नामकरणपछिको विद्रोहको कथा

‘लडाइँ पहिचानको’को ट्रेलरमा : कोशी नामकरणपछिको विद्रोहको कथा

by विशेष अनलाइन
कार्तिक २७, २०८२, ३:५४ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    566 shares
    Share 378 Tweet 78
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1276 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    401 shares
    Share 247 Tweet 64
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    588 shares
    Share 446 Tweet 59
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।