BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

द भ्वाइस अफ नेपाल आजबाट प्रसारण हुने

विशेष अनलाइन by विशेष अनलाइन
जेष्ठ २१, २०७८, २:५० मध्यान्ह
in FEATURE, गीत संगीत
द भ्वाइस अफ नेपाल आजबाट प्रसारण हुने
253
SHARES
Share on FacebookShare on Twitter

इटहरी / २ हप्ता देखि रोकिएको रियालिटी शो ‘द भ्वाइस अफ नेपाल ३’ आजबाट सुरु हुने भएको छ । कोच दीप कोरोना भाइरस सङ्क्रमण भएर अस्पतालमा छन् ।

तर पनि पहिलेनै छायांकन भैसकेका कारण निर्धारित समयमा नै शो प्रशारण हुन लागेको निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए ।

शोका कोच दीपका साथै अन्य २ कोच प्रमोद खरेल र तृष्णा गुरुङ र केही प्रतिस्पर्धीहरु समेतलाई कोरोना संक्रमण भएपछि शो को नियमित प्रसारण रोकिएको थियो ।

कोच प्रमोद र तृष्णा कोरोनामुक्त भैसकेका छन् । दीप श्रेष्ठको भने अस्पतालमा छन् । उनको स्वास्थ्य अवस्था पनि सामान्य रहेको शो का कार्यक्रम प्रस्तोता सुशील नेपालले जानकारी दिएका छन् ।

कोरोना संक्रमणको जोखिम बढेसगै शोका नयाँ भागहरु छायांकन हुन सकेको थिएन । सोही कारण शो को प्रशारण रोकिएको शो को टिमले जानकारी गराएको थियो ।

Tags: News
Previous Post

पुर्वेली कलाकारका नजरमा राजनैतिक दल

Next Post

चलचित्रकर्मी महासंघ सम्बद्ध १५ संस्थाको एउटै माग, प्रदेश १ लाई चलचित्र नगरी बनाऊँ

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

धरानकी इचिङ्सा लिम्बु ‘मेरो डान्स युनिभर्स’ को उत्कृष्ट १० मा प्रवेश

धरानकी इचिङ्सा लिम्बु ‘मेरो डान्स युनिभर्स’ को उत्कृष्ट १० मा प्रवेश

असार ३२, २०८२, ८:१२ बिहान
‘भाइटीका’मा रेखा थापा अनुबन्धित

‘भाइटीका’मा रेखा थापा अनुबन्धित

असार २५, २०८२, ९:१७ मध्यान्ह
देशभरका हलहरूलाई चलचित्र विकास बोर्डको निर्देशन : बक्सअफिस तथ्यांक नदिए कारबाही हुने

देशभरका हलहरूलाई चलचित्र विकास बोर्डको निर्देशन : बक्सअफिस तथ्यांक नदिए कारबाही हुने

असार २५, २०८२, ८:५५ मध्यान्ह
‘जदौ’ मा ऋचा शर्माको इन्ट्री

‘जदौ’ मा ऋचा शर्माको इन्ट्री

असार २५, २०८२, ८:४७ मध्यान्ह
गीत गाउँदै गर्दा बेहोस गायक थानेश्वर गौतम, तुरुन्तै उपचारपछि पुन: सटमा फर्किए

गीत गाउँदै गर्दा बेहोस गायक थानेश्वर गौतम, तुरुन्तै उपचारपछि पुन: सटमा फर्किए

असार २५, २०८२, ८:३१ मध्यान्ह
तक्मे बुढाको ‘मैझारो’ मा मिरुना मगर अनुबन्धित

तक्मे बुढाको ‘मैझारो’ मा मिरुना मगर अनुबन्धित

असार २५, २०८२, ३:४२ मध्यान्ह
Next Post
चलचित्रकर्मी महासंघ सम्बद्ध १५ संस्थाको एउटै माग, प्रदेश १ लाई चलचित्र नगरी बनाऊँ

चलचित्रकर्मी महासंघ सम्बद्ध १५ संस्थाको एउटै माग, प्रदेश १ लाई चलचित्र नगरी बनाऊँ

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

धरानकी इचिङ्सा लिम्बु ‘मेरो डान्स युनिभर्स’ को उत्कृष्ट १० मा प्रवेश

धरानकी इचिङ्सा लिम्बु ‘मेरो डान्स युनिभर्स’ को उत्कृष्ट १० मा प्रवेश

by विशेष अनलाइन
असार ३२, २०८२, ८:१२ बिहान
0

‘भाइटीका’मा रेखा थापा अनुबन्धित

‘भाइटीका’मा रेखा थापा अनुबन्धित

by विशेष अनलाइन
असार २५, २०८२, ९:१७ मध्यान्ह
0

देशभरका हलहरूलाई चलचित्र विकास बोर्डको निर्देशन : बक्सअफिस तथ्यांक नदिए कारबाही हुने

देशभरका हलहरूलाई चलचित्र विकास बोर्डको निर्देशन : बक्सअफिस तथ्यांक नदिए कारबाही हुने

by विशेष अनलाइन
असार २५, २०८२, ८:५५ मध्यान्ह
0

‘जदौ’ मा ऋचा शर्माको इन्ट्री

‘जदौ’ मा ऋचा शर्माको इन्ट्री

by विशेष अनलाइन
असार २५, २०८२, ८:४७ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1014 shares
    Share 782 Tweet 97
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    561 shares
    Share 376 Tweet 77
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1274 shares
    Share 1117 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    399 shares
    Share 247 Tweet 64
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    587 shares
    Share 445 Tweet 59
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।