BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

सकियो भ्वाईस अफ नेपालको ब्याटल राउन्ड, कस्तो होला नकआउट ?

विशेष अनलाइन by विशेष अनलाइन
२०७८, २ जेष्ठ आईतवार ०९:१६
in FEATURE, गीत संगीत
सकियो भ्वाईस अफ नेपालको ब्याटल राउन्ड, कस्तो होला नकआउट ?
82
SHARES
Share on FacebookShare on Twitter

इटहरी / नेपालमा पछिल्लो समय कोरोनाका कारण महामारी चलचिरहेको छ । यस अवस्थामा पनि दर्शकलाई मनोरञ्जन दिन सफल भइरहेको छ चर्चित रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल । पहिले जस्तै दि भ्वइसको तेस्रो सिजनलाई नेपाली दर्शकले निकै रुचाएका छन् । हिमालय टेलिभिजन र भ्वइस अफ नेपालकै अफिसियल यूट्यूव च्यानलबाट प्रशारण भइरहेको चर्चित रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल ३’ को व्याटल राउण्ड सकिएको छ ।

ब्याटल सकिएसँगै चारै जना कोचले आफ्नो टिममा १६ जना बाट घटाएर ८ जना र एक जना स्टिल सहित गरेर ९ जना प्रतियोगी पाएका छन् । प्रत्येक टिमबाट छानिएका ९ जना प्रतियोगीले अब नकआउट राउण्डमा प्रतिष्पर्धा गर्नेछन् । ‘ब्लाइन्ड अडिसन’बाट प्रत्येक कोचले आफ्नो टिममा १६ जना प्रतियोगी लिएका थिए । आफ्नै टिमका दुई प्रतियोगी बीच ब्याटल गराएर एक जनालाई अघि बढाउने अधिकार कोच आफैमा हुने गर्छ । सोही अधिकारको प्रयोग गर्दै प्रत्येक कोचले ८ जना प्रतियोगी छनोट गरेका छन् ।

अर्को टिमबाट आउट भएका एक जनालाई स्टिल गर्दै प्रत्येक कोचको टिममा ९ जना प्रतियोगी रहने नियम रहेको छ । यो नियम नेपालको मात्र नभएर अन्तराष्ट्रिय स्तरमा हुने दि भ्वइसको नियम हो । अब भ्वइसमा प्रत्येक टिममा ९ जनाको दरले ४ जना कोचको टिममा जम्मा ३६ जना प्रतिस्पर्धी बाकी रहेका छन् ।

अब नक आउट चरण अन्तर्गत ४ टिममा रहेका ९ जना प्रतिस्पर्धीबाटबाट ३ टिम बनाईन्छ । हरेक १ टिममा ३ जना सहभागी हुन्छन् । जसमध्ये १ जनालाई लाईभ शोमा लगिन्छ । बाकी २ जना भने नकआउट चरणबाछ आउट हुन्छन् । अब प्रत्येक टिमबाट ६ जना आउट हुन्छन् भने जम्मा ३ जनाले मात्र अर्को चरण अर्थात लाईभ शो को यात्रा तय गर्ने छन् । प्रत्येक टिमबाट ३ जनाका दरले अर्को चरणमा प्रवेश गर्दै गर्दा जम्मा १२ जना प्रतिस्पर्धी बाकी रहनेछन् ।

आगामी हप्ताबाट नकआउट राउण्ड सुरु हुनेछ । पहिलो सिजनमा नकआउट राउण्ड समावेश भएको थिएन । दोश्रो सिजन र यो सिजनमा भने भ्वाइसले नकआउट राउण्ड राखेको छ । ‘दि भ्वाइस अफ नेपाल’ को पहिलो सिजनमा दिप श्रेष्ठ, र प्रमोद खरेल सहित सनुप पौडेल र अभया सुब्बा कोच रहेका थिए । पहिलो सिजनमा टिम प्रमोदबाट ीसटल भएर टिम दिपमा गएका सिडी बिजय अधिकारीले उपाधी जित्न सफल भएका थिए । यस्तै दोश्रो सिजनमा पनि दिप श्रेष्ठ, र प्रमोद खरेल सहित राजु लामा र आस्था राउत कोचको रुपमा रहेका थिए । दोश्रो सिजनमा पनि टिम दिपबाट स्टिल भएर टिम प्रमोदमा आएका राम लिम्बुले उपाधी जित्न सफल भएका थिए । भ्वाइसको तेश्रो सिजनमा दिप श्रेष्ठ,प्रमोद खरेल, राजु लामा र तृष्णा गुरुङ कोच रहेका छन् ।

Tags: Newsतृष्णा गुरुङदि भ्वाइस अफ नेपालदिप श्रेष्ठप्रमोद खरेलराजु लामा
Previous Post

अभिनेता निखिल उप्रेतीले मनाए जन्मदिन

Next Post

प्रीयंका पछि बेबी बम्पमा खुलिन् गरिमा पन्त

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

२०७८, २ जेष्ठ आईतवार ०९:१६
चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

२०७८, २ जेष्ठ आईतवार ०९:१६
‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

२०७८, २ जेष्ठ आईतवार ०९:१६
हामी तीन भाईको छायांकन सुरु

हामी तीन भाईको छायांकन सुरु

२०७८, २ जेष्ठ आईतवार ०९:१६
‘रावायण’ मा अनमोल र नीतिको अनस्क्रिन  रोमान्स

‘रावायण’ मा अनमोल र नीतिको अनस्क्रिन  रोमान्स

२०७८, २ जेष्ठ आईतवार ०९:१६
‘बालापनको तीज’ गीत लिएर आइन् बबिना भट्टराई

‘बालापनको तीज’ गीत लिएर आइन् बबिना भट्टराई

२०७८, २ जेष्ठ आईतवार ०९:१६
Next Post
गरिमा पन्त

प्रीयंका पछि बेबी बम्पमा खुलिन् गरिमा पन्त

Discussion about this post

ताजा अपडेट

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

by विशेष अनलाइन
२०७८, २ जेष्ठ आईतवार ०९:१६
0

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

by विशेष अनलाइन
२०७८, २ जेष्ठ आईतवार ०९:१६
0

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

by विशेष अनलाइन
२०७८, २ जेष्ठ आईतवार ०९:१६
0

हामी तीन भाईको छायांकन सुरु

हामी तीन भाईको छायांकन सुरु

by विशेष अनलाइन
२०७८, २ जेष्ठ आईतवार ०९:१६
0

सबैभन्दा बढी पढिएकाे

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
अंशु अधिकारी
सम्पर्क कार्यालय 
इटहरी २० तरहरा, तरहरा एफ एमसँगै
समाचारको लागि 
[email protected]
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं.

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अंशु अधिकारी सम्पर्क कार्यालय : इटहरी २० तरहरा, तरहरा एफ एमसँगै समाचारको लागि : [email protected]

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।