BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

गायक ओमप्रकाश गुरुङको “अंगालोमा बाँधी तिमिलाई” सार्वजनिक

विशेष अनलाइन by विशेष अनलाइन
January 12, 2023
in FEATURE, गीत संगीत
गायक ओमप्रकाश गुरुङको “अंगालोमा बाँधी तिमिलाई” सार्वजनिक
90
SHARES
Share on FacebookShare on Twitter

गायक ओमप्रकाश गुरुङ( ब्ल्याक डाइमन्ड)को  “अंगालोमा बाँधी तिमिलाई” बोलोको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

उर्गेन दोङको शब्द तथा सङ्गित रहेको गितको एरेन्ज पनि उर्गेन दोङले नै गरेका हुन्  ।

गितको भिडोयोमा ब्यक्त गर्न नसकेको प्रेमको चित्रण गरिएको छ । भिडियोमा गायक गुरुङ र पछिल्लो समयकी व्यस्त मोडल रोशनी कार्कीले अभिनय गरेका छन्  ।

काठमाडौका विभिन्न रमणिय स्थलमा छायांकन गरिएको भिडियोको निर्देशन शायनाम अधिकारीले गरेका हुन्  ।  पवन सुस्लिङले छायांकन गरेको भिडियोको सम्पादन पनि छायाकार पवन सुस्लिङले नै गरेका हुन्  ।

गायक गुरुङ करिव १० बर्षको कोरिया बसाइलाई बिट मार्दै नेपाल फर्किएर गति सङ्गितमा सक्रिय छन्  । गुरुङको यस लगत्तै माया धराने बोलको गित पनि बजारमा आउने तयारीमा रहेको छ ।

भिडियो हेर्नुहोस:

Previous Post

सुन्तलीको निर्देशनमा वेव सिरिज ‘मै राम्री’ प्रसारण हुदै

Next Post

पुर्व बसाई उपलब्धिमूलक -‘फुलबारी’ टिम

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

‘नाङ्गो गाउँ’ मा नेता बन्दै दयाहाङ

‘नाङ्गो गाउँ’ मा नेता बन्दै दयाहाङ

May 24, 2023
चलचित्र पत्रकार संघ सुनसरीले तिन दिने चलचित्र पत्रकारिता कार्यशाला गर्ने

चलचित्र पत्रकार संघ सुनसरीले तिन दिने चलचित्र पत्रकारिता कार्यशाला गर्ने

May 22, 2023
प्रदर्शनरत चलचित्र  ‘ज्याकीः आई एम ट्वान्टी वान’को क्लाइमेक्स नै परिवर्तन

प्रदर्शनरत चलचित्र  ‘ज्याकीः आई एम ट्वान्टी वान’को क्लाइमेक्स नै परिवर्तन

May 17, 2023
 प्रितम अचार्यको एक दिन बोलको गीत सार्वजनिक 

 प्रितम अचार्यको एक दिन बोलको गीत सार्वजनिक 

April 25, 2023
चलचित्र ‘नाइँ नभन्नू ल ६’को ट्रेलर सार्वजनिक

चलचित्र ‘नाइँ नभन्नू ल ६’को ट्रेलर सार्वजनिक

March 30, 2023
दीपकराज गिरीका नजरमा दीपाश्री निरौला

दीपकराज गिरीका नजरमा दीपाश्री निरौला

March 30, 2023
Next Post
पुर्व बसाई उपलब्धिमूलक -‘फुलबारी’ टिम

पुर्व बसाई उपलब्धिमूलक -‘फुलबारी’ टिम

Discussion about this post

ताजा अपडेट

‘नाङ्गो गाउँ’ मा नेता बन्दै दयाहाङ

‘नाङ्गो गाउँ’ मा नेता बन्दै दयाहाङ

by विशेष अनलाइन
May 24, 2023
0

चलचित्र पत्रकार संघ सुनसरीले तिन दिने चलचित्र पत्रकारिता कार्यशाला गर्ने

चलचित्र पत्रकार संघ सुनसरीले तिन दिने चलचित्र पत्रकारिता कार्यशाला गर्ने

by विशेष अनलाइन
May 22, 2023
0

प्रदर्शनरत चलचित्र  ‘ज्याकीः आई एम ट्वान्टी वान’को क्लाइमेक्स नै परिवर्तन

प्रदर्शनरत चलचित्र  ‘ज्याकीः आई एम ट्वान्टी वान’को क्लाइमेक्स नै परिवर्तन

by विशेष अनलाइन
May 17, 2023
0

कमेडी वेब सिरिज ‘किच किच’ प्रशारणमा

कमेडी वेब सिरिज ‘किच किच’ प्रशारणमा

by विशेष अनलाइन
May 1, 2023
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    966 shares
    Share 763 Tweet 85
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    510 shares
    Share 356 Tweet 64
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1231 shares
    Share 1100 Tweet 55
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    352 shares
    Share 227 Tweet 52
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    543 shares
    Share 428 Tweet 48
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
अंशु अधिकारी
सम्पर्क कार्यालय 
इटहरी २० तरहरा, तरहरा एफ एमसँगै
समाचारको लागि 
[email protected]
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं.

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अंशु अधिकारी सम्पर्क कार्यालय : इटहरी २० तरहरा, तरहरा एफ एमसँगै समाचारको लागि : [email protected]

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.