BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

पुर्व बसाई उपलब्धिमूलक -‘फुलबारी’ टिम

विशेष अनलाइन by विशेष अनलाइन
माघ २१, २०७९, ९:४९ बिहान
in FEATURE, चलचित्र
पुर्व बसाई उपलब्धिमूलक -‘फुलबारी’ टिम
57
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । चलचित्र ‘फुलबारी’ निर्माण युनिटले पुर्वको बसाइ उपलब्धिमूलक बनेको बताएको छ । चलचित्र प्रचारका लागि पुर्व आएका निर्माण टिम तथा कलाकारहरुले पुर्वको बसाइ उपलब्धिमूलक भएको उल्लेख गरेका हुन् ।

“पुर्व मेरो घर पनि हो यहाँ आउदा घर आएको जस्तो महशुस हुन्छ । त्यस्मा पनि पुर्वका दर्शकले हामीले बनाएको चलचित्रलाई रुचाउने गरेका छन्”  चलचित्रका कार्यकारी निर्मार्ता मणिराम पोखरेलले भने ।

फागुन – ५ गते रिलिजको तयारी रहेको चलचित्र ‘फुलबारी’को प्रचारप्रसारका लागि निर्माता तथा कलाकार मनिस ढकाल, कार्यकारी निर्माता मणिराम श्रेष्ठसंगै गायक तथा सङ्गितकार कालिप्रसाद बास्कोटा, अभिनेता बिपिन कार्की, अभिनेत्री प्रियङ्का कार्की,शिल्पा मास्के पुर्व आएका थिए ।

छोरीलाई जन्म दिएपछी पून: चलचित्रमा फर्किएकी अभिनेत्री प्रियङ्का कार्कीले चलचित्र चल्न सुपर स्टार मात्र भएर नपुग्ने उल्लेख गरिन् । “चलचित्र सफल बन्न कन्टेन राम्रो चाहिन्छ र दर्शकले खोजेको  कन्टेन ‘फुलबारी’ मा छ”अभिनेत्री कार्कीले भनिन्  ।

‘कबड्डी’ फेम्ड निर्देशक राम बाबु गुरुङले निर्देशन गरेको ‘फुलबारी’ को ट्रेलर र गीतलाई दर्शकले रुचाएका छन्  । ‘फुलबारी’ले अभिभावक र सन्तानबीचको सम्बन्धको कथा बोलेको छ । यसोदा फिल्म्सको व्यानरमा निर्माण भएको चलचित्रको  निर्माता मनिस ढकाल हुन्  ।

चलचित्रमा विपिन कार्की, अरुणा कार्की,दयाहाङ राई, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्के, अनुपम शर्मा, सोमनाथ खनाल, मनिस ढकाल, लोकेन्द्र लेखक लगायतको अभिनय छ ।

Previous Post

गायक ओमप्रकाश गुरुङको “अंगालोमा बाँधी तिमिलाई” सार्वजनिक

Next Post

नेपाल डीभीएम डान्सिङ एण्ड सिङ्गिङ स्टार प्रतियोगितामा इशा लिम्बु र प्राप्ति पोख्रेल विजयी

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

किराँत चलचित्रकर्मी सङ्घद्वारा ‘कोशी प्रदेश कलाकार सम्मान कार्यक्रम’ भव्य रूपमा सम्पन्न

किराँत चलचित्रकर्मी सङ्घद्वारा ‘कोशी प्रदेश कलाकार सम्मान कार्यक्रम’ भव्य रूपमा सम्पन्न

कार्तिक २८, २०८२, ९:३२ मध्यान्ह
‘परान’ को सफलतासँगै महेश त्रिपाठीको डिमान्ड उत्कर्षमा: ‘झिंगेदाउ’ को सिक्वेलमा साइन!

‘परान’ को सफलतासँगै महेश त्रिपाठीको डिमान्ड उत्कर्षमा: ‘झिंगेदाउ’ को सिक्वेलमा साइन!

कार्तिक २७, २०८२, ४:२८ मध्यान्ह
‘लडाइँ पहिचानको’को ट्रेलरमा : कोशी नामकरणपछिको विद्रोहको कथा

‘लडाइँ पहिचानको’को ट्रेलरमा : कोशी नामकरणपछिको विद्रोहको कथा

कार्तिक २७, २०८२, ३:५४ मध्यान्ह
चलचित्र ‘आबाट आमा’ को प्रदर्शन मिति तोकियो, १६ माघमा रिलिज हुने

चलचित्र ‘आबाट आमा’ को प्रदर्शन मिति तोकियो, १६ माघमा रिलिज हुने

कार्तिक २७, २०८२, २:३१ मध्यान्ह
‘लडाईं पहिचानको’ को नयाँ गीत ‘दश औला’ सार्वजनिक

‘लडाईं पहिचानको’ को नयाँ गीत ‘दश औला’ सार्वजनिक

कार्तिक २०, २०८२, ७:५० मध्यान्ह
६ शीर्ष कलाकार लिएर बन्दैछ ‘पाँच पाण्डव’

६ शीर्ष कलाकार लिएर बन्दैछ ‘पाँच पाण्डव’

कार्तिक २०, २०८२, ७:२२ मध्यान्ह
Next Post
नेपाल डीभीएम डान्सिङ एण्ड सिङ्गिङ स्टार प्रतियोगितामा इशा लिम्बु र प्राप्ति पोख्रेल विजयी

नेपाल डीभीएम डान्सिङ एण्ड सिङ्गिङ स्टार प्रतियोगितामा इशा लिम्बु र प्राप्ति पोख्रेल विजयी

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

बालबालिकाको प्रतिभा र बौद्धिक क्षमता उजागर गर्ने ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को दोस्रो संस्करण सुरु

बालबालिकाको प्रतिभा र बौद्धिक क्षमता उजागर गर्ने ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को दोस्रो संस्करण सुरु

by विशेष अनलाइन
कार्तिक ३०, २०८२, ८:५८ मध्यान्ह
0

किराँत चलचित्रकर्मी सङ्घद्वारा ‘कोशी प्रदेश कलाकार सम्मान कार्यक्रम’ भव्य रूपमा सम्पन्न

किराँत चलचित्रकर्मी सङ्घद्वारा ‘कोशी प्रदेश कलाकार सम्मान कार्यक्रम’ भव्य रूपमा सम्पन्न

by विशेष अनलाइन
कार्तिक २८, २०८२, ९:३२ मध्यान्ह
0

‘परान’ को सफलतासँगै महेश त्रिपाठीको डिमान्ड उत्कर्षमा: ‘झिंगेदाउ’ को सिक्वेलमा साइन!

‘परान’ को सफलतासँगै महेश त्रिपाठीको डिमान्ड उत्कर्षमा: ‘झिंगेदाउ’ को सिक्वेलमा साइन!

by विशेष अनलाइन
कार्तिक २७, २०८२, ४:२८ मध्यान्ह
0

‘लडाइँ पहिचानको’को ट्रेलरमा : कोशी नामकरणपछिको विद्रोहको कथा

‘लडाइँ पहिचानको’को ट्रेलरमा : कोशी नामकरणपछिको विद्रोहको कथा

by विशेष अनलाइन
कार्तिक २७, २०८२, ३:५४ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    566 shares
    Share 378 Tweet 78
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1276 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    401 shares
    Share 247 Tweet 64
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    588 shares
    Share 446 Tweet 59
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।