BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

सुन्तलीको निर्देशनमा वेव सिरिज ‘मै राम्री’ प्रसारण हुदै

विशेष अनलाइन by विशेष अनलाइन
पुस २५, २०७९, ७:३६ मध्यान्ह
in FEATURE, चलचित्र
सुन्तलीको निर्देशनमा वेव सिरिज ‘मै राम्री’ प्रसारण हुदै
60
SHARES
Share on FacebookShare on Twitter

कुन्जना घिमिरे(सुन्तली)को निर्देशनमा सामाजिक विषयबस्तु समेटिएको वेव सिरिज ‘मै राम्री’ आगामी बिहीबारबाट प्रसारण हुने भएको छ ।

धुर्मुस सुन्तली युटुब च्यानलबाट प्रसारण सुरु हुन लागेको वेव सिरिज ‘मै राम्री’ कुन्जना घिमिरे(सुन्तली)को निर्देशनमा रहेको छ भने धुर्मुस अर्थात सिताराम कट्टेल भने निर्माण सल्लाहाकारको रुपमा रहेका छन् ।

महिला दिदि बहिनीको विषयबस्तु र कथा समेटिएर निर्माण गरिएको ‘मै राम्री’ हरेक विहिबार साँझ ६.४५ बजे धुर्मुस सुन्तली युटुब च्यानलबाट पसारण हुने निर्देशक कुन्जना घिमिरे(सुन्तली)ले जानकारी दिइन ।

सामाजिक बिषय वस्तुमा निर्माण गरिएको वेव सिरिज ‘मै राम्री’ को पहिलो प्रसारण आगामी बिहीबार (पुस २८) बाट प्रसारण हुने भएको छ । सिरिजले नेपाली समाजमै देखिने बिषयवस्तुलाई जस्ताको तस्तै उठान गरिएको र बिशेषगरी बालबालिका र महिलाहरुमा बिभिन्न बिषयले आउने उताढचढावलाई मुख्य उठान गर्ने बताइएको छ ।

‘हामीले युवापुस्ताको जीवनमा आउने उताढचढावलाई मुख्य बिषय बनाएका छौं । प्रत्येक साता सिरिजको रुपमा प्रसारण हुनेछ ।’ निर्देशक घिमिरेले भनिन् ।

वेव सिरिज ‘मै राम्री’ को दुई साता अघिनै ट्रेलर सार्वजनिक भइसकेको र टे«लरलाई दर्शकले मन पराइदिएको निर्देशक घिमिरेले बताएकी छन् । मित्र गुरुङले सम्पादन गरेको उक्त ट्रेलरले सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

शुबिहानी फिल्मस्को ब्यानरमा निर्माण भएको सिरिजमा रामबाबु रेग्मी, गिता अधिकारी, दिनेश काफ्ले, सन्तोष बाँनिया, रेखा लिम्बु, शहिना भट्टराई, समिसन जिसी, प्रसन्न कार्की, आशिका बस्नेत, प्रमिला राई, मिलन राईको अभिनय रहेको छ भने बालकलाकारहरुमा दिभान्शीं बैदवार र अभ्निशा महर्जनको पनि अभिनय रहेको छ ।

महिलाहरुलाई केन्द्र विन्दु वनाएर पहिले देखिनै सिरिज बनाउने चाहाना रहेको र अहिले आएर सफल भएको कुन्जनाले बताएकी छन् । विगतका दिनमा दिएकै माया अव प्रसारण हुन लागेको सिरिजमा पनि दर्शकले गरिदिनेमा आफु आशावादी रहेको निर्देशक कुन्जनाको भनाई छ ।

Previous Post

‘ह्यारीकी प्यारी’ट्रेलर:विवाहको सर्त बाझिंदा आइपरेको द्वन्द्वको कथा

Next Post

गायक ओमप्रकाश गुरुङको “अंगालोमा बाँधी तिमिलाई” सार्वजनिक

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

विद्यार्थीका कथा सुन्न ‘रोल नं १’ को टोली पूर्व आउँदै : इटहरीको संगीत चोकमा विशेष साङ्गीतिक कार्यक्रम हुने

विद्यार्थीका कथा सुन्न ‘रोल नं १’ को टोली पूर्व आउँदै : इटहरीको संगीत चोकमा विशेष साङ्गीतिक कार्यक्रम हुने

बैशाख १९, २०८३, ९:५४ मध्यान्ह
चलचित्र ‘काजी’को पहिलो गीत ‘वारि बर पारी पिपलु’ सार्वजनिक, विपिन र केकीको प्रेमिल जोडी

चलचित्र ‘काजी’को पहिलो गीत ‘वारि बर पारी पिपलु’ सार्वजनिक, विपिन र केकीको प्रेमिल जोडी

बैशाख १९, २०८३, ८:२७ मध्यान्ह
चलचित्र ‘महाराजधिराज’मा सुशील सिटौला अनुबन्धित

चलचित्र ‘महाराजधिराज’मा सुशील सिटौला अनुबन्धित

बैशाख १९, २०८३, ७:४८ मध्यान्ह
विनयराज पौडेलको निर्देशन रहने चलचित्र ‘अक्षरा’को शुभमुहूर्त

विनयराज पौडेलको निर्देशन रहने चलचित्र ‘अक्षरा’को शुभमुहूर्त

बैशाख १९, २०८३, ७:२४ मध्यान्ह
शिक्षा प्रणाली र बालबालिकाको मनोविज्ञान समेटिएको ‘रोल नं १’ को टिजर सार्वजनिक

शिक्षा प्रणाली र बालबालिकाको मनोविज्ञान समेटिएको ‘रोल नं १’ को टिजर सार्वजनिक

बैशाख १९, २०८३, ६:५८ मध्यान्ह
‘मालती मंगले’को  ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

‘मालती मंगले’को ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

बैशाख १४, २०८३, ९:३६ मध्यान्ह
Next Post
गायक ओमप्रकाश गुरुङको “अंगालोमा बाँधी तिमिलाई” सार्वजनिक

गायक ओमप्रकाश गुरुङको "अंगालोमा बाँधी तिमिलाई" सार्वजनिक

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

विद्यार्थीका कथा सुन्न ‘रोल नं १’ को टोली पूर्व आउँदै : इटहरीको संगीत चोकमा विशेष साङ्गीतिक कार्यक्रम हुने

विद्यार्थीका कथा सुन्न ‘रोल नं १’ को टोली पूर्व आउँदै : इटहरीको संगीत चोकमा विशेष साङ्गीतिक कार्यक्रम हुने

by विशेष अनलाइन
बैशाख १९, २०८३, ९:५४ मध्यान्ह
0

चलचित्र ‘काजी’को पहिलो गीत ‘वारि बर पारी पिपलु’ सार्वजनिक, विपिन र केकीको प्रेमिल जोडी

चलचित्र ‘काजी’को पहिलो गीत ‘वारि बर पारी पिपलु’ सार्वजनिक, विपिन र केकीको प्रेमिल जोडी

by विशेष अनलाइन
बैशाख १९, २०८३, ८:२७ मध्यान्ह
0

चलचित्र ‘महाराजधिराज’मा सुशील सिटौला अनुबन्धित

चलचित्र ‘महाराजधिराज’मा सुशील सिटौला अनुबन्धित

by विशेष अनलाइन
बैशाख १९, २०८३, ७:४८ मध्यान्ह
0

विनयराज पौडेलको निर्देशन रहने चलचित्र ‘अक्षरा’को शुभमुहूर्त

विनयराज पौडेलको निर्देशन रहने चलचित्र ‘अक्षरा’को शुभमुहूर्त

by विशेष अनलाइन
बैशाख १९, २०८३, ७:२४ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।