BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

संगीत साधना प्रतिष्ठान इटहरीले “साधना सङ्गीत उत्सव २०७८” मनाउदै

विशेष अनलाइन by विशेष अनलाइन
मंसिर १०, २०७८, ११:२८ बिहान
in FEATURE, गीत संगीत
संगीत साधना प्रतिष्ठान इटहरीले “साधना सङ्गीत उत्सव २०७८” मनाउदै
76
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । इटहरीमा रहेर गितसंगीतमा भविष्य देख्नेहरुका लागि सहज गोरेटो बन्दै आएको संगीत साधना प्रतिष्ठान नेपालले “साधना सङ्गीत उत्सव २०७८” मनाउने भएको छ । मंसिर २१ गते देखी ३ दिन सम्म चल्ने कार्यक्रममा बिभिन्न संगितिक कोसेलीहरु प्रस्तुत गरिने संगीत साधना प्रतिष्ठान नेपालका महासचिव राजु केसीले जानकारी दिए । कार्यक्रममा बिभिन्न क्षेत्रका बिशिष्ठ ब्यक्तित्वहरुलाई आमन्त्रण गरिएको छ ।

सङ्गीत साधनाको प्राङणमा हुने कार्यक्रममा पहिलो दिन अर्थात मंसिर २१ गते बिशेष त कलेज र बिध्यालयका बिध्यार्थी केन्दृत साङ्गीतिक कार्यक्रम हुने महासचिव केसीको भनाइ छ । उक्त दिन अन्नपूर्ण च्याम्बर अर्केस्ट्राका सङ्गीतकर्मीहरुले स्वदेशी तथा विदेशी धुनहरु प्रस्तुत गर्नेछन् । स्थानिय कलाकारहरुको पनि प्रस्तुति रहने बताइएको छ । कार्यक्रममा पुर्वेली लोकभाकाहरुको धुन समेत प्रस्तुत गरिने बुझिएको छ । पहिलो दिनको उक्त संगितिक कार्यक्रममा प्रदेश १ सामाजिक बिकास मन्त्री जयराम यादवलाई प्रमुख अतिथिकारुपमा आमन्त्रण गरिएको छ भने बिशेष अतिथिकारुपमा सामाजिक बिकास राज्य मन्त्री बिष्णुमाया तुम्वाहाम्फेको उपस्थिति रहने छ ।

अन्नपूर्ण च्याम्बर अर्केस्ट्राका सङ्गीतकर्मीहरुले पहिलो पटक काठमाण्डौ भन्दा बाहिर प्रस्तुति दिन लागेका हुन् । कार्यक्रमको दोस्रो दिन अर्थात मंसिर २२ गते करिव दिनको ४ बजे कार्यक्रम सुरु गरिने छ । दोस्रो दिनको कार्यक्रममा पनि देश तथा बिदेशका उत्कृष्ट धुनहरु प्रस्तुत गरिने छ । दोस्रो दिनको कार्यक्रममा प्रदेश १ का अर्थमन्त्री इन्द्रबहादुर आङ्वोलाई प्रमुख अतिथिकारुपमा आमन्त्रण गरिएको महासचिव केसीले जानकारी दिएका छन् ।

सङ्गीत साधना प्रतिष्ठान इटहरीको २८ औ बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमको अन्तिम दिन अर्थात मंसिर २३ गते नारायणगोपाल स्मृति बिषेश कार्यक्रम हुने बताइएको छ । उक्त कार्यक्रममा सुप्रसिद्ध गायकहरु यम बराल,भिषण मुकारुङ,राज सागर लगायत स्थानिय कलाकारहरुको प्रस्तुति रहने छ । दिनको ४ बजेबाट सुरु हुने कार्यक्रममा ३८ जना सङ्गीतकर्मी एउटै स्टेजमा एकै पटक प्रस्तुत हुने छन् ।

अन्तिम दिनको कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राइको प्रमुख आतिथ्यता रहने छ भने प्रदेश १ का अन्य बिभिन्न मन्त्रीहरुलाई बिशेष अतिथिकारुपमा आमन्त्रण गरिएको छ । कार्यक्रममा देशका बिभिन्न क्षेत्रबाट गित संगितका सर्जक तथा संस्कृतिका अभियान्ताहरुको बाक्लो उपस्थिति रहने छ ।

Previous Post

मिस ग्राण्ड नेपाल ताजको लागि १६ युवतीको प्रतिष्पर्धा

Next Post

पहिलो पटक रमेश प्रसाइले लेखे कमेडी गीत ‘तरुनी खोज्दे भन्न थाले’

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

माघ १९, २०८२, २:१३ मध्यान्ह
कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

माघ १८, २०८२, २:०५ बिहान
बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

माघ १६, २०८२, १०:३२ मध्यान्ह
१५ दिनमा सकियो चलचित्र  ‘आइएम जितबहादुर’ को छायाङ्कन

१५ दिनमा सकियो चलचित्र ‘आइएम जितबहादुर’ को छायाङ्कन

माघ १६, २०८२, १०:१२ मध्यान्ह
‘शिवांश’ मा चर्चित भारतीय गायक कैलाश खेरको स्वर, फागुन १ मा रिलिज हुने

‘शिवांश’ मा चर्चित भारतीय गायक कैलाश खेरको स्वर, फागुन १ मा रिलिज हुने

माघ १६, २०८२, ९:५३ मध्यान्ह
थारु संस्कृतिमा आधारित चलचित्र ‘बहौरिया’को नयाँ गीत ‘सिरिरी हावा चल्यो’ सार्वजनिक

थारु संस्कृतिमा आधारित चलचित्र ‘बहौरिया’को नयाँ गीत ‘सिरिरी हावा चल्यो’ सार्वजनिक

माघ १४, २०८२, ९:१३ मध्यान्ह
Next Post
पहिलो पटक रमेश प्रसाइले लेखे कमेडी गीत ‘तरुनी खोज्दे भन्न थाले’

पहिलो पटक रमेश प्रसाइले लेखे कमेडी गीत ‘तरुनी खोज्दे भन्न थाले’

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

by विशेष अनलाइन
माघ १९, २०८२, २:१३ मध्यान्ह
0

कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

by विशेष अनलाइन
माघ १८, २०८२, २:०५ बिहान
0

बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

by विशेष अनलाइन
माघ १६, २०८२, १०:३२ मध्यान्ह
0

१५ दिनमा सकियो चलचित्र  ‘आइएम जितबहादुर’ को छायाङ्कन

१५ दिनमा सकियो चलचित्र ‘आइएम जितबहादुर’ को छायाङ्कन

by विशेष अनलाइन
माघ १६, २०८२, १०:१२ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1019 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    568 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1277 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    403 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    589 shares
    Share 446 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।