BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home अन्य

मिस ग्राण्ड नेपाल ताजको लागि १६ युवतीको प्रतिष्पर्धा

विशेष अनलाइन by विशेष अनलाइन
मंसिर १०, २०७८, ८:५८ बिहान
in अन्य
मिस ग्राण्ड नेपाल ताजको लागि १६ युवतीको प्रतिष्पर्धा
59
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । कोरोना महामारी साम्य हुदै गएपछि प्राय सबै क्षेत्रहरु यतिबेला खुल्ला भैसकेको छ । हाल सौन्दर्य प्रतियोगिताको क्षेत्र पनि खुल्ला भएसंगै यतिबेला देशैभर विभिन्न नाममा सौन्दर्य प्रतियोगिताहरु भैरहेको छ । यस्तैमा मिस ग्राण्ड नेपालको चौथो सिजन पनि अन्तिम चरणमा पुगेको छ । अर्थात प्रतियोगिताको केहि दिनअघि ट्यालेण्ट राउण्ड सम्पन्न भएको थियो । आज उक्त कार्यक्रमको हुदैछ । आयोजक कम्पनि आरके इन्टरटेन्मेन्ट ग्रुपका अनुसार काठमाडौको जमल स्थित राष्ट्रिय नाचघरमा आज साझ ५ बजेबाट ग्राण्ड फिनाले कार्यक्रम सुरु गरिने छ ।

ुमिस ग्राण्ड नेपालु प्रतियोगितामा निशु शाह सिरहाबाट, सपना कार्की पोखराबाट, वर्षा राणा नवलपरासीबाट, ममता मल्ल डोटीबाट, सोनाली सापकोटा काभ्रेबाट, सुर्जिना श्रेष्ठ काठमाडौबाट, मनिषा छिनाल हेटौडाबाट, यशोदा रेग्मी पाल्पाबाट, ममता बुढा क्षेत्रि बर्दियाबाट, बबिता आचार्य झापाबाट, अस्मिता तामाङ काठमाडौबाट, डिम्पल खरेल झापाबाट, प्रमिला विश्वकर्मा पोखराबाट, सोना यादव बाराबाट, आयुष्या चन्द ठकुरी सिन्धुलीबाट र अन्जली थापा दाङबाट सहभागी भएका छन् ।

गएको ४ गते काठमाडौको जमल स्थित राष्ट्रिय नाचघरमा भएको ट्यालेण्ट राउण्डमा प्रतिष्पर्धीहरुले नृत्य, अभिनय, कविता, गायन र भाषण कला प्रस्तुत गरेका थिए । प्रतिष्पर्धीहरुले तालिम अवधिमा भाषा, व्यक्तित्व विकास, भौगोलिक इतिहास, श्रृंगार, ऐतिहासिक ठाउँको भ्रमण, फोटो सुट, सामाजिक कार्य अनुभव, आत्मविश्वास, सवाल जवाफ, क्याटवाकलगायतको प्रशिक्षण गराईएको छ ।

ट्यालेन्ट शो को निर्णायक मण्डलमा डान्स डाइरेक्टर राजिव बलामी, संगितकार एवम लेक्चरर सरोज प्याकुरेल, सञ्चारकर्मी दिपेन्द्र राज शाक्य, मिस ल्याण्ड स्क्याप २०१९ कि बिजेता मिस अस्मिता ढुंगाना रहेका थिए भने प्रमुख अतिथिमा किसन राज शिह रहेका थिए । यस्तै कार्यक्रमको अतिथिको रुपमा राजु श्रेष्ठ, प्रकाश कुवर, गौरब श्रेष्ठको उपस्थिति रहेको थियो । ट्यालेण्ट राउण्ड कार्यक्रम श्री प्रशाद शर्माले संचालन गरेका थिए ।

Previous Post

अपेक्षाकृत चलचित्र “प्रेम गीत ३” फाल्गुण १३ मा प्रदर्शन हुदै

Next Post

संगीत साधना प्रतिष्ठान इटहरीले “साधना सङ्गीत उत्सव २०७८” मनाउदै

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

माघ १९, २०८२, २:१३ मध्यान्ह
बुटवलका सरकारी र सार्वजनिक भवनमा पहिलोपटक वास्तु परीक्षण, ज्योतिष ‘हाकिम सम्राट’ को नि:शुल्क मार्गदर्शन

बुटवलका सरकारी र सार्वजनिक भवनमा पहिलोपटक वास्तु परीक्षण, ज्योतिष ‘हाकिम सम्राट’ को नि:शुल्क मार्गदर्शन

पुस १६, २०८२, ६:२४ मध्यान्ह
इटहरी जुनियर जेसीजको नयाँ कार्यसमिति चयन: अध्यक्षमा ओमकार खतिवडा

इटहरी जुनियर जेसीजको नयाँ कार्यसमिति चयन: अध्यक्षमा ओमकार खतिवडा

पुस १०, २०८२, ९:४३ मध्यान्ह
फ्युचर कोलोनीतर्फ कलाकारहरूको आकर्षण, निर्देशक गजित बिष्टले किने २३ धुर जग्गा

फ्युचर कोलोनीतर्फ कलाकारहरूको आकर्षण, निर्देशक गजित बिष्टले किने २३ धुर जग्गा

पुस ६, २०८२, ३:४२ मध्यान्ह
‘जूनियर मिस्टर एण्ड मिस कोशी आइकन २०२५’ आयोजना हुँदै

‘जूनियर मिस्टर एण्ड मिस कोशी आइकन २०२५’ आयोजना हुँदै

पुस ६, २०८२, ३:०६ मध्यान्ह
इटहरीमा ‘युनाइटेड थर्टिन’ पुनः संचालनमा

इटहरीमा ‘युनाइटेड थर्टिन’ पुनः संचालनमा

मंसिर १०, २०८२, ११:०१ बिहान
Next Post
संगीत साधना प्रतिष्ठान इटहरीले “साधना सङ्गीत उत्सव २०७८” मनाउदै

संगीत साधना प्रतिष्ठान इटहरीले “साधना सङ्गीत उत्सव २०७८” मनाउदै

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

by विशेष अनलाइन
माघ १९, २०८२, २:१३ मध्यान्ह
0

कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

by विशेष अनलाइन
माघ १८, २०८२, २:०५ बिहान
0

बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

by विशेष अनलाइन
माघ १६, २०८२, १०:३२ मध्यान्ह
0

१५ दिनमा सकियो चलचित्र  ‘आइएम जितबहादुर’ को छायाङ्कन

१५ दिनमा सकियो चलचित्र ‘आइएम जितबहादुर’ को छायाङ्कन

by विशेष अनलाइन
माघ १६, २०८२, १०:१२ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1019 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    568 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1277 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    403 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    589 shares
    Share 446 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।