BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

मेस्सी र रोनाल्डोप्रति प्रमोद खरेलको रोचक टिप्पर्णी, हाम्रो पुस्ता भाग्यमानी हो

विशेष अनलाइन by विशेष अनलाइन
असार ९, २०७८, ६:२६ मध्यान्ह
in FEATURE, गीत संगीत
मेस्सी र रोनाल्डोप्रति प्रमोद खरेलको रोचक टिप्पर्णी, हाम्रो पुस्ता भाग्यमानी हो
129
SHARES
Share on FacebookShare on Twitter

 बिशेष अनलाइन । यतिबेला बिश्वमा नै फुटवलको चर्चा छ । विश्वकप पछिका ठुला मानिएका प्रतियागिताहरु यूरोकप र कोपा अमेरिका यो समय चलिरहेका छन् । विश्व फुटवलका २ हस्तीहरु आआफ्ना खेल खेलिरहेका छन् । अर्जेन्टिनाका स्टार फर्वाड लियोनल मेस्सी कोपा अमेरिकामा प्रतिष्पर्धा गरिरहेका छन् भने अर्का पोर्चुगलका स्टार फर्वाड क्रिस्टियानो रोनाल्डो यूरोकपमा प्रतिष्पर्धा गरिरहेका छन् ।

लामो समय देखि यी २ स्टार खेलाडीहरु मध्य को उत्कृष्ट भन्ने चर्चा चल्दै आएको छ । नेपालमा पनि लाखौको शंख्यामा दुवै खेलाडीलाई समर्थन गर्ने समर्थकहरु छन् । कतिपय अवस्थामा दुई खेलाडीमध्य को उत्किृष्ट भनेर समर्थकहरुबिच नै आरोप प्रत्यारोप हुने गरेको छ । यसै बिच गायक प्रमोद खरेलले लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोका विषयमा रोचक टिप्पणी गरेका छन् । उनले दुवै बिश्व फुटवलका महान हस्तीहरु भएको बताउदै यो समयका फुटवल समर्थकलाई भाग्यमानी भनेका छन् ।

प्रमोदले रोनाल्डोलाई यो पुस्ताका शक्तिशाली, मिहनेती, स्किलफुल र ख़तरनाक खेलाडी भनेका छन् । उनले मेस्सीप्रति टिप्पणी गर्दै भनेका छन् ‘मेस्सी वर्तमान फुटबलका जादुगर नै हुन उनी मात्र खेल्दैनन जादु नै चलाउछन् । जसको जादु कति खेर कस्तो चल्छ अनुमान गर्न सकिन्न ।’

प्रमोदले अघि भनेका छन् ‘हाल मेस्सी कोपा को क्वार्टर फाइनलमा छन् , रोनाल्डो युरोमा, र हाम्रो पुस्ता भाग्यमानी जो यी दुइ महान खेलाडीको खेल हेर्न पाइरहेका छौं।’

दुबै खेलाडीहरु खेल जीवनको उतारार्धमा रहेको बताउदै प्रमोदले यी हस्तीको खेल अबका केहि वर्षमा इतिहास बन्ने र हामीले लाइभ नभएर पुराना रेकर्ड हेरेर चित्त बुझाउनु पर्ने बताएका छन् । गायक प्रमोदले भनेका छन् ‘सम्भवत ऑउदो विश्वकपपछि फेरी हेर्न पाइएला नपाउएला, चोट र फ़िटनेस त झन छदैछ।’

मेस्सीको देश अर्जेन्टिना कोपा अमेरिकाको अन्तिम आठमा पुगिसकेको छ । यता रोनाल्डोको देश पोर्चुगल भने केही कठिन अवस्थामा छ । उसले आफुलाई अघि बढाउन बिश्व बिजेता राष्ट्र फ्रान्सलाई पाखा लागाउनु पर्ने बाध्यता छ । प्रमोदले दुबै राष्ट्र अहिले नै प्रतियोगिताबाट बाहिरिन नहुने बताएका छन् ।

उनले मेस्सी र रोनाल्डोका लागि कामना समेत गरेका छन् । उनले भनेका छन् ‘कामना गरौं यी दुइ खेलाडी आवद्द टिम अहिले नै नबाहिरिउन्,आशा गरौं यिनले अझै केहि सुन्दर खेलहरु देखाइरहुन् ।’ प्रमोदले रोनाल्डो र मेस्सी आवद्ध भएका टिमबाहेकका अन्य टिमहरुपनि उत्कृष्ट भएको बताउदै जुनसुकै टिमले पनि उपाधी काब्जा गर्न सक्ने बताएका छन् । प्रमोदले आफ्नो रोजाइमा जो भए पनि दुबै खेलाडीलाई सम्मान गर्न आग्रह गरेका छन् ।

Tags: क्रिस्टियानो रोनाल्डोप्रमोद खरेललियोनल मेस्सी
Previous Post

बिपन्न परिवारको चुलो बाल्दै जीवन बचाऔं अभियान

Next Post

संक्रमित भन्छन् : घरमा समस्या भए इटहरी उपमहानगरले निर्माण गरेको आईसोलेसन आउनुस्

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

‘महाभोज’ ट्रेलर : सत्यको अनावरण,सहकारीमा लुकेको पीडा

‘महाभोज’ ट्रेलर : सत्यको अनावरण,सहकारीमा लुकेको पीडा

जेष्ठ ४, २०८२, ९:१५ मध्यान्ह
चलचित्र पत्रकार संघ बाँकेले गर्यो सुवेदीलाई ‘निर्देशक सम्मान’, गिरीलाई ‘कलमको कदर’

चलचित्र पत्रकार संघ बाँकेले गर्यो सुवेदीलाई ‘निर्देशक सम्मान’, गिरीलाई ‘कलमको कदर’

जेष्ठ ४, २०८२, ८:३९ मध्यान्ह
चलचित्र ‘माईतीघर’ : कथा र मेकिङमा लगानी, गुणस्तरमै अडिग निर्माता रोहित अधिकारी

चलचित्र ‘माईतीघर’ : कथा र मेकिङमा लगानी, गुणस्तरमै अडिग निर्माता रोहित अधिकारी

जेष्ठ २, २०८२, ६:२९ मध्यान्ह
षटकोण आर्ट्सको नयाँ सिर्जना ‘लालीबजार’, लेखन र निर्देशनमा यम थापा

षटकोण आर्ट्सको नयाँ सिर्जना ‘लालीबजार’, लेखन र निर्देशनमा यम थापा

जेष्ठ २, २०८२, ६:११ मध्यान्ह
‘ऊनको स्वीटर’ : शुक्रवारबाट सिनेमा हलमा, टिकट बुकिङले तोड्यो प्रतिक्षाको सिमाना

‘ऊनको स्वीटर’ : शुक्रवारबाट सिनेमा हलमा, टिकट बुकिङले तोड्यो प्रतिक्षाको सिमाना

बैशाख २४, २०८२, ५:१२ मध्यान्ह
अन्तर्राष्ट्रिय प्रेमकथा ‘सुम्निमा’: उपासना सिंह ठकुरीको प्रमुख भूमिका, अडिसन बेलायतमा

अन्तर्राष्ट्रिय प्रेमकथा ‘सुम्निमा’: उपासना सिंह ठकुरीको प्रमुख भूमिका, अडिसन बेलायतमा

बैशाख २४, २०८२, १:४३ मध्यान्ह
Next Post
संक्रमित भन्छन् : घरमा समस्या भए इटहरी उपमहानगरले निर्माण गरेको आईसोलेसन आउनुस्

संक्रमित भन्छन् : घरमा समस्या भए इटहरी उपमहानगरले निर्माण गरेको आईसोलेसन आउनुस्

Discussion about this post

ताजा अपडेट

‘महाभोज’ ट्रेलर : सत्यको अनावरण,सहकारीमा लुकेको पीडा

‘महाभोज’ ट्रेलर : सत्यको अनावरण,सहकारीमा लुकेको पीडा

by विशेष अनलाइन
जेष्ठ ४, २०८२, ९:१५ मध्यान्ह
0

चलचित्र पत्रकार संघ बाँकेले गर्यो सुवेदीलाई ‘निर्देशक सम्मान’, गिरीलाई ‘कलमको कदर’

चलचित्र पत्रकार संघ बाँकेले गर्यो सुवेदीलाई ‘निर्देशक सम्मान’, गिरीलाई ‘कलमको कदर’

by विशेष अनलाइन
जेष्ठ ४, २०८२, ८:३९ मध्यान्ह
0

चलचित्र ‘माईतीघर’ : कथा र मेकिङमा लगानी, गुणस्तरमै अडिग निर्माता रोहित अधिकारी

चलचित्र ‘माईतीघर’ : कथा र मेकिङमा लगानी, गुणस्तरमै अडिग निर्माता रोहित अधिकारी

by विशेष अनलाइन
जेष्ठ २, २०८२, ६:२९ मध्यान्ह
0

षटकोण आर्ट्सको नयाँ सिर्जना ‘लालीबजार’, लेखन र निर्देशनमा यम थापा

षटकोण आर्ट्सको नयाँ सिर्जना ‘लालीबजार’, लेखन र निर्देशनमा यम थापा

by विशेष अनलाइन
जेष्ठ २, २०८२, ६:११ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1014 shares
    Share 782 Tweet 97
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    558 shares
    Share 375 Tweet 76
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1274 shares
    Share 1117 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    398 shares
    Share 246 Tweet 63
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    587 shares
    Share 445 Tweet 59
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २० तरहरा, तरहरा एफ एमसँगै
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं.

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अंशु अधिकारी सम्पर्क कार्यालय : इटहरी २० तरहरा, तरहरा एफ एमसँगै समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।