BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home अन्य

बिपन्न परिवारको चुलो बाल्दै जीवन बचाऔं अभियान

विशेष अनलाइन by विशेष अनलाइन
असार ९, २०७८, ३:३८ मध्यान्ह
in अन्य
बिपन्न परिवारको चुलो बाल्दै जीवन बचाऔं अभियान
318
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । मोरङको जहदा गाउँपालिकामा रहेर सामाजिक कार्य गर्दै आएका सामाजिक अभियन्ता गीतकार, गायक विष्णु राजवंशीले जीवन बचाऔं अभियान सञ्चालन गर्दै आएका छन् । सोही अभियान अन्तर्गत महामारीको चपेटामा परेका दर्जनौ घर परिवारलाई खाद्यान्न सहयोग गरिएको छ।

अघिल्लो लकडाउन सुरु भए देखि नै गायक तथा सङ्गीतकार राजवंशी राहत सामाग्री वितरणमा जुटेका थिए । कोरोना भाइरसको दोश्रो भेरियन्टमो समयमा पनि अतिविपन्न परिवारका लागि राहत सामाग्री वितरण कार्यलाई निरन्तरता दिइएको अभियान्ता राजवंशीले जानकारी दिएका छन् ।

यस पटक भने अभियानलाई थप बृहत बनाउदै जहदा गाउँपालिका, बिराटनगर महानगरपालिका, लगायत अन्य नजिकैका गाउँ पालिकाहरुमा राहत वितरण गरेको छ।

कोरोना महामारीका कारण जारी निषेधाज्ञाले मजदुरी गर्न समेत नपाएका विपन्न परिवारलाई राहत सामग्री उपलब्ध गराउका लागि भिलेज नेपाल शाखा कार्यालय जहादा वडा नं। १ र हातीबन्धा युवा क्लबको सहकार्यमा ‘जीवन बचाऔं’ अभियान सञ्चालन गरिएको अभियान्ता राजवंशीको भनाई थियो ।

जीवन बचाऔं अभियानमा आदर्श यूवा क्लवका अध्यक्ष आशिष साह, हृदय राजवंशी, जितु साह, संतोष साह, जीवन विकास समाजका अध्यक्ष योगेन्द्र मण्डल, विनिता सिंह, सरोज वानियाँ, सुजित कुमार ठाकुर, पन्नालाल राजवंशी, डा। अमर कुमार यादव, रमेश कुमार मण्डल , फैयाज राइन , शिक्षक बालेश्वर राजवंशी जयराम यादव, प्रहरी जवान नारायण चौधरी, सरबन महतो लगायतले सहयोग गरेका छन् ।

अभियान्ता राजवंशीले जीवन बचाऔं अभियानमा हातेमालो गर्ने बिभिन्न व्यक्ति तथा संघसंस्थाहरुलाई धन्यावाद ज्ञापन गरेका छन् ।

Tags: जीवन बचाऔं अभियानविष्णु राजवंशी
Previous Post

निशा घिमिरेको स्वास्थ्यमा क्रमिक सुधार, भोक लाग्दा दिन थालिन् संकेत

Next Post

मेस्सी र रोनाल्डोप्रति प्रमोद खरेलको रोचक टिप्पर्णी, हाम्रो पुस्ता भाग्यमानी हो

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

सेतो बङ्गला एकेडेमीको १९ औँ अभिभावक दिवस सम्पन्न

सेतो बङ्गला एकेडेमीको १९ औँ अभिभावक दिवस सम्पन्न

फाल्गुन २९, २०८२, ८:५४ मध्यान्ह
इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

फाल्गुन २८, २०८२, ९:०४ मध्यान्ह
इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

माघ १९, २०८२, २:१३ मध्यान्ह
बुटवलका सरकारी र सार्वजनिक भवनमा पहिलोपटक वास्तु परीक्षण, ज्योतिष ‘हाकिम सम्राट’ को नि:शुल्क मार्गदर्शन

बुटवलका सरकारी र सार्वजनिक भवनमा पहिलोपटक वास्तु परीक्षण, ज्योतिष ‘हाकिम सम्राट’ को नि:शुल्क मार्गदर्शन

पुस १६, २०८२, ६:२४ मध्यान्ह
इटहरी जुनियर जेसीजको नयाँ कार्यसमिति चयन: अध्यक्षमा ओमकार खतिवडा

इटहरी जुनियर जेसीजको नयाँ कार्यसमिति चयन: अध्यक्षमा ओमकार खतिवडा

पुस १०, २०८२, ९:४३ मध्यान्ह
फ्युचर कोलोनीतर्फ कलाकारहरूको आकर्षण, निर्देशक गजित बिष्टले किने २३ धुर जग्गा

फ्युचर कोलोनीतर्फ कलाकारहरूको आकर्षण, निर्देशक गजित बिष्टले किने २३ धुर जग्गा

पुस ६, २०८२, ३:४२ मध्यान्ह
Next Post
मेस्सी र रोनाल्डोप्रति प्रमोद खरेलको रोचक टिप्पर्णी, हाम्रो पुस्ता भाग्यमानी हो

मेस्सी र रोनाल्डोप्रति प्रमोद खरेलको रोचक टिप्पर्णी, हाम्रो पुस्ता भाग्यमानी हो

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

by विशेष अनलाइन
बैशाख १, २०८३, १०:४० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    404 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।