BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

बिवाह बन्धनमा बाधिदै बुद्धि तामाङ

विशेष अनलाइन by विशेष अनलाइन
२०७९, ६ आश्विन बिहीबार १४:१३
in FEATURE, राेचक घाेचक
बिवाह बन्धनमा बाधिदै बुद्धि तामाङ
50
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । हास्य कलाकार बुद्धि तामाङ बिवाह बन्धनमा बाधिने भएका छन् । तामाङले मकवानपुरकी अनु थिङसँग बिवाह गर्न लागेको बताइएको छ । असोज ७ गते तामाङ परम्पराअनुसार विवाह गर्न लागेको बुझिएको छ।

बिवाह भक्तपुर स्थित कौशलटारको एक पार्टी प्यालेसमा हुन लागेको छ । बिहेमा दुवै पक्षका परिवारका सदस्यहरु उपस्थित हुनेछन् ।

तामाङले मागी विवाह गर्न लागेका हुन् । तामाङको हैट थेगो चर्चित छ । तामाङले अभिनय गरेका छक्का पञ्जा,कवड्डी,बिर बिक्रम, २ रुपैया लगायतका दर्जनौ चलचित्रले सफलता हात पारेका छन् ।

Previous Post

मन्त्रालयले बिकास बोर्डको निर्णय उल्ट्यायो,‘प्रेमगीत ३’को हिन्दी संस्करणले पायो नेपाली चलचित्रको मान्यता

Next Post

सकियो ‘हिजो आजका कुरा’ को प्रदेश १ प्रोमोसन

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

एक कार्यक्रमका बिच फिल्म ‘चारदाम’ को ट्रेलर र गीत सार्वजनिक

एक कार्यक्रमका बिच फिल्म ‘चारदाम’ को ट्रेलर र गीत सार्वजनिक

२०७९, ६ आश्विन बिहीबार १४:१३
‘परदेशी २’ले मनायो ५१औँ दिन

‘परदेशी २’ले मनायो ५१औँ दिन

२०७९, ६ आश्विन बिहीबार १४:१३
प्रदर्शनमा “दिमाग खराब”, उत्साहित निर्माण टिम

प्रदर्शनमा “दिमाग खराब”, उत्साहित निर्माण टिम

२०७९, ६ आश्विन बिहीबार १४:१३
ऐतिहासिक नेपाली चलचित्र हाँङनान्दको विशेष सो इटहरीमा सम्पन्न

ऐतिहासिक नेपाली चलचित्र हाँङनान्दको विशेष सो इटहरीमा सम्पन्न

२०७९, ६ आश्विन बिहीबार १४:१३
चलचित्रकर्मी महासंघ कोशी प्रदेश पदाधिकारी र मुख्य मन्त्री कार्कीबिच भेटवार्ता

चलचित्रकर्मी महासंघ कोशी प्रदेश पदाधिकारी र मुख्य मन्त्री कार्कीबिच भेटवार्ता

२०७९, ६ आश्विन बिहीबार १४:१३
सुरु भयो चलचित्र अन्जिलाको छायाङ्कन

सुरु भयो चलचित्र अन्जिलाको छायाङ्कन

२०७९, ६ आश्विन बिहीबार १४:१३
Next Post
सकियो ‘हिजो आजका कुरा’ को प्रदेश १ प्रोमोसन

सकियो ‘हिजो आजका कुरा’ को प्रदेश १ प्रोमोसन

Discussion about this post

ताजा अपडेट

एक कार्यक्रमका बिच फिल्म ‘चारदाम’ को ट्रेलर र गीत सार्वजनिक

एक कार्यक्रमका बिच फिल्म ‘चारदाम’ को ट्रेलर र गीत सार्वजनिक

by विशेष अनलाइन
२०७९, ६ आश्विन बिहीबार १४:१३
0

‘परदेशी २’ले मनायो ५१औँ दिन

‘परदेशी २’ले मनायो ५१औँ दिन

by विशेष अनलाइन
२०७९, ६ आश्विन बिहीबार १४:१३
0

प्रदर्शनमा “दिमाग खराब”, उत्साहित निर्माण टिम

प्रदर्शनमा “दिमाग खराब”, उत्साहित निर्माण टिम

by विशेष अनलाइन
२०७९, ६ आश्विन बिहीबार १४:१३
0

ऐतिहासिक नेपाली चलचित्र हाँङनान्दको विशेष सो इटहरीमा सम्पन्न

ऐतिहासिक नेपाली चलचित्र हाँङनान्दको विशेष सो इटहरीमा सम्पन्न

by विशेष अनलाइन
२०७९, ६ आश्विन बिहीबार १४:१३
0

सबैभन्दा बढी पढिएकाे

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
अंशु अधिकारी
सम्पर्क कार्यालय 
इटहरी २० तरहरा, तरहरा एफ एमसँगै
समाचारको लागि 
[email protected]
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं.

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अंशु अधिकारी सम्पर्क कार्यालय : इटहरी २० तरहरा, तरहरा एफ एमसँगै समाचारको लागि : [email protected]

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।