BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

‘मुन्द्रेको कमेडी क्लब’मा अब दमन रुपाखेती

विशेष अनलाइन by विशेष अनलाइन
२०७८, २६ चैत्र शनिबार ०८:२९
in FEATURE, राेचक घाेचक
‘मुन्द्रेको कमेडी क्लब’मा अब दमन रुपाखेती
50
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । बिभिन्न बिवादका बिच राम्रै चर्चा बटुल्न सफल ‘मुन्द्रेको कमेडी क्लब’ पुन सुरु हुदै छ । बिभिन्न कारणले रोकिएको कार्यक्रम जितुले पुन सुरु गर्न लागेको बताइएको छ । जीतु नेपालले पुन सुरु गर्न लागेको कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ मा हास्य कलाकार दमन रुपाखेती पनि अटाउने भएका छन् । जीतुले शोमा दमन पनि समेट्न लागेको जानकारी दिए ।

‘दमनलाई पनि शोमा समेट्ने प्रयास गर्दैछु’ जीतुले भने, ‘पहिले टीभी फिक्स गरौ । त्यसपछि कलाकार र टिम सार्वजनिक गर्नेछु ।’ जीतुले अहिले सेट डिजाइन र टीभी फाइनल गर्ने काम भइरहेको बताए ।

धेरै पहिले जीतु र दमन जोडीका रुपमा कलाकारितामा देखिने गर्दथे । त्यतिबेला दुबै जोडी हिट मानिन्थ्यो । पछिल्लो समय भने यी दुबै एक्लै एक्लै देखिँदै आएका छन् । ‘मुन्द्रेको कमेडी क्लब’ केही समय अगाडि बन्द भएको थियो । त्यसलाई परिमार्जित गर्दै निर्देशक दिनेश डिसी भित्र्याएर जीतुले शो ल्याउन लागेका हुन् । शो छिट्टै आउने जीतुले जानकारी दिए ।

Previous Post

संस्कृतिप्रतिको चासो र महत्व बुझाउन मोडर्न प्रिपेरेटोरीमा सातामा एकदिन मौलिक पोसाक लागु

Next Post

पुर्वमा ‘लक्का जवान’को फरक शैलिमा प्रचार प्रसार

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

२०७८, २६ चैत्र शनिबार ०८:२९
चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

२०७८, २६ चैत्र शनिबार ०८:२९
‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

२०७८, २६ चैत्र शनिबार ०८:२९
हामी तीन भाईको छायांकन सुरु

हामी तीन भाईको छायांकन सुरु

२०७८, २६ चैत्र शनिबार ०८:२९
‘रावायण’ मा अनमोल र नीतिको अनस्क्रिन  रोमान्स

‘रावायण’ मा अनमोल र नीतिको अनस्क्रिन  रोमान्स

२०७८, २६ चैत्र शनिबार ०८:२९
‘बालापनको तीज’ गीत लिएर आइन् बबिना भट्टराई

‘बालापनको तीज’ गीत लिएर आइन् बबिना भट्टराई

२०७८, २६ चैत्र शनिबार ०८:२९
Next Post
पुर्वमा ‘लक्का जवान’को फरक शैलिमा प्रचार प्रसार

पुर्वमा ‘लक्का जवान’को फरक शैलिमा प्रचार प्रसार

Discussion about this post

ताजा अपडेट

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

by विशेष अनलाइन
२०७८, २६ चैत्र शनिबार ०८:२९
0

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

by विशेष अनलाइन
२०७८, २६ चैत्र शनिबार ०८:२९
0

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

by विशेष अनलाइन
२०७८, २६ चैत्र शनिबार ०८:२९
0

हामी तीन भाईको छायांकन सुरु

हामी तीन भाईको छायांकन सुरु

by विशेष अनलाइन
२०७८, २६ चैत्र शनिबार ०८:२९
0

सबैभन्दा बढी पढिएकाे

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
अंशु अधिकारी
सम्पर्क कार्यालय 
इटहरी २० तरहरा, तरहरा एफ एमसँगै
समाचारको लागि 
[email protected]
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं.

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अंशु अधिकारी सम्पर्क कार्यालय : इटहरी २० तरहरा, तरहरा एफ एमसँगै समाचारको लागि : [email protected]

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।