BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

चलचित्र ‘देवी’ले गर्यो दुइ नया पोस्टर सर्वजानिक, पोस्टरमा नाजिर र गौरव

विशेष अनलाइन by विशेष अनलाइन
साउन ९, २०८१, ४:२३ मध्यान्ह
in FEATURE, चलचित्र
चलचित्र ‘देवी’ले गर्यो दुइ नया पोस्टर सर्वजानिक, पोस्टरमा नाजिर र गौरव
81
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन। सञ्जोग राईको निर्देशनमा बनेको क्राइम-थ्रिलर चलचित्र ‘देवी’ले दुइ नया पोस्टर सर्वजानिक गरेको छ । चलचित्रले कलाकार नाजिर हुसेन र गौरव पहारीको पोस्टर सर्वजानिक गरेको हो । यस चलचित्रले यौन हिंसाविरुद्धको कथा प्रस्तुत गरेको निर्देशक राइको भनाइ छ । चलचित्रमा नाजिर हुसेन, गौरव पहारी र शिल्पा मास्के मुख्य भूमिकामा देखिएका छन्। शिल्पाले पछिल्लो समयका बलात्कार घटना र यौन हिंसाविरुद्ध महिलाले गर्ने संघर्षको कथा यसमा समेटिएको छ ।

‘देवी’ एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बनेको चलचित्रले प्रदर्शनका लागि बाँसुरी फिल्म्ससँग सहकार्य गरेको छ । यस चलचित्र भदौ २१ मा नेपालसहित विश्वव्यापी रुपमा रिलिज हुने निर्माण टिमले बतएको छ ।निर्देशक राईले यसै चलचित्रबाट निर्देशनमा डेब्यु गरेका हुन् । आफूले व्यावसायिक भन्दा इमान्दार चलचित्र निर्माताको रुपमा यो चलचित्र बनाएको बताएका छन् ।

चलचित्रमा शिल्पाले पत्रकारको भूमिकामा अभिनय गरेकी छन् । गौरवले अपराध अनुसन्धानमा काम गर्ने प्रहरी र नाजिरले संस्था सञ्चालकको रोलमा अभिनय गरेका छन् ।चलचित्रमा अभिनेता टीका पहारीको पनि अभिनय रहेको छ ।

रेमन गुरुङ, नारायण राई र सञ्जोग राईको निर्माण रहेको चलचित्रका कार्यकारी निर्माता जावेद खान तथा सहनिर्माता उजेन नोर्वे गुरुङ र मिलन लामा हुन् । जोएल फ्रोमले छायांकन गरेको चलचित्रको पटकथामा निर्देशक राईलाई अजय गौतमले सघाएका छन् ।

Previous Post

‘आउटलः दफा २१९’ले गर्यो टिजर सार्वजानिक

Next Post

‘पूर्ण बहादुरको सारङ्गी’बाट चलचित्रमा डेब्यु गर्दै मोडल अलिशा

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

थारु पहिचानको उत्सव: झुम्कामा हुँदै चौथो राष्ट्रिय थारु चलचित्र तथा सांस्कृतिक महोत्सव

थारु पहिचानको उत्सव: झुम्कामा हुँदै चौथो राष्ट्रिय थारु चलचित्र तथा सांस्कृतिक महोत्सव

असार ५, २०८२, ३:२७ मध्यान्ह
‘गोबर गणेश’मा पदम तामाङ अनुबन्धित

‘गोबर गणेश’मा पदम तामाङ अनुबन्धित

असार ४, २०८२, २:४४ मध्यान्ह
‘जारी २’को छायांकन सकियो, दशैंमा प्रदर्शनको तयारी

‘जारी २’को छायांकन सकियो, दशैंमा प्रदर्शनको तयारी

असार ३, २०८२, ९:४९ मध्यान्ह
‘गोबर गणेश’ नामक फिल्म बनाउँदै बल्छी धुर्बे

‘गोबर गणेश’ नामक फिल्म बनाउँदै बल्छी धुर्बे

असार ३, २०८२, ९:३२ मध्यान्ह
स्कटल्याण्डमा आदिवासी जनजाति चलचित्र महोत्सव, ४१ चलचित्र छनोट

स्कटल्याण्डमा आदिवासी जनजाति चलचित्र महोत्सव, ४१ चलचित्र छनोट

असार ३, २०८२, ९:०१ मध्यान्ह
“अजम्बरी माया” सार्वजनिक : माधव र मेनुकाको जीवन्त अभिनयमा प्रेमको अजर कथा

“अजम्बरी माया” सार्वजनिक : माधव र मेनुकाको जीवन्त अभिनयमा प्रेमको अजर कथा

जेष्ठ २९, २०८२, ११:४५ बिहान
Next Post
‘पूर्ण बहादुरको सारङ्गी’बाट चलचित्रमा डेब्यु गर्दै मोडल अलिशा

‘पूर्ण बहादुरको सारङ्गी’बाट चलचित्रमा डेब्यु गर्दै मोडल अलिशा

Discussion about this post

ताजा अपडेट

थारु पहिचानको उत्सव: झुम्कामा हुँदै चौथो राष्ट्रिय थारु चलचित्र तथा सांस्कृतिक महोत्सव

थारु पहिचानको उत्सव: झुम्कामा हुँदै चौथो राष्ट्रिय थारु चलचित्र तथा सांस्कृतिक महोत्सव

by विशेष अनलाइन
असार ५, २०८२, ३:२७ मध्यान्ह
0

‘गोबर गणेश’मा पदम तामाङ अनुबन्धित

‘गोबर गणेश’मा पदम तामाङ अनुबन्धित

by विशेष अनलाइन
असार ४, २०८२, २:४४ मध्यान्ह
0

‘जारी २’को छायांकन सकियो, दशैंमा प्रदर्शनको तयारी

‘जारी २’को छायांकन सकियो, दशैंमा प्रदर्शनको तयारी

by विशेष अनलाइन
असार ३, २०८२, ९:४९ मध्यान्ह
0

‘गोबर गणेश’ नामक फिल्म बनाउँदै बल्छी धुर्बे

‘गोबर गणेश’ नामक फिल्म बनाउँदै बल्छी धुर्बे

by विशेष अनलाइन
असार ३, २०८२, ९:३२ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1014 shares
    Share 782 Tweet 97
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    559 shares
    Share 375 Tweet 77
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1274 shares
    Share 1117 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    398 shares
    Share 246 Tweet 63
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    587 shares
    Share 445 Tweet 59
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २० तरहरा, तरहरा एफ एमसँगै
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं.

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अंशु अधिकारी सम्पर्क कार्यालय : इटहरी २० तरहरा, तरहरा एफ एमसँगै समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।