BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

विक्कीको जोक्स नबुझ्दा सन्तोष पन्त आलोचित

विशेष अनलाइन by विशेष अनलाइन
२०७८, १३ भाद्र आईतवार १६:४९
in FEATURE, राेचक घाेचक
विक्कीको जोक्स नबुझ्दा सन्तोष पन्त आलोचित
118
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । यतिबेला सामाजिक सञ्जालमा चौतर्फी चर्चा भइरहेको कमेडी रियालिटी शो हो ‘कमेडी च्याम्पियन सिजन २’ । यो सिजनको ‘कमेडी च्याम्पियन’को उपाधी दाबेदारका रुपमा २ जनालाई हेरिएको छ । ताप्लेजुङका भरतमणी पौडेल हरेक एपिशोडमा उत्कृष्ट प्रस्तुती दिदै फाइनलमा प्रवेश गरिसकेका छन् भने अर्का उपाधी दावेदार मानिएका प्रतियोगी हुन् विक्की अग्रवाल । विक्कीले शोको हरेक एपिसोडमा फरक प्रस्तुति दिँदै नेपाली कमेडीमा नयाँ आयामको सुरुवात गर्दे आएका छन् ।

शनिबारको नयाँ एपिसोडमा पनि विक्कीले फरक गर्ने प्रयास स्वरुप ‘माइम एक्ट’ गरेका थिए । यो एपिशोडमा उनले मानिस निदाएको बेला पनि मानिसको मन कसरी सक्रिय रहन्छ भनेर मोनोलक सहित प्रस्तुत गरेका थिए । विक्कीको आफ्नो नयाँ थिम दर्शक र निर्णायकका लागि नयाँ स्वाद हुने सोचका साथ प्रस्तुति दिएका थिए ।

उनको प्रस्तुतीबाट हाँसोको फोर्रा न आए पनि सन्तोष पन्त बाहेकका निर्णायकहरुले उनको प्रस्तुतीलाई उत्कृष्ट प्रतिकृया दिनुका साथै उठेर सम्मान प्रकट गरेका थिए । तर, निर्णयक मध्यका एक सन्तोष पन्तले विक्कीको प्रस्तुतीको प्रतिकृया दिदै आफुले विक्कीको प्रस्तुती नबुझेको प्रतिकृया दिएका थिए ।

निर्णायक सन्तोष पन्तको उक्त प्रतिकृया पछि विक्की निकै भावुक बनेका थिए भने उनको आँखा आँसुले भरिएको थियो । शोमा अतिथिका रुपमा आएका हास्य कलाकार किरण केसीले पनि विक्कीको प्रस्तुतिको खुलेर प्रशंसा गरेका थिए । ‘शोमा सबै प्रस्तुतिले हँसाउँछ भन्ने छैन । तपाईको प्रस्तुति उत्कृष्ट थियो । खुसी लाग्यो ।’केसीले भनेका थिए ।

विक्कीलाई दिएको प्रतिकृयाका कारण सामाजिक सञ्जालमा निर्णायक सन्तोष पन्त आलोचित बनेका छन् । उनलाई अधिकांश दर्शकले नकारात्मक प्रतिकृया दिएका छन् । कलाकारिताका दृष्टीले पन्त उत्कृष्ट भए पनि निर्णय गर्ने क्षेमतामा निकै कमजोर भएको प्रतिकृया दर्शकबाट आइरहेको छ ।

 

Tags: कमेडी च्याम्पियन सिजन–२भरतमणी पौडेलविक्की अग्रवालसन्तोष पन्त
Previous Post

यी कलाकर्मी,जस्को मृत्युको कारण बन्यो कोरोना

Next Post

“खुल्नेछन् चलचित्र हल,चल्नेछन् चलचित्र”

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

२०७८, १३ भाद्र आईतवार १६:४९
चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

२०७८, १३ भाद्र आईतवार १६:४९
‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

२०७८, १३ भाद्र आईतवार १६:४९
हामी तीन भाईको छायांकन सुरु

हामी तीन भाईको छायांकन सुरु

२०७८, १३ भाद्र आईतवार १६:४९
‘रावायण’ मा अनमोल र नीतिको अनस्क्रिन  रोमान्स

‘रावायण’ मा अनमोल र नीतिको अनस्क्रिन  रोमान्स

२०७८, १३ भाद्र आईतवार १६:४९
‘बालापनको तीज’ गीत लिएर आइन् बबिना भट्टराई

‘बालापनको तीज’ गीत लिएर आइन् बबिना भट्टराई

२०७८, १३ भाद्र आईतवार १६:४९
Next Post
“खुल्नेछन् चलचित्र हल,चल्नेछन् चलचित्र”

“खुल्नेछन् चलचित्र हल,चल्नेछन् चलचित्र”

Discussion about this post

ताजा अपडेट

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

by विशेष अनलाइन
२०७८, १३ भाद्र आईतवार १६:४९
0

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

by विशेष अनलाइन
२०७८, १३ भाद्र आईतवार १६:४९
0

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

by विशेष अनलाइन
२०७८, १३ भाद्र आईतवार १६:४९
0

हामी तीन भाईको छायांकन सुरु

हामी तीन भाईको छायांकन सुरु

by विशेष अनलाइन
२०७८, १३ भाद्र आईतवार १६:४९
0

सबैभन्दा बढी पढिएकाे

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
अंशु अधिकारी
सम्पर्क कार्यालय 
इटहरी २० तरहरा, तरहरा एफ एमसँगै
समाचारको लागि 
[email protected]
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं.

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अंशु अधिकारी सम्पर्क कार्यालय : इटहरी २० तरहरा, तरहरा एफ एमसँगै समाचारको लागि : [email protected]

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।