जिग्री र रक्षा रेष्टुरेन्टमा
जिग्री – रक्षा, म तिमीलाई धेरै माया गर्छु आई लभ यू
रक्षा – सरी म अरु कसैलाई माया गर्छु
जिग्री – एक पटक सोचेर त हेर
रक्षा – मैले भनिसके म तिमीलाई माया गर्दिन
जिग्री – वेटर, छुट्टा छुट्टै बिल ल्याउ है ।
रक्षा – ( अत्तालिदै) हुन्छ, हुन्छ…. म त जिस्केको पो त
Discussion about this post