BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

कलाकार सरिता लामिछाने सहित उनको परिवारले जित्यो कोरोना

विशेष अनलाइन by विशेष अनलाइन
२०७८, ६ जेष्ठ बिहीबार १५:१२
in FEATURE, अन्य
sarita lamichhane
95
SHARES
Share on FacebookShare on Twitter

इटहरी / कलाकार सरिता लामिछाने र उनको परिवार कोरोना मुक्त भएको छ । सरीताले सामाजिक सञ्जाल फेसवुक मार्फत आफु र आफ्नो परिवार कोरोना संक्रमण मुक्त भएको जानकारी दिएकी हुन् । निकै भावुक देखिएकी सरिताले आफु र आफ्नो पवरिवारले कोरोना जितेको भए पनि देशको हालत हेर्दा उत्साहित हुने अवस्था नभएको बताएकी छन् ।

कोरोनो संक्रमण हुदा अत्यन्तै कस्टकर समय बिताएको बताउदै उनले सबैलाई सतर्कता अपनाउन आग्रह समेत गरेकी छन् । सरिताले शुभचिन्तकको माया र आशिर्वादले नै आफुलाई कोरोना जित्न सहज बनाएको बताएकी छन् । उनले आफु र आफ्नो परिवार संक्रमित हुदा शुभेच्छा प्रकट गर्ने सबैलाई धन्यवाद दिएकी छन् ।

सरितालाई बैशाख २२ गते कोरोना पोजिटिभ देखिएको थियो । सरिताको रिपोर्ट पोजेटिभ आएपछी परिवारका अन्य सदस्यहरुको पनि कोरोना जाँच गर्दा उनका श्रीमान निर्देशक ऋषि लामिछाने सहित २ छोरीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । ।

Tags: ऋषि लामिछानेरिता लामिछाने
Previous Post

सडक मानव बृद्धा माया घरको जिम्मामा

Next Post

गायक हेमन्त रानाले गरे विवाह

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

२०७८, ६ जेष्ठ बिहीबार १५:१२
चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

२०७८, ६ जेष्ठ बिहीबार १५:१२
‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

२०७८, ६ जेष्ठ बिहीबार १५:१२
हामी तीन भाईको छायांकन सुरु

हामी तीन भाईको छायांकन सुरु

२०७८, ६ जेष्ठ बिहीबार १५:१२
‘रावायण’ मा अनमोल र नीतिको अनस्क्रिन  रोमान्स

‘रावायण’ मा अनमोल र नीतिको अनस्क्रिन  रोमान्स

२०७८, ६ जेष्ठ बिहीबार १५:१२
‘बालापनको तीज’ गीत लिएर आइन् बबिना भट्टराई

‘बालापनको तीज’ गीत लिएर आइन् बबिना भट्टराई

२०७८, ६ जेष्ठ बिहीबार १५:१२
Next Post
Hemata_rana

गायक हेमन्त रानाले गरे विवाह

Discussion about this post

ताजा अपडेट

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

by विशेष अनलाइन
२०७८, ६ जेष्ठ बिहीबार १५:१२
0

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

by विशेष अनलाइन
२०७८, ६ जेष्ठ बिहीबार १५:१२
0

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

by विशेष अनलाइन
२०७८, ६ जेष्ठ बिहीबार १५:१२
0

हामी तीन भाईको छायांकन सुरु

हामी तीन भाईको छायांकन सुरु

by विशेष अनलाइन
२०७८, ६ जेष्ठ बिहीबार १५:१२
0

सबैभन्दा बढी पढिएकाे

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
अंशु अधिकारी
सम्पर्क कार्यालय 
इटहरी २० तरहरा, तरहरा एफ एमसँगै
समाचारको लागि 
[email protected]
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं.

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अंशु अधिकारी सम्पर्क कार्यालय : इटहरी २० तरहरा, तरहरा एफ एमसँगै समाचारको लागि : [email protected]

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।