BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home अन्य

सडक मानव बृद्धा माया घरको जिम्मामा

AdmonBO by AdmonBO
२०७८, ५ जेष्ठ बुधबार १९:५२
in अन्य
Mayaghar_itahari
97
SHARES
Share on FacebookShare on Twitter

इटहरी /  धरानमा सडक मानवको रुपमा दैनिकी जीवन बिताईरहेकी माया राई नाम बताउने आमालाई माया घर ईटहरीको जिम्मा लगाईएको छ ।

मानव कल्याण समाज धरानका अर्मान अली ,लायन्स कल्व अफ धरान क्यालिबरकी अध्यक्ष अम्बिका श्रेष्ठ ,होप धरानका अध्यक्ष निस्चल पलिखे ,सफेद चरणबाट माईकल राजवंसी लगायतको टोलीले माया घरकी सचिव शुभद्रा प्याकुरेलको उपथितीमा जिम्मा लगाईएको छ ।

माया घरलाई दुई हजार रुपैया साथै सफेद चरणको तर्फबाट एक बोरा चामल प्रदान गरिएको अर्मान अलिले जानकारी दिए ।माया घरले घर नभएका सडकमा जिवन बिताईरहकालाई रेखदेख गर्दै आईरहेको छ ।

 

Tags: माया घर
Previous Post

अक्सिजनका लागि नाजिरले दिए एक लाख

Next Post

कलाकार सरिता लामिछाने सहित उनको परिवारले जित्यो कोरोना

AdmonBO

AdmonBO

Related Posts

वानएक्स बेट प्रकरण:पक्राउ परेका कलाकार तथा युट्युबर थप पाँच दिन हिरासतमा

वानएक्स बेट प्रकरण:पक्राउ परेका कलाकार तथा युट्युबर थप पाँच दिन हिरासतमा

२०७८, ५ जेष्ठ बुधबार १९:५२
काठमाडौं महानगरपालिकाले आफ्नै टेलिभिजन खोल्ने

काठमाडौं महानगरपालिकाले आफ्नै टेलिभिजन खोल्ने

२०७८, ५ जेष्ठ बुधबार १९:५२
‘फ्लायर्स फिल्म अवार्डस्’ चैत २५ गते बिराटनगरमा हुने, २३ विधामा अवार्ड वितरण गरिदै

‘फ्लायर्स फिल्म अवार्डस्’ चैत २५ गते बिराटनगरमा हुने, २३ विधामा अवार्ड वितरण गरिदै

२०७८, ५ जेष्ठ बुधबार १९:५२
इटहरीमा पुनर्मिलन कार्यक्रम सम्पन्न

इटहरीमा पुनर्मिलन कार्यक्रम सम्पन्न

२०७८, ५ जेष्ठ बुधबार १९:५२
इजरायल निवासी चन्द्राकलाद्धारा उपचाररत ९ महिने बालकलाई आर्थिक सहयोग

इजरायल निवासी चन्द्राकलाद्धारा उपचाररत ९ महिने बालकलाई आर्थिक सहयोग

२०७८, ५ जेष्ठ बुधबार १९:५२
६० काटेकालाई भोट हाल्दिन – दीपकराज गिरी

६० काटेकालाई भोट हाल्दिन – दीपकराज गिरी

२०७८, ५ जेष्ठ बुधबार १९:५२
Next Post
sarita lamichhane

कलाकार सरिता लामिछाने सहित उनको परिवारले जित्यो कोरोना

Discussion about this post

ताजा अपडेट

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

by विशेष अनलाइन
२०७८, ५ जेष्ठ बुधबार १९:५२
0

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

by विशेष अनलाइन
२०७८, ५ जेष्ठ बुधबार १९:५२
0

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

by विशेष अनलाइन
२०७८, ५ जेष्ठ बुधबार १९:५२
0

हामी तीन भाईको छायांकन सुरु

हामी तीन भाईको छायांकन सुरु

by विशेष अनलाइन
२०७८, ५ जेष्ठ बुधबार १९:५२
0

सबैभन्दा बढी पढिएकाे

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
अंशु अधिकारी
सम्पर्क कार्यालय 
इटहरी २० तरहरा, तरहरा एफ एमसँगै
समाचारको लागि 
[email protected]
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं.

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अंशु अधिकारी सम्पर्क कार्यालय : इटहरी २० तरहरा, तरहरा एफ एमसँगै समाचारको लागि : [email protected]

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।