BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

इटहरीकी मेघा खड्का भईन् ‘मिसेस पुर्बेली आईकन’ दोश्रो संस्करणको बिजेता

विशेष अनलाइन by विशेष अनलाइन
अशोज २६, २०८२, ९:०६ मध्यान्ह
in FEATURE, अन्य
इटहरीकी मेघा खड्का भईन् ‘मिसेस पुर्बेली आईकन’ दोश्रो संस्करणको बिजेता
77
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । कोशी प्रदेशका विवाहित महिलाहरूको व्यक्तित्व विकास र सशक्तीकरणको उद्देश्यले आयोजित ‘मिसेस पुर्बेली आईकन’ दोश्रो संस्करणको ग्रान्ड फिनाले शनिबार सुनसरीको इटहरीमा सम्पन्न भएको छ । इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा साँझ ७ बजेदेखि सुरु भएको भव्य कार्यक्रममा आफ्ना अन्य प्रतिष्पर्धीहरुलाई पछि पार्दै इटहरीकी मेघा खड्काले ‘मिसेस पुर्बेली आईकन’ दोश्रो संस्करणको ताज पहिरिन सफल भइन् ।

मेघा खड्काले मुख्य उपाधिका साथै ‘मिसेस ग्लामर’को सबटाइटल पनि हात पारिन् । विजेता भएसँगै उनले १ लाख बराबरको पुरस्कार समेत प्राप्त गरेकी छन् । यस्तै रईशा चौधरीले ‘अर्गनाइजर च्वाइस’को अवार्ड हात पारिन् भने प्रतियोगितामा कबिना पोखरेल फस्ट रनरअप बन्दै उनले ‘पब्लिक च्वाइस’को उपाधि पनि जितिन् । त्यसैगरी उर्मिला मगर सेकेन्ड रनरअपको स्थानमा रहिन् भने उनलाई ‘मिसेस पर्सनालिटी’को सबटाइटल पनि प्रदान गरियो । चौथो स्थान अर्थात् थर्ड रनरअपको उपाधि सिता पुरीले जितिन् ।

ओपन स्पेस प्रा.ली. द्वारा आयोजित यस प्रतियोगिताका सिइओ सजिना श्रेष्ठ र इभेन्ट डाइरेक्टर सरोज श्रेष्ठ हुन् । प्रतियोगिताको कोरियोग्राफी शुभेक्षा कार्कीले गरेकी थिइन् भने मिडिया कोअर्डिनेटरको भूमिका सुवास संकल्प श्रेष्ठले निभाएका थिए । ग्रान्ड फिनालेमा विभिन्न क्षेत्रका व्यक्तित्वहरू निर्णायक मण्डलमा रहेका थिए । निर्णायकहरूमा एनटिभी इटहरी प्रमुख बसन्त रुपखेती, ‘म्यान अफ द वर्ल्ड २०२५’का प्रकाश चौहान, ‘मिस इटहरी २०२२’ डीना कटवाल र ‘मिस नेपाल आइडल २०१८’की मेरीना तुम्सा लिम्बु रहेका थिए ।

यस्तै, एनटिभी इटहरी प्रोडक्सन हेड अमित वर्मा र मुस्कान तामाङ (बेबो) विशेष अतिथिको रूपमा उपस्थित थिए । विजेता र रनरअप बाहेक सबटाइटलतर्फ रईशा चौधरीले ‘मिसेस बेस्ट वाक’ र ‘ब्युटी विथ पपर्स’ गरी अर्गनाइजर सँगै तीनवटा उपाधि जितिन् । अन्य सबटाइटल विजेताहरूमा अर्चना सिटौला ‘मिसेस फ्रेन्डसिप’, सिता पुरी ‘मिसेस ट्यालेन्ट’, समिता राई ‘मिसेस इन्टेलेक्चुअल’, आयुषा कुँवर ‘मिसेस हस्पिटालिटी’, सिमा लाकान्द्री ‘बेस्ट ट्रान्सफर्मेसन’, परीना राई ‘मिसेस फोटोजेनिक’ र सिर्जना लिम्बु ‘मिसेस डिस्प्लिन’ रहेका छन् ।

कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न फोटोग्राफीमा निश्चल ग्यालरी, मिडिया पार्टनरमा परिकला न्यूज, ग्राफिक डिजाइनमा बि प्रोडक्सन रहेका थिए । कार्यक्रमको सहयोगी संस्था तथा स्पोन्सरहरूमा बार्दली क्रियसन, सारा सेवा, फुडसाला क्याफे, यार्सागुम्बा वेभरेज, धरान डेन्टल क्लिनिक रहेको थियो । एसबि मेकअप एन्ड नेल स्टुडियो (मेकअप पार्टनर), निधि बुटिक (डिजाइनिङ पार्टनर) र भोटिङ पार्टनर माइपे रहेका थिए । ‘मिसेस पुर्बेली आईकन’ ले विवाहित महिलाहरूलाई गृहस्थी जीवनसँगै आफ्नो प्रतिभा र क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण मञ्च प्रदान गरेको छ ।

Previous Post

पर्वतबाट सुरु भयो ‘ककाकिकी’ को छायांकन

Next Post

खस देउडा भाकामा ‘लडाई पहिचानको’ को ‘बैशालु जोवन भइगो ढलमल’ सार्वजनिक

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

बैशाख १०, २०८३, २:१८ मध्यान्ह
केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
Next Post
खस देउडा भाकामा ‘लडाई पहिचानको’ को  ‘बैशालु जोवन भइगो ढलमल’ सार्वजनिक

खस देउडा भाकामा 'लडाई पहिचानको' को ‘बैशालु जोवन भइगो ढलमल’ सार्वजनिक

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

by विशेष अनलाइन
बैशाख १०, २०८३, २:१८ मध्यान्ह
0

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।