BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home अन्य

अस्पतालबाट घर फर्किएपछि ‘काकु’ लेख्छन्, ‘श्रद्धाञ्जलीको फोटो आउला भन्ने चिन्ता कष्टकर हुन्छ है !’

AdmonBO by AdmonBO
जेष्ठ ३, २०७८, ४:१८ मध्यान्ह
in अन्य
Kaku
103
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । हास्य श्रृखंला ‘सक्किगोनी’का कलाकार दीपकप्रसाद आचार्य ९काकु०ले कोरोना जितेका छन् । उनले आफुले कोरोना जितेको सामाजिक संजालबाट जानकारी दिएका हुन् । सामाजिक संजालको पोष्टमा उनले आफु कोरोना जितेर घर फर्किएको समेत बताएका छन् ।

कोरोनासँगको लडाईमा आफु खतरामुक्त रहको बताएका उनले ८ दिनको होम आइसोलेसन र ९ दिनको अस्पताल बसाइपछि ठिक भएको जनाएका छन् ।

‘जीवनको मूल्य तब मात्र थाहा हुँदो रहेछ, जब मान्छेले आफ्नै मृत्युलाई आफ्नै सामुन्ने आफ्नो जीवन समाप्तिको लागि प्रतिक्षा गरि रहेको प्रत्यक्ष देख्छ’ उनले फेसबुकमा लेखेका छन् ‘यस्तै एउटा मृत्युलाई पराजित गरेर सुरुको ८ दिनको होम आइसोलेसन पछि र ९ दिनको अस्पताल बसाइपछि घर आएको छु ।’

आफुलाई कोरोना सङक्रमण पछि निमोनिया समेत भएको बताएका उनले सोही समय आफुलाई अस्पताल पुर्‍याउनेलाई धन्यवाद दिएका छन् ।

समयमा अस्पताल र अक्सिजनको ब्यबस्थापन नभएको भए परिस्थिती अर्कै हुने बताएका उनले आफ्नो उपचार गर्ने जनमैत्री अस्पतालका डाक्टर तथा नर्सहरूको टिम प्रति समेत आभार ब्यक्त गरेका छन् ।

‘बिचमा मेरो स्वास्थ प्रति चिन्ता ब्यक्त गर्नुहुने सम्पुर्ण प्रति आभार ब्यक्त गर्दछु । कोरोना सक्रमण भै उपचार गराइ रहनु हुने सबैमा शिघ्र स्वास्थ लाभको कामना गर्दछु’ उनले अगाडि थपेका छन् ‘डाक्टरको सल्लाह अनुशार अझै १० दिन होम आइसोलेसनमा हुनेछु ।’

आफु अहिले पुर्ण रुपमा खतरा मुक्त भएको बताएका आचार्यले यो महामारीबाट बच्न सबैलाई सजग हुन र यो रोगलाई सामान्य रुपमा नलिन अनुरोध समेत गरेका छन् ।

उनले भनेका छन् ‘नत्र अर्को श्रद्धाञ्जलीको फोटो आफ्नो आउला भन्ने चिन्ताले अस्पतालको शय्याबाट प्रतिक्षा गरिरहनु पर्दाको पीडा अत्यन्तै कष्टकर हुन्छ है १’

Previous Post

कोरोना पीडितलाई अभिनेता पुष्पको सहयोग

Next Post

हसिली पूजाको भित्री पिडा, छोरी भएकै कारण आफ्नै बुवाबाट अपहेलित

AdmonBO

AdmonBO

Related Posts

सेतो बङ्गला एकेडेमीको १९ औँ अभिभावक दिवस सम्पन्न

सेतो बङ्गला एकेडेमीको १९ औँ अभिभावक दिवस सम्पन्न

फाल्गुन २९, २०८२, ८:५४ मध्यान्ह
इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

फाल्गुन २८, २०८२, ९:०४ मध्यान्ह
इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

माघ १९, २०८२, २:१३ मध्यान्ह
बुटवलका सरकारी र सार्वजनिक भवनमा पहिलोपटक वास्तु परीक्षण, ज्योतिष ‘हाकिम सम्राट’ को नि:शुल्क मार्गदर्शन

बुटवलका सरकारी र सार्वजनिक भवनमा पहिलोपटक वास्तु परीक्षण, ज्योतिष ‘हाकिम सम्राट’ को नि:शुल्क मार्गदर्शन

पुस १६, २०८२, ६:२४ मध्यान्ह
इटहरी जुनियर जेसीजको नयाँ कार्यसमिति चयन: अध्यक्षमा ओमकार खतिवडा

इटहरी जुनियर जेसीजको नयाँ कार्यसमिति चयन: अध्यक्षमा ओमकार खतिवडा

पुस १०, २०८२, ९:४३ मध्यान्ह
फ्युचर कोलोनीतर्फ कलाकारहरूको आकर्षण, निर्देशक गजित बिष्टले किने २३ धुर जग्गा

फ्युचर कोलोनीतर्फ कलाकारहरूको आकर्षण, निर्देशक गजित बिष्टले किने २३ धुर जग्गा

पुस ६, २०८२, ३:४२ मध्यान्ह
Next Post
Pooja Sharma

हसिली पूजाको भित्री पिडा, छोरी भएकै कारण आफ्नै बुवाबाट अपहेलित

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

by विशेष अनलाइन
बैशाख १०, २०८३, २:१८ मध्यान्ह
0

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।