BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

पूर्वपति छविले गरे रेखाको प्रसङ्सा

विशेष अनलाइन by विशेष अनलाइन
२०७९, २४ आश्विन सोमबार १२:२१
in FEATURE, अन्य
पूर्वपति छविले गरे रेखाको प्रसङ्सा
50
SHARES
Share on FacebookShare on Twitter

ऋषिराम दाहाल । निर्माता छबिराज ओझाले पुर्व पत्नि तथा अभिनेत्री रेखा थापाको प्रसङ्सा गरेका छन् । निर्माता ओझाले राप्रपाबाट मोरङ –३ को प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गरेपछि अभिनेत्री थापाको प्रसङ्सा गरेका हुन् । उनले अभिनेत्री थापालाई चलचित्रमा जस्तै राजनीतिमा पनि सफल बन्न शुभकामना दिएका छन् ।

निर्मता ओझाले सामाजिक सञ्जालमा एक स्ट्याटस पोष्ट गर्दै अभिनेत्री थापालाई शुभकामना दिएका हुन् । हुन त यो जोडिको
वैवाहिक सम्बन्ध टुंगिसकेको छ । तर पनि चलचित्र निर्माता ओझा र अभिनेत्री थापाबीचको सम्बन्ध आत्मीय रहेको निर्माता ओझाको स्ट्याटसले पनि प्रमाणित गरेको छ ।

निर्मता ओझाले सामाजिक सञ्जालमा लेखेका छन् ‘कलिलो उमेरमै नेपाली सिनेक्षेत्रमा प्रवेश गरेर नेपाली सिने क्षेत्रकै गौरव बन्न सफल–चलचित्र मार्फत नारी आवाजलाई बुलन्द गर्दै दशौं वर्षसम्म शीर्ष स्थानमा रहन सफल, क्रान्तिकारी मान्यता बोकेकी आँटिली हिम्मतवाली नायिका हाल राप्रपाको नेतृ – रेखा थापाले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मोरङ क्षेत्र नं– ३ बाट उम्मेदवारी दर्ता गरेकी छिन् । रेखाको साहस, आँट र नेतृत्वदायी क्षमतालाई मैले नजिकबाट चिनेको छु । तपाईँको राजनीतिक यात्रा सफल रहनेमा म ढुक्क छु । रेखाजी तपाईँलाई जीतको लागि अग्रिम शुभकामना ।’

अभिनेत्री थापा नेपाली चलचित्र नगरीकी एक सफल अभिनेत्री मानिन्छिन । उनले दर्जनौ चलचित्रमा सफल अभिनय गरेकी छन् भने चलचित्र निर्माण समेत गरेकी छन् । चलचित्र नगरीकी सफल अभिनेत्री थापाको राजनीतिक यात्रा कत्तिको सफल होला त्यो भने हेर्न बाकी नै छ ।

Tags: Chhabraj ojharekha thapa
Previous Post

पुर्वेली दर्शकको हुटीङमा मख्ख धिरज र अदिती

Next Post

सकियो ‘महापुरुष’को पूर्वाञ्चल प्रोमोशनल टुर

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

२०७९, २४ आश्विन सोमबार १२:२१
चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

२०७९, २४ आश्विन सोमबार १२:२१
‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

२०७९, २४ आश्विन सोमबार १२:२१
हामी तीन भाईको छायांकन सुरु

हामी तीन भाईको छायांकन सुरु

२०७९, २४ आश्विन सोमबार १२:२१
‘रावायण’ मा अनमोल र नीतिको अनस्क्रिन  रोमान्स

‘रावायण’ मा अनमोल र नीतिको अनस्क्रिन  रोमान्स

२०७९, २४ आश्विन सोमबार १२:२१
‘बालापनको तीज’ गीत लिएर आइन् बबिना भट्टराई

‘बालापनको तीज’ गीत लिएर आइन् बबिना भट्टराई

२०७९, २४ आश्विन सोमबार १२:२१
Next Post
सकियो ‘महापुरुष’को पूर्वाञ्चल प्रोमोशनल टुर

सकियो ‘महापुरुष’को पूर्वाञ्चल प्रोमोशनल टुर

Discussion about this post

ताजा अपडेट

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

by विशेष अनलाइन
२०७९, २४ आश्विन सोमबार १२:२१
0

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

by विशेष अनलाइन
२०७९, २४ आश्विन सोमबार १२:२१
0

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

by विशेष अनलाइन
२०७९, २४ आश्विन सोमबार १२:२१
0

हामी तीन भाईको छायांकन सुरु

हामी तीन भाईको छायांकन सुरु

by विशेष अनलाइन
२०७९, २४ आश्विन सोमबार १२:२१
0

सबैभन्दा बढी पढिएकाे

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
अंशु अधिकारी
सम्पर्क कार्यालय 
इटहरी २० तरहरा, तरहरा एफ एमसँगै
समाचारको लागि 
[email protected]
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं.

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अंशु अधिकारी सम्पर्क कार्यालय : इटहरी २० तरहरा, तरहरा एफ एमसँगै समाचारको लागि : [email protected]

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।