BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

पुर्वेली दर्शकको हुटीङमा मख्ख धिरज र अदिती

विशेष अनलाइन by विशेष अनलाइन
अशोज २३, २०७९, ११:३५ बिहान
in FEATURE, चलचित्र
पुर्वेली दर्शकको हुटीङमा मख्ख धिरज र अदिती
78
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । गत असोज १४ गते बाट रिलीज भएको नेपाली चलचित्र ‘बाबरी’ दोस्रो हप्तामा पनि यतिखेर हाउस फुलका साथ चलिरहेको छ । रिलिज भएको केही दिनमा हलमा शो नपाएपछी प्रेस मीट गरेर फिल्मका निर्देशक सुरेन्द्र पौडेलले चलचित्र बिकास बोर्डको अध्यक्षको राजिनामा सम्म माग्न भ्याएका थिए । प्रेस मीट पछी केही शो हरु पाएपछी प्राय जस्तो हलहरुमा हाउसफुल भएको छ ।

यसरी शो हरु हाउसफुल भएपछी बाबरीका मुख्य कलाकार धीरज मगर र अदिती बुढाथोकी , निर्मात्री पुष्प बुढाथोकी दर्शक सँग भेटघाट गर्न पुर्वका हल हलमा पुगेकाछन । शनिबार दमक को डिम्याक्स र बिर्तामोडको क्यु एफ एक्स मा पुगेर दर्शकसंगै बसेर फिल्म हेरेका छन । धीरज र अदितीको अभिनय बिभिन्न सिनमा दर्शकले हुटिङ्ग दिदा धीरज र अदिती मख्ख थिए ।

दमकको डिम्याक्समा पहिलो हाफमा दर्शक सँग भेटघाट गरेपछी टिम झनै उत्साहित थियो । दर्शकहरुले धीरज अदिती भन्दै बाबरी २ को समेत माग गरेका छन । धीरज र अदितीको जोडी गज्जब मिलेको भन्दै रियलमा झनै राम्रो भएको दर्शक प्रतिकृया थियो ।

दमक बाट टोली बिर्तामोड स्थित क्यु एफ एक्स हलमा अन्तिम शो का दर्शक सँग भेट्न पुगेका थिए । फिल्म सकिन साथ धीरज र अदिती हल भित्र प्रबेश गर्दा युवतीहरु धीरजलाई अङ्गालो हाल्दै भेट्ने सपना पुरा भएको बताए । धीरज र अदितीको उपस्थीत हुने सुनेर फिल्म हेर्न आएका अधिकांश दर्शकले फिल्म आफुहरुले सोचे भन्दा धेरै राम्रो लागेको बताउदै फेरी पनि एकपटक हेर्ने बताएका थिए ।

पुर्वका दर्शकहरुको साथ र माया देखेर आफुहरु निकै खुशी अनी भावुक भएको कलाकारद्वय धीरज र अदितीले बताए । टिम यसरी नै देशभरका सिनेमा हलहरुमा पुगेर दर्शक भेटघाट गर्ने र आईतवार इटहरी स्थित इलाइट सिनेमामा इटहरीका दर्शकहरु सङ्ग भेट्न् ३स्३० बजे पुग्ने बताइएकोछ । यसरी दर्शकहरु सँग भेटघाट फोटो शेसन चलिरहदा क्यु एफ एक्स रहेको वान स्टप मलमा आगलागी भएको थियो ।

दसैँको रमझमको बेला त्यहाँ रहेका पसल प्रायः जसो बन्द अवस्थामा थिए । तत्काल मलको कुन पसलबाट आगलागी भएको भन्ने यकिन हुन नसके पनि सुरक्षाकर्मीले सम्भावित पसलको सटर र त्यसमा लगाइएका ताला तोडेका थिए ।प्रारम्भिक जानकारीअनुसार वान स्टप मलमा रहेको रिद्दी सिद्दी कलेक्सन पसलबाट आगो उठेको जनाइएको छ ।

Previous Post

प्रोमोशनल टुर को तयारीमा ‘महापुरुष’

Next Post

पूर्वपति छविले गरे रेखाको प्रसङ्सा

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

माघ १९, २०८२, २:१३ मध्यान्ह
कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

माघ १८, २०८२, २:०५ बिहान
बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

माघ १६, २०८२, १०:३२ मध्यान्ह
१५ दिनमा सकियो चलचित्र  ‘आइएम जितबहादुर’ को छायाङ्कन

१५ दिनमा सकियो चलचित्र ‘आइएम जितबहादुर’ को छायाङ्कन

माघ १६, २०८२, १०:१२ मध्यान्ह
‘शिवांश’ मा चर्चित भारतीय गायक कैलाश खेरको स्वर, फागुन १ मा रिलिज हुने

‘शिवांश’ मा चर्चित भारतीय गायक कैलाश खेरको स्वर, फागुन १ मा रिलिज हुने

माघ १६, २०८२, ९:५३ मध्यान्ह
थारु संस्कृतिमा आधारित चलचित्र ‘बहौरिया’को नयाँ गीत ‘सिरिरी हावा चल्यो’ सार्वजनिक

थारु संस्कृतिमा आधारित चलचित्र ‘बहौरिया’को नयाँ गीत ‘सिरिरी हावा चल्यो’ सार्वजनिक

माघ १४, २०८२, ९:१३ मध्यान्ह
Next Post
पूर्वपति छविले गरे रेखाको प्रसङ्सा

पूर्वपति छविले गरे रेखाको प्रसङ्सा

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

by विशेष अनलाइन
माघ १९, २०८२, २:१३ मध्यान्ह
0

कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

by विशेष अनलाइन
माघ १८, २०८२, २:०५ बिहान
0

बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

by विशेष अनलाइन
माघ १६, २०८२, १०:३२ मध्यान्ह
0

१५ दिनमा सकियो चलचित्र  ‘आइएम जितबहादुर’ को छायाङ्कन

१५ दिनमा सकियो चलचित्र ‘आइएम जितबहादुर’ को छायाङ्कन

by विशेष अनलाइन
माघ १६, २०८२, १०:१२ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1019 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    568 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1277 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    403 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    589 shares
    Share 446 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।