BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

रजतपटको मनलाग्दी रिपोर्ट, कानुनी लडाइँ लड्दै गरिमा

विशेष अनलाइन by विशेष अनलाइन
असार २५, २०७८, ८:३६ बिहान
in FEATURE, अन्य
Garima Sharma & Prakash Subedi
243
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । बेलाबेला बिभिन्न कारणले बिवाद र चर्चामा आइरहने कार्यक्रम हो रजतपट । प्रकाश सुबेदीले सञ्चालन गर्दै आएको उक्त कार्यक्रम पुन बिवादमा तानिएको छ । गायक दुर्गेश थापा र मोडल गरिमा शर्माको गलत रिपोर्ट प्रशारण गरेपछि कार्यक्रम रजतपट र सञ्चालक सुबेदी पुन एकपटक बिवादमा तानिएका हुन् ।

गय राती मोडल गरिमा शर्मा रुदै टिकटकमा लाइभ आएर रजतपट बिरुद्ध कानुनी लडाँइ लड्ने बताएकी छन् । उनले रजतपटमा प्रसारण भएको रिपोर्ट गलत भएको भन्दै पटक पटक वास्तविक भिडियो आफ्ना शुभचिन्तकहरुलाई देखाएकी थिइन् । उनले आफु यो क्षेत्रमा अझै नयाँ भएको र न्याय नपाए आत्महत्याको बाटो अंगल्न बाध्य हुनसक्ने चेतावनी समेत दिएकी छन् ।

के हो घटना ?
पछिल्लो समय टिकटक नेपाली कलाकर्मीहरुका लागि निकै प्रिय बनेको छ । धेरैलाई टिकटकले नै चर्चामा ल्याएको छ र सेलिब्रेटी नै बनाएको छ । टिकटकबाट नै चर्चा कमाएकी मोडल हुन् गरिमा शर्मा । पछिल्लो समय उनी म्युजिक भिडियोहरुमा निकै व्यस्त रहने गर्छिन् भने केही चलचित्र निर्माता तथा निर्देशकहरुले पनि उनीसँग भेट गरिसकेका छन् ।

केही दिन अगाडीको कुरा हो, गायक दुर्गेश थापाको टिकटक लाइभमा मोडल गरिमा शर्मा जोडीन पुग्छन् । सोहीक्रममा दुर्गशले गरिमासँग टिकटक लाइभमै एउटा खेल खेल्ने र त्यो खेलमा हार व्येहोर गरिमाले सजाय पाउने बताउछन् । खेलका लागि गरिमा पनि तयार हुन्छिन् । त्यसपछि दुर्गेशले गरिमालाई आफ्नो पुर्वप्रेमीलाई रिसाएर गाली गर्नुपर्ने बताउछन् । गरिमाले अभिनय गर्ने हो ? भनेर प्रतिप्रश्न गर्छिन । उनले आफुसँग त्यसको अनुभव नभएको र रुनमात्र आउने बताउछिन् । तर, दुर्गेशले कुनैपनि समयमा पुर्व प्रेमी भेटियो भने तिमी के गर्छो भनेर प्रश्न गर्छन् ।

सुरुमा त गरिमाले नबोली मुन्टो फर्काउदै आफ्नै बाटो लाग्ने बताउछिन् । तर, पुन दुर्गेशले तिमीलाई मायाँ छ, बोल्न मन पनि छ, यो अवस्थामा के गर्छो ? मलाई नै तिम्रो पुर्वप्रेमी सम्झिएर भन भने पछि गरिमाले सहजताका लागि दुर्गेशलाई नै पुर्वप्रमी बनाउछिन् र अभिनय गर्छिन् । अभिनयकै क्रममा उनीहरु बिच कालपनिक रुपमा नै पुर्वप्रेमी प्रमिकाजस्तै भनाभन चल्छ ।

दर्शकलाई मनोरञ्जन दिने उद्देश्यले गरिएको उक्त अभिनयको सबै अंश हटाएर रंगपत्रकार प्रकाश सुबेदीले उनीहरुबिचमा भएको पुर्व प्रेमी पेमिकाको अभिनयको केही अंश राख्छन् र उनीहरु रियल पुर्व प्रेमी प्रमिका भएको र उनीहरुबिचको प्रेमसम्बन्ध टुटिसकेको भन्दै रजतपटमा रिपोर्ट प्रस्तुत गर्छन् । उक्त कुरामा सत्यता छैन भन्ने थाहा हुदा हुदै पनि आफुलाई चर्चामा ल्याउनकै लागि हुदै नभएको तुनमुना बुनेर कसैको चरित्र हत्या गर्नु अपराध हो । रजतपट जस्तो चर्चित कर्यक्रमले यस्तो हर्कत गर्नु कति जायज होला ?

Tags: गरिमा शर्मादुर्गेश थापाप्रकाश सुबेदीरजतपट
Previous Post

कोच दीप ‘द भ्वाइस अफ नेपाल’को सेटमा फर्किए

Next Post

रातामकै सँग फन्नी कुरा

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

सहकर्मीको साथ नपाएपछि अभिनेत्री वर्षा राउत भावुक, समर्थनमा उत्रिए केकी र गरिमा

सहकर्मीको साथ नपाएपछि अभिनेत्री वर्षा राउत भावुक, समर्थनमा उत्रिए केकी र गरिमा

बैशाख ३०, २०८३, ९:४८ मध्यान्ह
‘मन बिनाको धन २’ मा पूजा र महेशको जोडी पक्का

‘मन बिनाको धन २’ मा पूजा र महेशको जोडी पक्का

बैशाख ३०, २०८३, ९:०७ मध्यान्ह
विपिन र केकीको भावनात्मक सम्बन्ध बोल्ने ‘काजी’ को ट्रेलर सार्वजनिक

विपिन र केकीको भावनात्मक सम्बन्ध बोल्ने ‘काजी’ को ट्रेलर सार्वजनिक

बैशाख २९, २०८३, १०:२७ मध्यान्ह
‘मितज्यू’ को ट्रेलरमा दयाहाङ र सौगातको मित्रता र टकराव

‘मितज्यू’ को ट्रेलरमा दयाहाङ र सौगातको मित्रता र टकराव

बैशाख २८, २०८३, ६:२९ मध्यान्ह
‘मालती मङ्गले’को प्रिमियरमा पुगे सभापति रवि लामिछाने

‘मालती मङ्गले’को प्रिमियरमा पुगे सभापति रवि लामिछाने

बैशाख २३, २०८३, १०:४६ मध्यान्ह
चलचित्र ‘छ माया छपक्कै २’ को छायाङ्कन गागलफेदीबाट सुरु

चलचित्र ‘छ माया छपक्कै २’ को छायाङ्कन गागलफेदीबाट सुरु

बैशाख २३, २०८३, १०:३९ मध्यान्ह
Next Post
kiran kc

रातामकै सँग फन्नी कुरा

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

सहकर्मीको साथ नपाएपछि अभिनेत्री वर्षा राउत भावुक, समर्थनमा उत्रिए केकी र गरिमा

सहकर्मीको साथ नपाएपछि अभिनेत्री वर्षा राउत भावुक, समर्थनमा उत्रिए केकी र गरिमा

by विशेष अनलाइन
बैशाख ३०, २०८३, ९:४८ मध्यान्ह
0

‘मन बिनाको धन २’ मा पूजा र महेशको जोडी पक्का

‘मन बिनाको धन २’ मा पूजा र महेशको जोडी पक्का

by विशेष अनलाइन
बैशाख ३०, २०८३, ९:०७ मध्यान्ह
0

विपिन र केकीको भावनात्मक सम्बन्ध बोल्ने ‘काजी’ को ट्रेलर सार्वजनिक

विपिन र केकीको भावनात्मक सम्बन्ध बोल्ने ‘काजी’ को ट्रेलर सार्वजनिक

by विशेष अनलाइन
बैशाख २९, २०८३, १०:२७ मध्यान्ह
0

‘मितज्यू’ को ट्रेलरमा दयाहाङ र सौगातको मित्रता र टकराव

‘मितज्यू’ को ट्रेलरमा दयाहाङ र सौगातको मित्रता र टकराव

by विशेष अनलाइन
बैशाख २८, २०८३, ६:२९ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1279 shares
    Share 1119 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।