BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

‘केटी हराएको सूचना’को दोस्रो टिजर सार्वजनिक

विशेष अनलाइन by विशेष अनलाइन
कार्तिक ५, २०८१, ९:०९ मध्यान्ह
in FEATURE, चलचित्र
‘केटी हराएको सूचना’को दोस्रो टिजर सार्वजनिक
51
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । नेपाली फिल्म ‘मिसिङः केटी हराएको सूचना’ को दोस्रो टिजर सार्वजनिक भएको छ । टिजरमा फिल्मका मुख्य पात्रहरू नाजिर हुसेन र सृष्टि श्रेष्ठको प्रेमकथा देख्न सकिन्छ । पहिलो टिजरमा जस्तै दोस्रो टिजरले पनि प्रेम, द्वन्द्व र रहस्य फिल्ममा रहेको झल्काउँछ । टिजरको अन्त्यमा नाजिरलाई सृष्टिले अपहरण गरेको दृश्य छ ।

कात्तिक ३० गतेदेखि प्रदर्शनमा आउने यो फिल्म दीपेन्द्र गौचनले निर्देशन गरेका हुन् । दीपेन्द्रकै निर्माण रहेको फिल्ममा उनकै लेखन छ । नोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन फिल्मका निर्माता हुन् ।

फिलममा संजय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रीना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ ।

 

 

Previous Post

‘एक्टरः टेक वन’को प्रदर्शन मिति हेर्फेर , माघ १६ बाट प्रदर्शनमा आउने

Next Post

हङकङको विशेष प्रदर्शनमा रुचाइयो ‘गाउँ आएको बाटो’

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

कमेडियन मेक्सम गौडेल दिल्लीको अस्पतालमा उपचाररत

कमेडियन मेक्सम गौडेल दिल्लीको अस्पतालमा उपचाररत

जेष्ठ १०, २०८२, ३:२४ मध्यान्ह
भारतीय अभिनेता मुकुल देवको ५४ वर्षको उमेरमा निधन

भारतीय अभिनेता मुकुल देवको ५४ वर्षको उमेरमा निधन

जेष्ठ १०, २०८२, ३:०९ मध्यान्ह
‘आ बाट आमा’मा विपना थापा अनुबन्धित

‘आ बाट आमा’मा विपना थापा अनुबन्धित

जेष्ठ ९, २०८२, १०:२९ मध्यान्ह
‘महाराजधिराज’मा पुष्प खड्काको इन्ट्री, कलाकारको लाइनअप दमदार

‘महाराजधिराज’मा पुष्प खड्काको इन्ट्री, कलाकारको लाइनअप दमदार

जेष्ठ ९, २०८२, १०:०७ मध्यान्ह
‘महाभोज’ ट्रेलर : सत्यको अनावरण,सहकारीमा लुकेको पीडा

‘महाभोज’ ट्रेलर : सत्यको अनावरण,सहकारीमा लुकेको पीडा

जेष्ठ ४, २०८२, ९:१५ मध्यान्ह
चलचित्र पत्रकार संघ बाँकेले गर्यो सुवेदीलाई ‘निर्देशक सम्मान’, गिरीलाई ‘कलमको कदर’

चलचित्र पत्रकार संघ बाँकेले गर्यो सुवेदीलाई ‘निर्देशक सम्मान’, गिरीलाई ‘कलमको कदर’

जेष्ठ ४, २०८२, ८:३९ मध्यान्ह
Next Post
हङकङको विशेष प्रदर्शनमा रुचाइयो ‘गाउँ आएको बाटो’

हङकङको विशेष प्रदर्शनमा रुचाइयो ‘गाउँ आएको बाटो’

Discussion about this post

ताजा अपडेट

कमेडियन मेक्सम गौडेल दिल्लीको अस्पतालमा उपचाररत

कमेडियन मेक्सम गौडेल दिल्लीको अस्पतालमा उपचाररत

by विशेष अनलाइन
जेष्ठ १०, २०८२, ३:२४ मध्यान्ह
0

भारतीय अभिनेता मुकुल देवको ५४ वर्षको उमेरमा निधन

भारतीय अभिनेता मुकुल देवको ५४ वर्षको उमेरमा निधन

by विशेष अनलाइन
जेष्ठ १०, २०८२, ३:०९ मध्यान्ह
0

‘आ बाट आमा’मा विपना थापा अनुबन्धित

‘आ बाट आमा’मा विपना थापा अनुबन्धित

by विशेष अनलाइन
जेष्ठ ९, २०८२, १०:२९ मध्यान्ह
0

‘महाराजधिराज’मा पुष्प खड्काको इन्ट्री, कलाकारको लाइनअप दमदार

‘महाराजधिराज’मा पुष्प खड्काको इन्ट्री, कलाकारको लाइनअप दमदार

by विशेष अनलाइन
जेष्ठ ९, २०८२, १०:०७ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1014 shares
    Share 782 Tweet 97
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    558 shares
    Share 375 Tweet 76
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1274 shares
    Share 1117 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    398 shares
    Share 246 Tweet 63
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    587 shares
    Share 445 Tweet 59
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २० तरहरा, तरहरा एफ एमसँगै
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं.

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अंशु अधिकारी सम्पर्क कार्यालय : इटहरी २० तरहरा, तरहरा एफ एमसँगै समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।