विशेष अनलाइन । नृत्य निर्देशक संघ, सुनसरीको आयोजनामा एक दिने सेल्फ मेक अप तालिम सम्पन्न भएको छ । सनिबार संघका अध्यक्ष मणि कुमार लिम्बु को अध्यक्ष तामा सुनसरिको धरानमा अवस्थित रोयल डान्स सेन्टरका मा एक दिने सेल्फ मके अप तालिम समापन भएको छ । उत्त तालिम रोयल डान्सका प्रोप्राइटर सङै डिडान सुनसरिका कोषाअध्यक्ष सुरेश राइको समजकत्वमा प्रशिक्षार्थी हरु लाई सटिफिकेट बित्तरण गरिएको थियो ।
सुनसरीका ३४ जना नृत्य निर्देशक तथा नृत्य प्रशिक्षार्थीहरुलाई सौन्दर्यविद र श्रृंगार विशेषज्ञ मेकअप आर्टिस्ट सामाजिक अभियान्ता सुशील सोइच्छा ले प्रशिक्षण दिएको संघको सचिव तुलसी घिमिरेले जानकारी गराएका छन् ।
नृत्य निर्देशक तथा नृत्य प्रशिक्षार्थीहरुको व्यक्तित्व र नेतृत्व बिकासको लागि यश अघि पनि डिडान सुनसरि नृत्य निर्देशक हरु लाई उदघोषण कला तालिम साउन २५ र २६ गते गरी दुई दिन धरान ९ स्थी त गरिमा डान्स सेन्टरको सभाहलमा आयोजना गरिएको सघका अध्यक्ष मणि कुमार लिम्बुले बताएका छन् । यस्ता कार्यक्रम ले नृत्य बिधामा लागेर काम गरिरहेका बिभिन्न नृत्य प्रशिक्षक हरुलाइ थप हौसला मिल्ने र आत्मनिर्भ हुने कुरा मा आफु बिस्वस्थ हरेको कुरा कार्यक्रमका समयोजक सुरेश राईले बताए ।
Discussion about this post