BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home गसिप

कुन कलाकारले को सँग कसरी मनाए होली

विशेष अनलाइन by विशेष अनलाइन
चैत्र १६, २०७७, १०:३४ बिहान
in गसिप
कुन कलाकारले को सँग कसरी मनाए होली
94
SHARES
Share on FacebookShare on Twitter

इटहरी /  आज फागू पूर्णिमा अर्थात होली पर्वको दोस्रो दिन । हिजो पहाडी भूभाग तथा काठमाण्डौ उपत्यकामा होली मनाइयो भने आज तराइ क्षेत्रमा मनाइदै छ । अघिल्लो वर्ष जस्तै यस वर्ष पनि कोरोना जोखिम बढेका कारण बिभिन्न स्थानमा हुने कार्यक्रहरु भने आयोजना गरिएको छैन । नेपाल सरकारले पनि आफ्नै परिवारसँग मात्र होली मनाउन आग्रह गरेको छ । सरकारको आग्रहलाई आत्मसाथ गरेर नै कलाकारहरुले पनि होली मनाएका छन् । कुन कलाकारले कसरी मनाए होली ? आउनुहोस चर्चा गरौँ

अभिनेत्री सुहाना थापालेृ आफ्नै परिवारसँग होली मनाइकी छन् । उनले, आफ्नै निवासमा आमा झरना थापा, पिता सुनिलकुमार थापा लगायतसँग होली मनाइन् । उनले आफ्ना परिवारका सदस्यहरुसँग होली मनाएको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छिन् ।

यसै बिच अभिनेत्री निता ढुंगानाले युवा ज्योतिष तथा कलाकार हरिहर अधिकारीसँग होली मनाएकी छन् । उनिहरु एक अर्काको प्रेममा रहेको चर्चा चल्दै आइरहेको छ । तर, उनिहरुले भनो यो हल्लाका विषयमा कुनै प्रतिकृया दिएका छैन् । उनिहरुको आउदो बैशाखमा बिवाह गर्ने तयारी रहेको समेत चर्चा रहेको छ ।

यता नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठले पनि एकसाथ होली मनाएका छन् । यो जोडीलाई नेपाली दर्शकले निकै रुचाएको छ । दर्शकले यो जाडीलाई रियल जोडीकै रुपमा हेर्न चाहेको चर्चा हुने गरेको छ । ‘सम्हालिन्छ कहिले मन’को छायांकन सकेर केही दिन अगाडि मात्र दुबइबाट फर्किएको यो जोडी पनि एक अन्य केही सिमित साथीहरुको साथमा होली मनाएको हो।

यस्तै नायिका वर्षा सिवाकोटी र कलाकार तथा चलचित्र विकास बोर्डका सदस्य राज कटुवालले पनि एकसाथ होली मनाएका छन् । उनीहरुले, नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्माको साथमा होली मनाएका थिए । राज र वर्षा होली मनाउनकै लागि काठमाडौंको विभिन्न स्थानमा पुगेका थिए ।

अभिनेत्री वर्षाको केही समय अघिमात्र अमेरिका निवासी जबिन जंग थापासँग सम्बन्ध टुटेको थियो । सबिनसँगमो प्रम सम्बन्धबाट टाढा भए पछि वर्षा राजसँग नजिकिएको चर्च हुने गरेको छ । तर, वर्षाले भने उक्त कुरा अस्विकार गरेकी छन् । सबिनसँगको सम्बन्ध टुटेको सत्य भए पनि राज आफ्नो मिल्ने साथी भएको र यसलाई प्रेम सम्बन्धका रुपमा हेर्न नहुने वर्षाले बताएकी छन् ।

 

 

Tags: akash shresthabarsha siwakotiharihar adhikariholijharna thapanita dhunganapuja sharmaraj katwal
Previous Post

नेतालाई बुद्धी दिनुस

Next Post

अनमोललाई ७५ लाखको अफर

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

सुरक्षा पन्तको व्यङ्ग्यात्मक टिप्पणी : “मेरो रजस्वला भैरहेको छ”

सुरक्षा पन्तको व्यङ्ग्यात्मक टिप्पणी : “मेरो रजस्वला भैरहेको छ”

बैशाख १३, २०८२, ४:१२ मध्यान्ह
अरुणिमा अभिनित वेब सिरिज ‘घर बट इन अमेरिका’ को टिजर सार्वजानिक

अरुणिमा अभिनित वेब सिरिज ‘घर बट इन अमेरिका’ को टिजर सार्वजानिक

भदौ २६, २०८१, १:४१ मध्यान्ह
सबै जना शान्त हुनुस्, म गर्भवती छैन :वर्षा

सबै जना शान्त हुनुस्, म गर्भवती छैन :वर्षा

असार २३, २०८१, ५:१० मध्यान्ह
एलिना चौहान रुँदै आइन् सामाजिक सञ्जालमा,के हो वास्तविकता ?

एलिना चौहान रुँदै आइन् सामाजिक सञ्जालमा,के हो वास्तविकता ?

जेष्ठ ३०, २०८१, ७:१२ बिहान
वर्षा रजतपट बिवाद : प्रेस काउन्सिल भन्छ उजुरी आएको छैन

वर्षा रजतपट बिवाद : प्रेस काउन्सिल भन्छ उजुरी आएको छैन

पुस ९, २०७८, २:२१ मध्यान्ह
समिक्षाकै शैलिमा पल शाहको स्पष्टिकरण,अधिकारीसँग सांगीतिक सहकार्य मात्रै

समिक्षाकै शैलिमा पल शाहको स्पष्टिकरण,अधिकारीसँग सांगीतिक सहकार्य मात्रै

कार्तिक ८, २०७८, १२:२४ मध्यान्ह
Next Post
अनमोललाई ७५ लाखको अफर

अनमोललाई ७५ लाखको अफर

Discussion about this post

ताजा अपडेट

‘महाभोज’ ट्रेलर : सत्यको अनावरण,सहकारीमा लुकेको पीडा

‘महाभोज’ ट्रेलर : सत्यको अनावरण,सहकारीमा लुकेको पीडा

by विशेष अनलाइन
जेष्ठ ४, २०८२, ९:१५ मध्यान्ह
0

चलचित्र पत्रकार संघ बाँकेले गर्यो सुवेदीलाई ‘निर्देशक सम्मान’, गिरीलाई ‘कलमको कदर’

चलचित्र पत्रकार संघ बाँकेले गर्यो सुवेदीलाई ‘निर्देशक सम्मान’, गिरीलाई ‘कलमको कदर’

by विशेष अनलाइन
जेष्ठ ४, २०८२, ८:३९ मध्यान्ह
0

चलचित्र ‘माईतीघर’ : कथा र मेकिङमा लगानी, गुणस्तरमै अडिग निर्माता रोहित अधिकारी

चलचित्र ‘माईतीघर’ : कथा र मेकिङमा लगानी, गुणस्तरमै अडिग निर्माता रोहित अधिकारी

by विशेष अनलाइन
जेष्ठ २, २०८२, ६:२९ मध्यान्ह
0

षटकोण आर्ट्सको नयाँ सिर्जना ‘लालीबजार’, लेखन र निर्देशनमा यम थापा

षटकोण आर्ट्सको नयाँ सिर्जना ‘लालीबजार’, लेखन र निर्देशनमा यम थापा

by विशेष अनलाइन
जेष्ठ २, २०८२, ६:११ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1014 shares
    Share 782 Tweet 97
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    558 shares
    Share 375 Tweet 76
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1274 shares
    Share 1117 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    398 shares
    Share 246 Tweet 63
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    587 shares
    Share 445 Tweet 59
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २० तरहरा, तरहरा एफ एमसँगै
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं.

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अंशु अधिकारी सम्पर्क कार्यालय : इटहरी २० तरहरा, तरहरा एफ एमसँगै समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।