बले – प्रभु मलाई एउटा बाईक दिलाइ दिनु पार्यो
भगवान शिव – आफु त साँढे चढेर हिड्नु परिराको छ तलाई बाईक काँहाबाट दिनु
बले – ल ल हुन्छ मलाई बाइक नदिनु तर हाम्रा नेताहरुलाई बुद्धी दिनुस्
भगवान शिव – ह्या त्यो भन्दा त बाइक नै दिन सजिलो छ, भन् कुन मोडलको बाइक चाइयो ?
Discussion about this post