BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home गसिप

कुन कलाकारले को सँग कसरी मनाए होली

विशेष अनलाइन by विशेष अनलाइन
चैत्र १६, २०७७, १०:३४ बिहान
in गसिप
कुन कलाकारले को सँग कसरी मनाए होली
97
SHARES
Share on FacebookShare on Twitter

इटहरी /  आज फागू पूर्णिमा अर्थात होली पर्वको दोस्रो दिन । हिजो पहाडी भूभाग तथा काठमाण्डौ उपत्यकामा होली मनाइयो भने आज तराइ क्षेत्रमा मनाइदै छ । अघिल्लो वर्ष जस्तै यस वर्ष पनि कोरोना जोखिम बढेका कारण बिभिन्न स्थानमा हुने कार्यक्रहरु भने आयोजना गरिएको छैन । नेपाल सरकारले पनि आफ्नै परिवारसँग मात्र होली मनाउन आग्रह गरेको छ । सरकारको आग्रहलाई आत्मसाथ गरेर नै कलाकारहरुले पनि होली मनाएका छन् । कुन कलाकारले कसरी मनाए होली ? आउनुहोस चर्चा गरौँ

अभिनेत्री सुहाना थापालेृ आफ्नै परिवारसँग होली मनाइकी छन् । उनले, आफ्नै निवासमा आमा झरना थापा, पिता सुनिलकुमार थापा लगायतसँग होली मनाइन् । उनले आफ्ना परिवारका सदस्यहरुसँग होली मनाएको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छिन् ।

यसै बिच अभिनेत्री निता ढुंगानाले युवा ज्योतिष तथा कलाकार हरिहर अधिकारीसँग होली मनाएकी छन् । उनिहरु एक अर्काको प्रेममा रहेको चर्चा चल्दै आइरहेको छ । तर, उनिहरुले भनो यो हल्लाका विषयमा कुनै प्रतिकृया दिएका छैन् । उनिहरुको आउदो बैशाखमा बिवाह गर्ने तयारी रहेको समेत चर्चा रहेको छ ।

यता नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठले पनि एकसाथ होली मनाएका छन् । यो जोडीलाई नेपाली दर्शकले निकै रुचाएको छ । दर्शकले यो जाडीलाई रियल जोडीकै रुपमा हेर्न चाहेको चर्चा हुने गरेको छ । ‘सम्हालिन्छ कहिले मन’को छायांकन सकेर केही दिन अगाडि मात्र दुबइबाट फर्किएको यो जोडी पनि एक अन्य केही सिमित साथीहरुको साथमा होली मनाएको हो।

यस्तै नायिका वर्षा सिवाकोटी र कलाकार तथा चलचित्र विकास बोर्डका सदस्य राज कटुवालले पनि एकसाथ होली मनाएका छन् । उनीहरुले, नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्माको साथमा होली मनाएका थिए । राज र वर्षा होली मनाउनकै लागि काठमाडौंको विभिन्न स्थानमा पुगेका थिए ।

अभिनेत्री वर्षाको केही समय अघिमात्र अमेरिका निवासी जबिन जंग थापासँग सम्बन्ध टुटेको थियो । सबिनसँगमो प्रम सम्बन्धबाट टाढा भए पछि वर्षा राजसँग नजिकिएको चर्च हुने गरेको छ । तर, वर्षाले भने उक्त कुरा अस्विकार गरेकी छन् । सबिनसँगको सम्बन्ध टुटेको सत्य भए पनि राज आफ्नो मिल्ने साथी भएको र यसलाई प्रेम सम्बन्धका रुपमा हेर्न नहुने वर्षाले बताएकी छन् ।

Tags: akash shresthabarsha siwakotiharihar adhikariholijharna thapanita dhunganapuja sharmaraj katwal
Previous Post

नेतालाई बुद्धी दिनुस

Next Post

अनमोललाई ७५ लाखको अफर

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

जारी २: सङ अफ च्याब्रुङ’ को भावनात्मक ट्रेलर सार्वजनिक, कात्तिक २१ गते प्रदर्शनमा आउँदै

जारी २: सङ अफ च्याब्रुङ’ को भावनात्मक ट्रेलर सार्वजनिक, कात्तिक २१ गते प्रदर्शनमा आउँदै

कार्तिक १०, २०८२, १२:३८ मध्यान्ह
सुरक्षा पन्तको व्यङ्ग्यात्मक टिप्पणी : “मेरो रजस्वला भैरहेको छ”

सुरक्षा पन्तको व्यङ्ग्यात्मक टिप्पणी : “मेरो रजस्वला भैरहेको छ”

बैशाख १३, २०८२, ४:१२ मध्यान्ह
अरुणिमा अभिनित वेब सिरिज ‘घर बट इन अमेरिका’ को टिजर सार्वजानिक

अरुणिमा अभिनित वेब सिरिज ‘घर बट इन अमेरिका’ को टिजर सार्वजानिक

भदौ २६, २०८१, १:४१ मध्यान्ह
सबै जना शान्त हुनुस्, म गर्भवती छैन :वर्षा

सबै जना शान्त हुनुस्, म गर्भवती छैन :वर्षा

असार २३, २०८१, ५:१० मध्यान्ह
एलिना चौहान रुँदै आइन् सामाजिक सञ्जालमा,के हो वास्तविकता ?

एलिना चौहान रुँदै आइन् सामाजिक सञ्जालमा,के हो वास्तविकता ?

जेष्ठ ३०, २०८१, ७:१२ बिहान
वर्षा रजतपट बिवाद : प्रेस काउन्सिल भन्छ उजुरी आएको छैन

वर्षा रजतपट बिवाद : प्रेस काउन्सिल भन्छ उजुरी आएको छैन

पुस ९, २०७८, २:२१ मध्यान्ह
Next Post
अनमोललाई ७५ लाखको अफर

अनमोललाई ७५ लाखको अफर

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

सेतो बङ्गला एकेडेमीको १९ औँ अभिभावक दिवस सम्पन्न

सेतो बङ्गला एकेडेमीको १९ औँ अभिभावक दिवस सम्पन्न

by विशेष अनलाइन
फाल्गुन २९, २०८२, ८:५४ मध्यान्ह
0

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

by विशेष अनलाइन
फाल्गुन २८, २०८२, ९:०४ मध्यान्ह
0

चलचित्र ‘राम नाम सत्य’ को  टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

चलचित्र ‘राम नाम सत्य’ को टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

by विशेष अनलाइन
फाल्गुन २८, २०८२, ८:३१ मध्यान्ह
0

प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

by विशेष अनलाइन
फाल्गुन २७, २०८२, ८:२४ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 783 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    569 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 247 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    590 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।