BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home गसिप

हरिहरको संगतले धार्मिक बनेकी निताको वेव सिरिज नै ‘श्रीमद्भागवत गीता’

विशेष अनलाइन by विशेष अनलाइन
२०७७, २२ चैत्र आईतवार १८:१६
in गसिप
हरिहरको  संगतले  धार्मिक बनेकी निताको वेव सिरिज नै ‘श्रीमद्भागवत गीता’
50
SHARES
Share on FacebookShare on Twitter

इटहरी /  युवा ज्योतिष हरिहर अधिकारीको प्रेममा रहेको चर्चाका कारण पनि नेपाली सिने बजारमा यतिबेला अभिनेत्री निता ढिंगाना सबैको नजरमा छिन् । निता र हरिहरले एक अर्काको प्रेमलाई सर्बजनिक नगरे पनि उनिहरुको आत्मियता निकै बढेको देखिन्छ । उनिहरु पछील्लो समय जे गरे पनि एक अर्काको सपोर्टमा गरिरहेका छन् । अधिकांस समय संगै रहने गरेका निता र हरिहरले बिभिन्न प्रेोजेक्टमा एक साथ काम गरिरहेका छन् ।

अभिनेत्री ढुंगानाले त हरिहरको समिपले आफ्नो दैनिक जिवनमा नै परिवर्तन ल्याएको बताउदै आएकी छन् । उनले हरिहरको समिपका कारण आफु पहिले भन्दा धेरै धार्मिक भएको र धर्ममा विश्वास लाग्न थालेको बताउने गरेकी छन् । सायद त्यसैको असरले पनि होला अभिनेत्री ढुंगानाले निर्माण गर्न लागेको वेव सिरिजको नाम समेत ‘श्रीमद्भागवत गीता’राखिएको छ ।

यस वेव सिरिजको निर्माण तथा निर्देशन अभिनेत्री नीता ढुंगानाले गर्न लागेकी हुन् । अभिनेत्री ढुंगानालाई हरिहरको संगतले नै यति धार्मिक बनाएको हो त ? यो भने अभिनेत्री ढुंगानालाई नै थाहा होला

Tags: harihar adhikarinita dhungana
Previous Post

उत्सबको प्रस्तुतीका कारण भ्वइसको चौतर्फी चर्चा, चारै कोचको स्टेण्डिङ अवेशन

Next Post

‘घाममा सुकाइदेउ’पछी ‘भात खाएर हो ’

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

वर्षा रजतपट बिवाद : प्रेस काउन्सिल भन्छ उजुरी आएको छैन

वर्षा रजतपट बिवाद : प्रेस काउन्सिल भन्छ उजुरी आएको छैन

२०७७, २२ चैत्र आईतवार १८:१६
समिक्षाकै शैलिमा पल शाहको स्पष्टिकरण,अधिकारीसँग सांगीतिक सहकार्य मात्रै

समिक्षाकै शैलिमा पल शाहको स्पष्टिकरण,अधिकारीसँग सांगीतिक सहकार्य मात्रै

२०७७, २२ चैत्र आईतवार १८:१६
समिक्षाको स्पष्टिकरणः पल मेरो अभिभावक हो

समिक्षाको स्पष्टिकरणः पल मेरो अभिभावक हो

२०७७, २२ चैत्र आईतवार १८:१६
pooja sharma

अलोचना पछि पुजाको स्ट्याटस नै गायप

२०७७, २२ चैत्र आईतवार १८:१६
सम्बन्ध बिच्छेद पछि सामान्था बिचलित, नागा सँग पैसा नलिने निर्णय

सम्बन्ध बिच्छेद पछि सामान्था बिचलित, नागा सँग पैसा नलिने निर्णय

२०७७, २२ चैत्र आईतवार १८:१६
sharad & Indira

निष्फिक्री प्रस्तुत हुदै इन्दिरा र शरद

२०७७, २२ चैत्र आईतवार १८:१६
Next Post
‘घाममा सुकाइदेउ’पछी ‘भात खाएर हो ’

‘घाममा सुकाइदेउ’पछी ‘भात खाएर हो ’

Discussion about this post

ताजा अपडेट

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

by विशेष अनलाइन
२०७७, २२ चैत्र आईतवार १८:१६
0

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

by विशेष अनलाइन
२०७७, २२ चैत्र आईतवार १८:१६
0

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

by विशेष अनलाइन
२०७७, २२ चैत्र आईतवार १८:१६
0

हामी तीन भाईको छायांकन सुरु

हामी तीन भाईको छायांकन सुरु

by विशेष अनलाइन
२०७७, २२ चैत्र आईतवार १८:१६
0

सबैभन्दा बढी पढिएकाे

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
अंशु अधिकारी
सम्पर्क कार्यालय 
इटहरी २० तरहरा, तरहरा एफ एमसँगै
समाचारको लागि 
[email protected]
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं.

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अंशु अधिकारी सम्पर्क कार्यालय : इटहरी २० तरहरा, तरहरा एफ एमसँगै समाचारको लागि : [email protected]

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।