BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home गसिप

२६ पुरा भएर २७ वर्ष लागे अनमोल

विशेष अनलाइन by विशेष अनलाइन
चैत्र १७, २०७७, ५:३६ मध्यान्ह
in गसिप
२६ पुरा भएर २७ वर्ष लागे अनमोल
75
SHARES
Share on FacebookShare on Twitter

इटहरी / नेपाली चलचित्र नगरीकै महंगो कलाकारको छबी बनाएका अभिनेता अनमोल केसी को आज जन्मदीन परेको छ । आज बाट अभिनेता केसी २६ पुरा भएर २७ लागेका छन् ।अनमोलको २०५० साल चैत १७ गते बिहान ११ बजेर ३० मिनेटमा जन्म भएको थियो । केसी काठमाडौंको ओम नर्सिङ्गमा जन्मिएका थिए ।

सदाबहार अभिनेता भुवन केसी र अभिनेत्री सुष्मिता केसीको कोखबाट अनमोलको जन्म भएको हो । अनमोल भुवन र सुस्मिताको बिवाह पुर्व नै जन्मिएका थिए । विवाह भन्दा पहिला नै भुवन र सुस्मिता लिभिङ रिलेसन सिपमा बसेका थिए । अनमोल कोखमा आए पछी नै भुवन र सुस्मिताले बिवाह गरेका थिए ।

अनमोल ५ वर्षको हुँदा नै सुस्मिता र भुवनको डिभोर्स भएको थियो । ५ वर्षको उमेरबाट नै अनमोललाई भुवनले हुर्कएका हुन् । आमा सँग छुट्टै बसेको भए पनि अनमोल र सुस्मिताको सम्बन्ध भने सुमधुर नै रहेको छ । सुस्मिताले आफ्नो दोस्रो विवाह पुर्व अनमोलसँग नै सल्लाह गरेकी थिइन् । अनमोलले नेपाली चलचित्र ‘होस्टेल’ बाट नायकको रुपमा नेपाली चलचित्र नगरीमा डेब्यू गरेका हुन् ।

उनको पहिलो चलचित्रलाई नै दर्शकले रुचाएका थिए । उनले अभिनय गरेका कुनै पनि चलचित्रहरुले असफलताको ट्याग भिर्न परेको छैन । हेस्टेल पछि अभिनेता केसीले ‘जेरी, गाजलु, ड्रिम्स, कृ, ए मेरो हजुर ३ र क्याप्टेन’ मा काम गरिसकेका छन् । ।

यतिबेला उनी झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजुर ४’ को छायांकनमा व्यस्त रहेका छन् । ‘ए मेरो हजुर ४’ पछी होम प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको चलचित्र ‘पारस’ मा काम गर्ने उनको तयारी छ ।

निर्देशक मुकुन्द भट्टले नयाँ चलचित्रका लागि ७५ लाख रुपैयाँ अफर गरेको कुराले पनि यतिबेला अनमोल चर्चामा रहेका छन् ।

Tags: anamol kcanamol kc birthday
Previous Post

आमा

Next Post

कोसिस् गर्छु बच्चा नहोस्

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

जारी २: सङ अफ च्याब्रुङ’ को भावनात्मक ट्रेलर सार्वजनिक, कात्तिक २१ गते प्रदर्शनमा आउँदै

जारी २: सङ अफ च्याब्रुङ’ को भावनात्मक ट्रेलर सार्वजनिक, कात्तिक २१ गते प्रदर्शनमा आउँदै

कार्तिक १०, २०८२, १२:३८ मध्यान्ह
सुरक्षा पन्तको व्यङ्ग्यात्मक टिप्पणी : “मेरो रजस्वला भैरहेको छ”

सुरक्षा पन्तको व्यङ्ग्यात्मक टिप्पणी : “मेरो रजस्वला भैरहेको छ”

बैशाख १३, २०८२, ४:१२ मध्यान्ह
अरुणिमा अभिनित वेब सिरिज ‘घर बट इन अमेरिका’ को टिजर सार्वजानिक

अरुणिमा अभिनित वेब सिरिज ‘घर बट इन अमेरिका’ को टिजर सार्वजानिक

भदौ २६, २०८१, १:४१ मध्यान्ह
सबै जना शान्त हुनुस्, म गर्भवती छैन :वर्षा

सबै जना शान्त हुनुस्, म गर्भवती छैन :वर्षा

असार २३, २०८१, ५:१० मध्यान्ह
एलिना चौहान रुँदै आइन् सामाजिक सञ्जालमा,के हो वास्तविकता ?

एलिना चौहान रुँदै आइन् सामाजिक सञ्जालमा,के हो वास्तविकता ?

जेष्ठ ३०, २०८१, ७:१२ बिहान
वर्षा रजतपट बिवाद : प्रेस काउन्सिल भन्छ उजुरी आएको छैन

वर्षा रजतपट बिवाद : प्रेस काउन्सिल भन्छ उजुरी आएको छैन

पुस ९, २०७८, २:२१ मध्यान्ह
Next Post
कोसिस् गर्छु बच्चा नहोस्

कोसिस् गर्छु बच्चा नहोस्

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

निर शाहको निर्देशनमा ‘कम कमब्याक’: एक दशकपछि ‘कमला मिस’ को छायाङ्कन सुरु

निर शाहको निर्देशनमा ‘कम कमब्याक’: एक दशकपछि ‘कमला मिस’ को छायाङ्कन सुरु

by विशेष अनलाइन
फाल्गुन १, २०८२, २:३२ मध्यान्ह
0

राजनीति, परिवार र पौराणिक कथाका तीन नेपाली चलचित्र आजबाट एकसाथ प्रदर्शनमा

राजनीति, परिवार र पौराणिक कथाका तीन नेपाली चलचित्र आजबाट एकसाथ प्रदर्शनमा

by विशेष अनलाइन
फाल्गुन १, २०८२, १:५२ मध्यान्ह
0

आध्यात्मिक शक्ति र अपराधको रोचक कथा: भोलिबाट ‘शिवांश : च्याप्टर १’ प्रदर्शन हुँदै

आध्यात्मिक शक्ति र अपराधको रोचक कथा: भोलिबाट ‘शिवांश : च्याप्टर १’ प्रदर्शन हुँदै

by विशेष अनलाइन
माघ २९, २०८२, १०:३० मध्यान्ह
0

बिगुल’ बजाउँदै नरेन: चकलेटी छविबाट विद्रोही पात्रतर्फको यात्रा

बिगुल’ बजाउँदै नरेन: चकलेटी छविबाट विद्रोही पात्रतर्फको यात्रा

by विशेष अनलाइन
माघ २९, २०८२, १०:०९ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1019 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    569 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1277 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    403 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    590 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।