BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

‘बलिदान’ हेरेपछि विजय लामाले गरे समीर भट्ट र सन्तोष सेनको खुलेर प्रशंसा

विशेष अनलाइन by विशेष अनलाइन
अशोज २१, २०८२, ९:३२ मध्यान्ह
in FEATURE, चलचित्र
‘बलिदान’ हेरेपछि विजय लामाले गरे समीर भट्ट र सन्तोष सेनको खुलेर प्रशंसा
87
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । सोमबार प्रदर्शनमा रहेको चलचित्र ‘बलिदान’ हेरेपछि वरिष्ठ अभिनेता तथा क्याप्टेन विजय लामा निकै प्रभावित भएका छन्। पत्रकारहरूसँग प्रतिक्रिया दिँदै उनले अहिलेको नेपाली चलचित्रको स्तर देखेर आफू निकै खुसी भएको बताए।

चलचित्र हेरेपछि लामाले भने, “यो ‘बलिदान’ मा मैले ठूलो बलिदान नै पाएँ। यो चलचित्रसँग आबद्ध सबैको ठूलो योगदान र फरक स्तरको काम देखेँ। नेपाली चलचित्रको स्तर बढ्दै गएको छ।”

अभिनेता लामाले चलचित्रका निर्देशक सन्तोष सेन को कामको खुलेर प्रशंसा गरे। उनले आफ्नो अभिनयको सुरुवाती दिनहरूलाई सम्झँदै भने, “यदि मेरो समयमा सन्तोष सेनजस्तो निर्माता-निर्देशक पाएको भए, म पनि समीर भट्टजस्तै एक्सन हिरो हुने थिएँ।”

उनले चलचित्रका मुख्य कलाकार समीर भट्ट को अभिनयलाई विशेष रूपमा तारिफ गर्दै भने, “बिराज (भट्ट) को समयमा बिराजको आधिपत्य थियो, अब समीरको पालो हो।” उनले समीरलाई नेपाली एक्सन सिनेमाको भविष्यको रूपमा हेरेका छन्।

चलचित्रकी अर्की मुख्य कलाकार ऋचा शर्मा ले ‘बलिदान’ ले दर्शकबाट पाइरहेको मायाप्रति आफू निकै भाव विह्वल भएको बताइन्। उनले समीर भट्टकी आमाको भूमिकामा गरेको अभिनयले दर्शकसँग गहिरो भावनात्मक सम्बन्ध स्थापित गर्न सफल भएकोमा खुसी व्यक्त गरिन्।

आमा–छोराबीचको प्रेम र त्यागमा आधारित यो चलचित्र सन्तोष सेन ले निर्देशन गरेका हुन्। ‘आशुसेन फिल्म प्रोडक्सन’ को ब्यानरमा बनेको यो चलचित्रमा समीर भट्ट र ऋचा शर्मा बाहेक सौगात मल्ल, अर्पण थापा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी लगायतका कलाकारहरूको अभिनय रहेको छ। चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन्।

Previous Post

केकी अधिकारीसहित चार नेपाली फिल्मकर्मी यूके स्टडी टूर २०२५ मा छनोट

Next Post

‘मैझारो’ को ‘साकेला नाचौं’ सार्वजनिक: दयाहाङ, धिरज र मिरुनाको दमदार नृत्य

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

बैशाख १०, २०८३, २:१८ मध्यान्ह
केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
Next Post
‘मैझारो’ को ‘साकेला नाचौं’ सार्वजनिक: दयाहाङ, धिरज र मिरुनाको दमदार  नृत्य

'मैझारो' को 'साकेला नाचौं' सार्वजनिक: दयाहाङ, धिरज र मिरुनाको दमदार नृत्य

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

by विशेष अनलाइन
बैशाख १०, २०८३, २:१८ मध्यान्ह
0

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।