BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

“पहिचान” को टिजर – आन्दोलन, भावना र संघर्षको यात्रा

विशेष अनलाइन by विशेष अनलाइन
अशोज १५, २०८२, ४:५१ मध्यान्ह
in FEATURE, चलचित्र
“पहिचान” को टिजर – आन्दोलन, भावना र संघर्षको यात्रा
123
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । भिम लामा फिल्म्स प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्र ‘पहिचान’ (लडाई पहिचानको) को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरले कोशी प्रदेशको नामकरण विरुद्ध चलिरहेको ‘नो कोशी’ आन्दोलनको गहन कथालाई प्रस्तुत गरेको छ, जसले अहिलेको जल्दोबल्दो पहिचानको मुद्दालाई पर्दामा उतार्ने संकेत दिएको छ ।

सार्वजानिक टिजरमा, लिम्बु समुदायले आफ्नो परम्परागत कवाजको रूपमा लिने ‘सिलाम साक्मा’ अंकित झण्डाका साथ ‘लडाई पहिचानको’ नारा प्रमुखताका साथ देखाइएको छ । यसले केही समयअघि पहिचानवादी जनजातिहरूले चलाएको ‘नो कोशी’ आन्दोलनको भावनात्मक र वैचारिक पाटोलाई समेट्ने प्रष्ट पारेको छ ।टिजरले वर्तमान प्रदेश नामको विवादलाई नै मुख्य विषयवस्तु बनाएको प्रस्ट हुन्छ, जसले दर्शकहरूलाई सामाजिक र राजनीतिक बहसका लागि प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

चलचित्रमा धिरेन शाक्य, करिश्मा मानन्धर, प्रेम सुब्बा, राजेन्द्र खड्गी, दिनेश कोइराला, सुवास तामाङ, जेनी तामाङ, रामजी बिष्ट, सुरबिर पन्डित, रोशन शर्मा ,किशोर साम्बाहाम्फे,छिरिङ लामा,शर्मिला राई, कविता देबि राई ,पबि तेम्बे,सुदिप लिम्बू,नवीन मेनेङ्बो,दिलु सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ । मंसिर ५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रलाई भिम लामा, दिलु सुब्बा लुङवा, रामजी बिस्ट र उमेश तामाङ (रोमियो लामा) ले संयुक्त रूपमा निर्माण गरेका हुन् ।करिब १ करोडको लगानीमा निर्माण गरिएको चलचित्र को वितरण कुवेर फिल्म डिष्ट्रिब्युटर्सले गर्ने भएको छ ।

Previous Post

फूलपातीमा रिलिज हुने ‘माइतीघर’ सेन्सर पास

Next Post

दशैंपछि ‘माइतीघर’को बम्पर व्यापार: नेपालगञ्जमा सातै शो हाउसफुल!

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

बैशाख १०, २०८३, २:१८ मध्यान्ह
केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
Next Post
दशैंपछि ‘माइतीघर’को बम्पर व्यापार: नेपालगञ्जमा सातै शो हाउसफुल!

दशैंपछि 'माइतीघर'को बम्पर व्यापार: नेपालगञ्जमा सातै शो हाउसफुल!

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

by विशेष अनलाइन
बैशाख १०, २०८३, २:१८ मध्यान्ह
0

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।