BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

सत्य घटनामा आधारित चलचित्र ‘सुस्केरा’ को छायांकन सम्पन्न, पोस्ट-प्रोडक्सनमा धमाधम

विशेष अनलाइन by विशेष अनलाइन
भदौ ३१, २०८२, ९:३२ बिहान
in FEATURE, चलचित्र
सत्य घटनामा आधारित चलचित्र ‘सुस्केरा’ को छायांकन सम्पन्न, पोस्ट-प्रोडक्सनमा धमाधम
116
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । शंकर अधिकारी ‘घायल’ को लेखन तथा निर्देशन रहेको चलचित्र ‘सुस्केरा’ को छायांकन सकिएर पोस्ट-प्रोडक्सनको काम सुरु भएको छ । चलचित्र सत्य घटनामा आधारित रहेको निर्देशक ‘घायल’ ले जानकारी दिएका छन् ।

एक सडक बालकको कथालाई मुख्य आधार बनाइएको ‘सुस्केरा’ ले समाजको यथार्थ चित्रण गर्ने बताइएको छ । आफूमाथि आत्मनिर्भर नभए पनि अरूका लागि बाँच्न चाहने एक बालकको मार्मिक कथा यस चलचित्रमा समेटिएको छ ।

चलचित्रमा बालकलाकार शुभम अधिकारी, हार्दिक पौडेल र नायरा प्रसाईं मुख्य भूमिकामा रहेका छन् । साथै, चलचित्रमा शर्मिला शर्मा, दिनेश कोइराला, डा. ओमकृष्ण प्रसाईं, उषा किरण अधिकारी, मनिषा श्रेष्ठ, सन्जित श्रेष्ठ, कल्पना भुजेल, उमेश मगर लगायत अन्य कलाकारहरूको पनि अभिनय रहने छ ।

चलचित्रको निर्मार्ता डा.ओमकृष्ण प्रसाईं, मोहन गमाल र मनोज अधिकारी हुन् ।चलचित्रमा कुमार मानन्धरको छायांकन, मदन न्यौपानेको शृङ्गार र सुरेश पाण्डेको नृत्य निर्देशन रहेको छ ।चलचित्र ममता रायमाझीको प्रस्तुतिमा कर्मविर मल्टिपर्पोज इन्भेस्टमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको छ ।

गीतमा डा.ओमकृष्ण प्रसाईं र शंकर अधिकारी ‘घायल’ को शब्द तथा ‘घायल’ कृष्णको संगीत रहेको छ । गीतमा नित्याशिवा र कृष्ण भट्टराईको स्वर रहेको छ । चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ । आरआर फिल्मसले वितरण गर्ने यो चलचित्र आगामी मंसिर महिनाको छेको पारेर प्रदर्शनमा आउने तयारीमा रहेको छ ।

Previous Post

फूलपातीमा ‘अभिमन्यु : च्याप्टर १’ को भव्य प्रदर्शनको तयारी, निर्माण पक्ष उत्साहित

Next Post

‘कोशेढुङ्गा’ ले पायो दर्शकको साथ: सिनेमा हल खुलेपछि उत्साहजनक प्रदर्शन जारी

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

‘मालती मंगले’को  ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

‘मालती मंगले’को ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

बैशाख १४, २०८३, ९:३६ मध्यान्ह
दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

बैशाख १४, २०८३, ८:३७ मध्यान्ह
प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

बैशाख १४, २०८३, ८:२७ मध्यान्ह
प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

बैशाख १४, २०८३, ६:१० मध्यान्ह
पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

बैशाख १४, २०८३, ५:५८ मध्यान्ह
‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

बैशाख १४, २०८३, ५:२४ मध्यान्ह
Next Post
‘कोशेढुङ्गा’ ले पायो दर्शकको साथ: सिनेमा हल खुलेपछि उत्साहजनक प्रदर्शन जारी

'कोशेढुङ्गा' ले पायो दर्शकको साथ: सिनेमा हल खुलेपछि उत्साहजनक प्रदर्शन जारी

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

‘मालती मंगले’को  ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

‘मालती मंगले’को ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

by विशेष अनलाइन
बैशाख १४, २०८३, ९:३६ मध्यान्ह
0

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

by विशेष अनलाइन
बैशाख १४, २०८३, ८:३७ मध्यान्ह
0

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

by विशेष अनलाइन
बैशाख १४, २०८३, ८:२७ मध्यान्ह
0

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

by विशेष अनलाइन
बैशाख १४, २०८३, ६:१० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।