BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

‘बलिदान’को पोस्टर सार्वजनिक, समाजका लुकेका आवाज बने चार पात्र

विशेष अनलाइन by विशेष अनलाइन
साउन २१, २०८२, ३:०५ मध्यान्ह
in FEATURE, चलचित्र
‘बलिदान’को पोस्टर सार्वजनिक, समाजका लुकेका आवाज बने चार पात्र
97
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन। दशैंको फूलपातीको अवसर पारेर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘बलिदान’ ले चार प्रमुख पात्रहरूको पोस्टर सार्वजनिक गरेको छ। सार्वजनिक पोस्टरमा अभिनेता अर्पण थापा, अभिनेत्री ऋचा शर्मा, अभिनेता हेमन्त बुढाथोकी र निर्देशक तथा कलाकार सन्तोष सेन प्रस्तुत छन्। निर्देशक सेनले पोस्टरबारे प्रतिक्रिया दिँदै यी तस्वीरहरू केवल दृश्य नभई समाजका कुनाकाप्चामा लुकेका आवाज भएको बताएका छन्।

May be an image of 1 person and text that says 'ημ CFILM AASUSenFILMS AASUSen FILM PRESENTS VBradford फलपाती दश A SEP 2025 PAWANBRADFORDBISTA PROOUCER PAWAN RADFORD BRADFORDBIST BISTA onDigial Apphydicbal NOVICE artmandu यलििदान ANTOSH SEN SANTOSHSENFIL FIL EXECUTINEPREDICER EXECUTIVE PREM PURI GodRays သောင်မြုတနန်အဆာည် <CO [JiNi'May be an image of 1 person and text that says 'HASUSES tasLse AASUSen AASUSenFILMS FILMS PRESENTS फलपाती दश SOTASEP 2025 Bradford PAWAN PAWANBRADFORDBISTA PRODECER RADFORD BISTA Dighas ApplyGicbal NOVICE artmandu बलििदान ANTOSH SEN ANTOSHSENFIL FIL EXECUTINEPRODUCER PREM PURI GodRays <CB LJiNI'

खलनायकको भूमिकामा ख्याति कमाएका अनुभवी अभिनेता हेमन्त बुढाथोकीको उपस्थितिले कथा नै हल्लाउने क्षमता राख्ने निर्देशक सेनको भनाइ छ। यसअघि अभिनेता समीर भट्ट र कविता रायका क्यारेक्टर पोस्टरहरू सार्वजनिक भइसकेका छन् भने अभिनेता सौगात मल्लको लुक्स उनको जन्मदिनको अवसरमा सार्वजनिक गरिएको थियो।

May be an image of 1 person and text that says 'FILM AASUSeNFILMS AASUSen FILMS PRESENTS WBradford कलपाती दश EP SEP 2025 PAWAN PAWANBRADFORDBISTA PRODUCER BRADFORD BISTA nDigial Apphydiobal NOVICE A artmandu बललदान ANTOSH SEN ANTOSHSENFIL FIL EXECUTI EXECUTIVEPREDICER PREM PURI GodRays သမ်မွူတန်းအ် "្ជ [JiNi 中'May be an image of 1 person and text that says 'CFILM FILM AASUSeN FILMS PRESENTS adford फलपाती दश 29TMSEP SEP 2025 PAWAN PAWANBRADFORDBISTA PRODECER BRADFOR BISTA RDigital Apphydicbal NOVICE artmandu पलिदान ANTOSH SEN ANTOSHSENFIL FIL EXECUTINEPREDICER PREDUCER EXECUTIVEP PREM PURI GodRay ฟอ く.コ [JINI'

चलचित्रको प्रचारलाई नयाँ ढंगले अघि बढाउँदै निर्माण टिमले ‘बलिदान ब्यानर’ अभियान सञ्चालन गरेको छ, जसअन्तर्गत देशभर ठूला साइजका पोस्टरहरू राखिएको छ। आसुसेन फिल्म्स प्रा.लि.को ब्यानरमा तयार भएको फिल्मका निर्माता पवन ब्राडफोर्ड बिष्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन्।

Previous Post

‘आँखा मार्ने’मा नाजिर र प्रियङ्काको रोमान्टिक जोडी

Next Post

कार दुर्घटनामा गायक पशुपति शर्मा सामान्य घाइते, ‘ग्रह कट्यो’ भन्दै आश्वस्त

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

बैशाख १०, २०८३, २:१८ मध्यान्ह
केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
Next Post
कार दुर्घटनामा गायक पशुपति शर्मा सामान्य घाइते, ‘ग्रह कट्यो’ भन्दै आश्वस्त

कार दुर्घटनामा गायक पशुपति शर्मा सामान्य घाइते, 'ग्रह कट्यो' भन्दै आश्वस्त

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

by विशेष अनलाइन
बैशाख १०, २०८३, २:१८ मध्यान्ह
0

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।