BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

ग्रामीण चलचित्र महोत्सव: ‘अञ्जिला’लाई उत्कृष्ट चलचित्र र उत्कृष्ट निर्देशकको अवार्ड 

विशेष अनलाइन by विशेष अनलाइन
बैशाख १०, २०८२, १२:४४ मध्यान्ह
in FEATURE, चलचित्र
ग्रामीण चलचित्र महोत्सव: ‘अञ्जिला’लाई उत्कृष्ट चलचित्र र उत्कृष्ट निर्देशकको अवार्ड 
99
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित चलचित्र ‘अञ्जिला’ ले ४औं नेपाल ग्रामीण चलचित्र महोत्सव २०८२ मा ‘सर्वश्रेष्ठ चलचित्र’ र ‘सर्वश्रेष्ठ निर्देशक’ दुवै विधामा पुरस्कार जित्दै ऐतिहासिक सफलता हात पारेको छ।

मिलन चाम्सद्वारा निर्देशित यस चलचित्रले एञ्जिलाको बाल्यकालदेखि राष्ट्रिय टिमको कप्तान बन्ने संघर्षपूर्ण यात्रा चित्रण गरेको छ। एञ्जिला आफैंले मुख्य भूमिका निर्वाह गरेकी छन् भने, दयाहाङ राई, सिर्जना सुब्बा, सुनिल थापा, बुद्धि तामाङ लगायतको अभिनय समेत रहेको छ।

चलचित्रको वर्ल्ड प्रिमियर २०८१ मंसिर २३ गते हङकङमा सम्पन्न भएको थियो। त्यसपछि चलचित्र अस्ट्रेलिया, जापान, दक्षिण कोरिया र बेलायतमा समेत प्रदर्शन भएको छ। बेलायतको एल्डरसटस्थित अम्पायर हलमा आयोजना गरिएको प्रिमियरमा नेपाली राजदूत चन्द्रकुमार घिमिरेले चलचित्रलाई प्रेरणादायी भन्दै प्रशंसा गरेका थिए।

नेपालमा भने यो चलचित्र २०८१ फागुन २९ गते प्रदर्शनमा आएको थियो। सुरुवाती १०५ शोबाट सुरु भएको ‘अञ्जिला’ ले दर्शकको सकारात्मक प्रतिक्रिया पाउँदै दोस्रो सातासम्ममा १७० भन्दा बढी शोमा प्रदर्शन भएको थियो ।

‘अञ्जिला’ नेपाली महिला खेलाडीको संघर्ष र सफलताको कथा मार्फत देश-विदेशमा नेपाली चलचित्रको नाम उजागर गर्दै अगाडि बढिरहेको प्रेरणादायी फिल्म बनेको छ।

Previous Post

‘लाज शरणम्’ ले मनायो ५१ दिन — दर्शकको अपार माया प्रति निर्माण टिम आभारी

Next Post

चलचित्र ‘नाम्लो’को विशेष शोमा नगरप्रमुख हर्क साम्पाङ भावुक

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

सहकर्मीको साथ नपाएपछि अभिनेत्री वर्षा राउत भावुक, समर्थनमा उत्रिए केकी र गरिमा

सहकर्मीको साथ नपाएपछि अभिनेत्री वर्षा राउत भावुक, समर्थनमा उत्रिए केकी र गरिमा

बैशाख ३०, २०८३, ९:४८ मध्यान्ह
‘मन बिनाको धन २’ मा पूजा र महेशको जोडी पक्का

‘मन बिनाको धन २’ मा पूजा र महेशको जोडी पक्का

बैशाख ३०, २०८३, ९:०७ मध्यान्ह
विपिन र केकीको भावनात्मक सम्बन्ध बोल्ने ‘काजी’ को ट्रेलर सार्वजनिक

विपिन र केकीको भावनात्मक सम्बन्ध बोल्ने ‘काजी’ को ट्रेलर सार्वजनिक

बैशाख २९, २०८३, १०:२७ मध्यान्ह
‘मितज्यू’ को ट्रेलरमा दयाहाङ र सौगातको मित्रता र टकराव

‘मितज्यू’ को ट्रेलरमा दयाहाङ र सौगातको मित्रता र टकराव

बैशाख २८, २०८३, ६:२९ मध्यान्ह
‘मालती मङ्गले’को प्रिमियरमा पुगे सभापति रवि लामिछाने

‘मालती मङ्गले’को प्रिमियरमा पुगे सभापति रवि लामिछाने

बैशाख २३, २०८३, १०:४६ मध्यान्ह
चलचित्र ‘छ माया छपक्कै २’ को छायाङ्कन गागलफेदीबाट सुरु

चलचित्र ‘छ माया छपक्कै २’ को छायाङ्कन गागलफेदीबाट सुरु

बैशाख २३, २०८३, १०:३९ मध्यान्ह
Next Post
चलचित्र ‘नाम्लो’को विशेष शोमा नगरप्रमुख हर्क साम्पाङ भावुक

चलचित्र ‘नाम्लो’को विशेष शोमा नगरप्रमुख हर्क साम्पाङ भावुक

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

सहकर्मीको साथ नपाएपछि अभिनेत्री वर्षा राउत भावुक, समर्थनमा उत्रिए केकी र गरिमा

सहकर्मीको साथ नपाएपछि अभिनेत्री वर्षा राउत भावुक, समर्थनमा उत्रिए केकी र गरिमा

by विशेष अनलाइन
बैशाख ३०, २०८३, ९:४८ मध्यान्ह
0

‘मन बिनाको धन २’ मा पूजा र महेशको जोडी पक्का

‘मन बिनाको धन २’ मा पूजा र महेशको जोडी पक्का

by विशेष अनलाइन
बैशाख ३०, २०८३, ९:०७ मध्यान्ह
0

विपिन र केकीको भावनात्मक सम्बन्ध बोल्ने ‘काजी’ को ट्रेलर सार्वजनिक

विपिन र केकीको भावनात्मक सम्बन्ध बोल्ने ‘काजी’ को ट्रेलर सार्वजनिक

by विशेष अनलाइन
बैशाख २९, २०८३, १०:२७ मध्यान्ह
0

‘मितज्यू’ को ट्रेलरमा दयाहाङ र सौगातको मित्रता र टकराव

‘मितज्यू’ को ट्रेलरमा दयाहाङ र सौगातको मित्रता र टकराव

by विशेष अनलाइन
बैशाख २८, २०८३, ६:२९ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1279 shares
    Share 1119 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।