BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

‘लाज शरणम्’ ले मनायो ५१ दिन — दर्शकको अपार माया प्रति निर्माण टिम आभारी

विशेष अनलाइन by विशेष अनलाइन
बैशाख ४, २०८२, ८:४५ बिहान
in FEATURE, चलचित्र
‘लाज शरणम्’ ले मनायो ५१ दिन — दर्शकको अपार माया प्रति निर्माण टिम आभारी
98
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । नेपाली चलचित्र ‘लाज शरणम्’ ले आजबाट प्रदर्शनको ५१ दिन पूरा गरेको छ। महाशिवरात्रिको अवसर पारेर प्रदर्शनमा आएको चलचित्रले देशभरका दर्शकहरूको अपार माया बटुल्दै सफलताका साथ ५१ दिन मनाएको हो।

चलचित्र निर्माण टिमले सामाजिक सञ्जालमार्फत् धन्यवाद व्यक्त गर्दै लेखेको छ, “महाशिवरात्रिबाट सुरु भएको हाम्रो चलचित्र यात्रा आज ५१ औं दिनमा पुगेको छ। दर्शकहरूको निरन्तर साथ र मायाले हामीलाई यहाँसम्म ल्याएको हो। हामी सम्पूर्ण दर्शकप्रति आभारी छौं।”

देशभरका प्रमुख सिनेमा हलहरूमा अझै पनि चलचित्रको प्रदर्शन जारी छ। विशेषतः काठमाडौं, बुटवल, दमक, बिर्तामोड, भक्तपुर, र किर्तिपुरका हलहरूमा उल्लेखनीय दर्शक उपस्थिति देखिएको छ। कतिपय दर्शकहरू दोहोर्‍याएर चलचित्र हेर्न पुगेका छन् भने, अन्यलाई सिनेमा हलसम्म पुर्‍याउने उत्साहजनक सक्रियता पनि देखिएको छ।

आजका प्रमुख शो समयहरू यस प्रकार छन्:
१. बिहान १०:०० – BSR Movies, गंगबु, काठमाडौँ
२. बिहान ११:०० – Big Movies, सिटी सेन्टर, कमलपोखरी
३. बिहान ११:०० – Kirtipur Cineplex, किर्तिपुर
४. बिहान ११:१५ – QFX Civil Mall, सुन्धारा
५. बिहान ११:१५ – INI Cinemas NB Center, नयाँ बानेश्वर
६. बिहान ११:१५ – INI Cinemas Lotse, गंगबु
७. बिहान ११:१५ – INI Cinemas QBOX, मिलनचोक, बुटवल
८. दिउँसो २:१५ – QFX Bhaktapur, भाटभटेनी
९. दिउँसो ३:०० – QFX One Stop, बिर्तामोड
१०. दिउँसो ३:०५ – Dmax Cinemas, दमक
११. दिउँसो ५:१५ – Fcube Cinemas, चाबहिल
१२. दिउँसो ५:३० – Ranjana Cineplex, न्युरोड

चलचित्र निर्माण टिमले अझैसम्म चलचित्र नहेरेका दर्शकहरूलाई नजिकको हलमा पुगेर चलचित्र हेर्न अनुरोध गर्दै स्वागत जनाएको छ।

Previous Post

‘नरसिंहाः अवतार’मा ‘अच्छा लेकिन लण्डनको चिसो’ बोलको गीत पुनर्जन्म

Next Post

ग्रामीण चलचित्र महोत्सव: ‘अञ्जिला’लाई उत्कृष्ट चलचित्र र उत्कृष्ट निर्देशकको अवार्ड 

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

‘मालती मंगले’को  ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

‘मालती मंगले’को ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

बैशाख १४, २०८३, ९:३६ मध्यान्ह
दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

बैशाख १४, २०८३, ८:३७ मध्यान्ह
प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

बैशाख १४, २०८३, ८:२७ मध्यान्ह
प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

बैशाख १४, २०८३, ६:१० मध्यान्ह
पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

बैशाख १४, २०८३, ५:५८ मध्यान्ह
‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

बैशाख १४, २०८३, ५:२४ मध्यान्ह
Next Post
ग्रामीण चलचित्र महोत्सव: ‘अञ्जिला’लाई उत्कृष्ट चलचित्र र उत्कृष्ट निर्देशकको अवार्ड 

ग्रामीण चलचित्र महोत्सव: 'अञ्जिला'लाई उत्कृष्ट चलचित्र र उत्कृष्ट निर्देशकको अवार्ड 

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

‘मालती मंगले’को  ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

‘मालती मंगले’को ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

by विशेष अनलाइन
बैशाख १४, २०८३, ९:३६ मध्यान्ह
0

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

by विशेष अनलाइन
बैशाख १४, २०८३, ८:३७ मध्यान्ह
0

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

by विशेष अनलाइन
बैशाख १४, २०८३, ८:२७ मध्यान्ह
0

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

by विशेष अनलाइन
बैशाख १४, २०८३, ६:१० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।