BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

नेपाल चलचित्र निर्देशक समाजको रजत जयन्तीमा वरिष्ठ चलचित्रकर्मीहरू सम्मानित

विशेष अनलाइन by विशेष अनलाइन
चैत्र २३, २०८१, ५:२७ मध्यान्ह
in FEATURE, चलचित्र
नेपाल चलचित्र निर्देशक समाजको रजत जयन्तीमा वरिष्ठ चलचित्रकर्मीहरू सम्मानित
148
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । नेपाल चलचित्र निर्देशक समाजले आफ्नो २५औं रजत जयन्ती भव्यताका साथ मनाएको छ। समाजले यस अवसरमा नेपाली चलचित्र क्षेत्रमा योगदान पु¥याएका वरिष्ठ तथा विशिष्ट व्यक्तित्वहरूलाई विशेष सम्मानसहित कदर गरेको छ।

काठमाण्डौंको चाबहिलस्थित चलचित्र विकास बोर्डको हलमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीको उपस्थिति रहेको थियो भने कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष जनकदीप पराजुलीले गरेका थिए।

सो अवसरमा समाजका महासचिव अरुण कुमार प्रधानले समाजको हालसम्मको उपलब्धि र प्रगतिबारे जानकारी गराएका थिए। मन्त्री शाहीले रजत जयन्तीको उपलक्ष्यमा समाजद्वारा प्रकाशित स्मारिकाको विमोचनसमेत गरे।

कार्यक्रममा ‘रजत जयन्ती दीर्घ साधना सम्मान’ वरिष्ठ कलाकार नीर शाह र हीरा सिंह खत्रीलाई प्रदान गरियो भने, वरिष्ठ निर्देशक शम्भु प्रधानलाई विशेष सम्मान प्रदान गरियो।

त्यस्तै, ‘डाइरेक्टर अफ द इयर’को उपाधि फिल्म जारी का निर्देशक उपेन्द्र सुब्बाले प्राप्त गरे। ‘क्रिटिक अवार्ड’ फिडेल देवकोटाले जिते भने ‘रजत जयन्ती स्रष्टा सम्मान’ डा. सुबोध कुमार पोख्रेल, रक्षा सिंह राणा र श्याम राईलाई प्रदान गरिएको थियो।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डि.सी.ले समाज र बोर्डको नेतृत्वमा पछिल्लो समय थुप्रै रचनात्मक कामहरू भएको उल्लेख गरे।

कार्यक्रममा समाजलाई साथ र सहयोग गर्ने विभिन्न व्यक्तित्व तथा संस्थाहरुलाई पनि सम्मान गरिएको थियो।

नेपाल चलचित्र निर्देशक समाजको यो रजत वर्षको उत्सवले नेपाली चलचित्र क्षेत्रको योगदानलाई कदर गर्नुका साथै भावी पुस्तालाई प्रेरणा दिने विश्वास लिइएको छ।

Previous Post

 ‘खुस्मा’ पछि अशोकको ‘जलाकी’को यात्रा, सोनम र उपासना मुख्य भूमिकामा

Next Post

‘मिस एसईई इटहरी’को पाँचौं संस्करण आयोजना हुने

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

माघ १९, २०८२, २:१३ मध्यान्ह
कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

माघ १८, २०८२, २:०५ बिहान
बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

माघ १६, २०८२, १०:३२ मध्यान्ह
१५ दिनमा सकियो चलचित्र  ‘आइएम जितबहादुर’ को छायाङ्कन

१५ दिनमा सकियो चलचित्र ‘आइएम जितबहादुर’ को छायाङ्कन

माघ १६, २०८२, १०:१२ मध्यान्ह
‘शिवांश’ मा चर्चित भारतीय गायक कैलाश खेरको स्वर, फागुन १ मा रिलिज हुने

‘शिवांश’ मा चर्चित भारतीय गायक कैलाश खेरको स्वर, फागुन १ मा रिलिज हुने

माघ १६, २०८२, ९:५३ मध्यान्ह
थारु संस्कृतिमा आधारित चलचित्र ‘बहौरिया’को नयाँ गीत ‘सिरिरी हावा चल्यो’ सार्वजनिक

थारु संस्कृतिमा आधारित चलचित्र ‘बहौरिया’को नयाँ गीत ‘सिरिरी हावा चल्यो’ सार्वजनिक

माघ १४, २०८२, ९:१३ मध्यान्ह
Next Post
‘मिस एसईई इटहरी’को पाँचौं संस्करण आयोजना हुने

‘मिस एसईई इटहरी’को पाँचौं संस्करण आयोजना हुने

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

by विशेष अनलाइन
माघ १९, २०८२, २:१३ मध्यान्ह
0

कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

by विशेष अनलाइन
माघ १८, २०८२, २:०५ बिहान
0

बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

by विशेष अनलाइन
माघ १६, २०८२, १०:३२ मध्यान्ह
0

१५ दिनमा सकियो चलचित्र  ‘आइएम जितबहादुर’ को छायाङ्कन

१५ दिनमा सकियो चलचित्र ‘आइएम जितबहादुर’ को छायाङ्कन

by विशेष अनलाइन
माघ १६, २०८२, १०:१२ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1019 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    568 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1277 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    403 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    589 shares
    Share 446 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।