BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

दुर्गम पहाडी भेगका भरियाहरूको जीवनसंघर्षको कथा प्रस्तुत गरेको चलचित्र ‘नाम्लो’को ट्रेलर सार्वजनिक

विशेष अनलाइन by विशेष अनलाइन
फाल्गुन २६, २०८१, ८:१८ मध्यान्ह
in FEATURE, चलचित्र
दुर्गम पहाडी भेगका भरियाहरूको जीवनसंघर्षको कथा प्रस्तुत गरेको चलचित्र ‘नाम्लो’को ट्रेलर सार्वजनिक
112
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । नेपाली कथानक चलचित्र ‘नाम्लो’को ट्रेलर सार्वजनिक गरिएको छ। शुक्रबार धरानको श्रम चौतारी, श्रम संस्कृति पार्कमा आयोजित विशेष कार्यक्रममा नै ट्रेलर, सार्वजनिक गरिएको भए पनि यूट्युवमा भने २६ गते सोमवार मात्रै सार्वजनिक गरिएको हो । केही प्राविधिक काम बाकी रहेका कारण यूट्युव सार्वजनिकमा समय लागेको चलचित्रका प्रस्तुतर्कता तथा कलाकार पुर्ण लिम्बुले जानकारी दिए ।

चलचित्रको १ मिनेट २७ सेकेन्ड लामो सार्वजनिक ट्रेलरमा दुर्गम पहाडी भेगका भरियाहरूको जीवनसंघर्ष तथा पीडा प्रस्तुत गरिएको छ । चलचित्र ‘नाम्लो’का प्रस्तुतर्कता पुर्ण लिम्बु हुन् । लिम्बुका अनुसार चलचित्र ‘नाम्लो’ बाट उठेको रकम चलचित्रको छायांकनस्थल चैनपुरको खाम्लिङ जस्ता बिकट क्षेत्रको शिक्षा,स्वस्थ्य तथा खानेपानी लगायत क्षेत्रमा लगानी गरिने छ ।

हेमन तामाङको डेब्यु निर्देशनमा बनेको चलचित्रमा कलाकार पूर्ण लिम्बु, शान्ती पाख्रिन, मदन बहादुुर राई, सुवास तामाङ, स्मृति गुरुङ,बिमला राई, होम नारायण सापकोटा,प्रेम सन्जय लिम्वु, रमेश कट्वाल लगायतका कलाकारहरुको भुमिका रहेको छ । चलचित्रको कथा तथा पटकथा लाखमान योञ्जन तामाङले लेखेका छन्। सुमन तामाङको छायांकन रहेको चलचित्रको सम्पादन पनि निर्देशक हेमन तामाङले गरेका हुन् ।

चलचित्रको पोस्ट प्रोडक्सन कोशी भिजन फिल्म्स प्रा. लि., इटहरी सुनसरी द्वारा गरिएको हो। चलचित्रको ठ्रेलरलाई दर्शकहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्, जसले चलचित्रको प्रतीक्षा अझ रोचक बनाएको छ।

Previous Post

प्रदीपको जन्मदिनमा ‘पिताम्बर टिजर उपहार!

Next Post

फ्युचर रियल स्टेट एण्ड हाउजिङ प्रा.लि.ले नेपाल चलचित्रकर्मी महासंघलाई एक कठ्ठा जग्गा सहित भवन प्रदान गर्ने

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

‘मालती मंगले’को  ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

‘मालती मंगले’को ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

बैशाख १४, २०८३, ९:३६ मध्यान्ह
दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

बैशाख १४, २०८३, ८:३७ मध्यान्ह
प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

बैशाख १४, २०८३, ८:२७ मध्यान्ह
प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

बैशाख १४, २०८३, ६:१० मध्यान्ह
पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

बैशाख १४, २०८३, ५:५८ मध्यान्ह
‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

बैशाख १४, २०८३, ५:२४ मध्यान्ह
Next Post
फ्युचर रियल स्टेट एण्ड हाउजिङ प्रा.लि.ले नेपाल चलचित्रकर्मी महासंघलाई एक कठ्ठा जग्गा सहित भवन प्रदान गर्ने

फ्युचर रियल स्टेट एण्ड हाउजिङ प्रा.लि.ले नेपाल चलचित्रकर्मी महासंघलाई एक कठ्ठा जग्गा सहित भवन प्रदान गर्ने

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

‘मालती मंगले’को  ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

‘मालती मंगले’को ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

by विशेष अनलाइन
बैशाख १४, २०८३, ९:३६ मध्यान्ह
0

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

by विशेष अनलाइन
बैशाख १४, २०८३, ८:३७ मध्यान्ह
0

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

by विशेष अनलाइन
बैशाख १४, २०८३, ८:२७ मध्यान्ह
0

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

by विशेष अनलाइन
बैशाख १४, २०८३, ६:१० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।