BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

द्रौपदीको फष्टलुक सार्वजनिक

विशेष अनलाइन by विशेष अनलाइन
अशोज १७, २०८१, २:३१ मध्यान्ह
in FEATURE, चलचित्र
द्रौपदीको फष्टलुक सार्वजनिक
64
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । ऋषिराज आचार्यले निर्देशन गरेको चलचित्र द्रौपदीको फष्टलुक सार्वजनिक गरिएको छ । घटस्थापनाको दिनको अवसर पारेर चलचित्रको फष्टलुक पोष्टर सार्वजनिक गरिएको हो । पोस्टरमा हिमाली भेगको गाउँमा एक युवतीले पानीको घैटो कम्मरमा बोकेको देख्न सकिन्छ ।

अन्तर्राष्ट्रिय बजारलाई समेत मध्यनजर गरि निर्माण भएको चलचित्रमा ऋषिराज आचार्य, आश्विनी शाही, रवि ओड, कविराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, बिस्णु ठडराई (सुबास), प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी लगायतका काकारहरुको अभिनय रहेको छ ।

निर्देशक आचार्य र प्रकाश ज्ञवालीले मिलेर निर्माण गरेको चलचित्रमा कथा, पटकथा, सम्वाद र गीत समेत निर्देशन आचार्यको छ । चलचित्रबाट आस्विनी शाही, जेल्सन अधिकारी, सुजाता तिमल्सिनाले अभिनय डेब्यु गर्दैछन् । रवि ओडको संगीत रहेको चलचित्रमा मोहनकुमार झिल्लुले छायाङ्कन गरेका हुन् ।
चलचित्रको प्रदर्शन मिति घोषणा हुन बाँकी छ ।

Previous Post

इटहरीको इलाइट सहित देशभरका सिनेमा घरमा ‘बेहुली फ्रम मेघौली’को एड्भान्स बुकिङ खुल्ला

Next Post

‘फिरफिरे फिरिरी’को शीर्ष गीत सार्वजनिक

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

‘जिग्री’ र ‘काकु’ को पुनः सहकार्य: नयाँ चलचित्र ‘चिरञ्जीवी भवः’ को घोषणा

‘जिग्री’ र ‘काकु’ को पुनः सहकार्य: नयाँ चलचित्र ‘चिरञ्जीवी भवः’ को घोषणा

बैशाख १, २०८३, ८:३० मध्यान्ह
चलचित्र ‘मितज्यू’को टिजरमा दयाहाङ र सौगातको मित्रता र द्वन्द्वको कथा

चलचित्र ‘मितज्यू’को टिजरमा दयाहाङ र सौगातको मित्रता र द्वन्द्वको कथा

चैत्र २९, २०८२, ९:४३ मध्यान्ह
प्रहरीको पोसाकमा मिरुना मगर: झापाको सुटिङ सेटबाट बाहिरियो ‘डबल ट्रिपल’ को लुक्स

प्रहरीको पोसाकमा मिरुना मगर: झापाको सुटिङ सेटबाट बाहिरियो ‘डबल ट्रिपल’ को लुक्स

चैत्र २८, २०८२, १०:३० मध्यान्ह
चलचित्र ‘परालको आगो’को नयाँ गीत ‘निम्तो सुपारी’ सार्वजनिक

चलचित्र ‘परालको आगो’को नयाँ गीत ‘निम्तो सुपारी’ सार्वजनिक

चैत्र २८, २०८२, ४:५७ मध्यान्ह
चलचित्र ‘गुरु आमा’ को पहिलो गीत ‘सम्झना साँचौँला’ सार्वजनिक

चलचित्र ‘गुरु आमा’ को पहिलो गीत ‘सम्झना साँचौँला’ सार्वजनिक

चैत्र २६, २०८२, १०:१९ मध्यान्ह
विराजको ‘राम नाम सत्य’ लाई १४० शोज, अग्रिम टिकट बुकिङ खुल्ला

विराजको ‘राम नाम सत्य’ लाई १४० शोज, अग्रिम टिकट बुकिङ खुल्ला

चैत्र २६, २०८२, १०:०३ मध्यान्ह
Next Post
‘फिरफिरे फिरिरी’को शीर्ष गीत सार्वजनिक

‘फिरफिरे फिरिरी’को शीर्ष गीत सार्वजनिक

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

‘जिग्री’ र ‘काकु’ को पुनः सहकार्य: नयाँ चलचित्र ‘चिरञ्जीवी भवः’ को घोषणा

‘जिग्री’ र ‘काकु’ को पुनः सहकार्य: नयाँ चलचित्र ‘चिरञ्जीवी भवः’ को घोषणा

by विशेष अनलाइन
बैशाख १, २०८३, ८:३० मध्यान्ह
0

चलचित्र ‘मितज्यू’को टिजरमा दयाहाङ र सौगातको मित्रता र द्वन्द्वको कथा

चलचित्र ‘मितज्यू’को टिजरमा दयाहाङ र सौगातको मित्रता र द्वन्द्वको कथा

by विशेष अनलाइन
चैत्र २९, २०८२, ९:४३ मध्यान्ह
0

प्रहरीको पोसाकमा मिरुना मगर: झापाको सुटिङ सेटबाट बाहिरियो ‘डबल ट्रिपल’ को लुक्स

प्रहरीको पोसाकमा मिरुना मगर: झापाको सुटिङ सेटबाट बाहिरियो ‘डबल ट्रिपल’ को लुक्स

by विशेष अनलाइन
चैत्र २८, २०८२, १०:३० मध्यान्ह
0

चलचित्र ‘परालको आगो’को नयाँ गीत ‘निम्तो सुपारी’ सार्वजनिक

चलचित्र ‘परालको आगो’को नयाँ गीत ‘निम्तो सुपारी’ सार्वजनिक

by विशेष अनलाइन
चैत्र २८, २०८२, ४:५७ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    404 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।