BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को काँधेकुरी’ बोलको पहिलो गीत सार्वजनिक

विशेष अनलाइन by विशेष अनलाइन
भदौ ३१, २०८१, १२:०४ मध्यान्ह
in FEATURE, चलचित्र
चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को काँधेकुरी’ बोलको पहिलो गीत सार्वजनिक
69
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । सरोज पौडेलको कथा तथा निर्देशनमा बनेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को पहिलो गीत सार्वजनिक गरिएको छ । आइतबार चलचित्रको ‘काँधेकुरी’ बोलको गित युट्युब मार्फत सार्वजानिक गरिएको हो ।

चलचित्रको प्रशान्त शिवाकोटीको शब्द रचना, संगीत तथा पार्श्व गायन रहेको छ । हेमन्त कान्छा रसाइलीको सारङ्गी वादन रहेको छ । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार बिजय बराल, प्रकाश सपुत र बालकलाकार स्वंयम केसी फिचर्ड रहेका छन् ।एक बाबुले छोराको प्रगतिका लागि गरेको दुःख, मिहिनेत र सपना गीतले बोलेको छ ।

चलचित्रमा विजय र प्रकाशसँगै मुकुन भुसाल, अञ्जना बराइली, माओत्से गुरुङ, विनोद न्यौपाने, शंकर आचार्य, बुद्धि तामाङ, देशभक्त खनाल, भोलाराज सापकोटा, अलिसा बास्तोला, श्याम केसी, सरिता शाह, जानवी पौडेल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रको निर्माता विनोद पौडेल र प्रतीक सुवेदी हुन् । चलचित्रका कार्यकारी निर्माता रमेश चौलागाई, हरि श्रेष्ठ र रमेश ढकाल रहेका छन् । चलचित्रको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् । चलचित्रलाइ सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् । सेभेन सिज इन्टरटेनमेन्टको ब्यानरमा भनेको चलचित्रले बाँसुरी फिल्मस्सँग प्रदर्शनका लागि सहकार्य गरेको छ ।

Previous Post

कार्यविनायक मन्दिरमा शुभसाइत पूजा गर्दै ‘होस्टेल ३’ को छायांकन सुरु

Next Post

मार्टिना मेकअप स्टुडियोको छैठौं वार्षिकोत्सव सम्पन्न

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

सर्लाहीबाट सुरु भयो चलचित्र ‘जूबा’ को छायांकन

सर्लाहीबाट सुरु भयो चलचित्र ‘जूबा’ को छायांकन

बैशाख २०, २०८३, ७:४३ मध्यान्ह
विद्यार्थीका कथा सुन्न ‘रोल नं १’ को टोली पूर्व आउँदै : इटहरीको संगीत चोकमा विशेष साङ्गीतिक कार्यक्रम हुने

विद्यार्थीका कथा सुन्न ‘रोल नं १’ को टोली पूर्व आउँदै : इटहरीको संगीत चोकमा विशेष साङ्गीतिक कार्यक्रम हुने

बैशाख १९, २०८३, ९:५४ मध्यान्ह
चलचित्र ‘काजी’को पहिलो गीत ‘वारि बर पारी पिपलु’ सार्वजनिक, विपिन र केकीको प्रेमिल जोडी

चलचित्र ‘काजी’को पहिलो गीत ‘वारि बर पारी पिपलु’ सार्वजनिक, विपिन र केकीको प्रेमिल जोडी

बैशाख १९, २०८३, ८:२७ मध्यान्ह
चलचित्र ‘महाराजधिराज’मा सुशील सिटौला अनुबन्धित

चलचित्र ‘महाराजधिराज’मा सुशील सिटौला अनुबन्धित

बैशाख १९, २०८३, ७:४८ मध्यान्ह
विनयराज पौडेलको निर्देशन रहने चलचित्र ‘अक्षरा’को शुभमुहूर्त

विनयराज पौडेलको निर्देशन रहने चलचित्र ‘अक्षरा’को शुभमुहूर्त

बैशाख १९, २०८३, ७:२४ मध्यान्ह
शिक्षा प्रणाली र बालबालिकाको मनोविज्ञान समेटिएको ‘रोल नं १’ को टिजर सार्वजनिक

शिक्षा प्रणाली र बालबालिकाको मनोविज्ञान समेटिएको ‘रोल नं १’ को टिजर सार्वजनिक

बैशाख १९, २०८३, ६:५८ मध्यान्ह
Next Post
मार्टिना मेकअप स्टुडियोको छैठौं वार्षिकोत्सव सम्पन्न

मार्टिना मेकअप स्टुडियोको छैठौं वार्षिकोत्सव सम्पन्न

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

सर्लाहीबाट सुरु भयो चलचित्र ‘जूबा’ को छायांकन

सर्लाहीबाट सुरु भयो चलचित्र ‘जूबा’ को छायांकन

by विशेष अनलाइन
बैशाख २०, २०८३, ७:४३ मध्यान्ह
0

विद्यार्थीका कथा सुन्न ‘रोल नं १’ को टोली पूर्व आउँदै : इटहरीको संगीत चोकमा विशेष साङ्गीतिक कार्यक्रम हुने

विद्यार्थीका कथा सुन्न ‘रोल नं १’ को टोली पूर्व आउँदै : इटहरीको संगीत चोकमा विशेष साङ्गीतिक कार्यक्रम हुने

by विशेष अनलाइन
बैशाख १९, २०८३, ९:५४ मध्यान्ह
0

चलचित्र ‘काजी’को पहिलो गीत ‘वारि बर पारी पिपलु’ सार्वजनिक, विपिन र केकीको प्रेमिल जोडी

चलचित्र ‘काजी’को पहिलो गीत ‘वारि बर पारी पिपलु’ सार्वजनिक, विपिन र केकीको प्रेमिल जोडी

by विशेष अनलाइन
बैशाख १९, २०८३, ८:२७ मध्यान्ह
0

चलचित्र ‘महाराजधिराज’मा सुशील सिटौला अनुबन्धित

चलचित्र ‘महाराजधिराज’मा सुशील सिटौला अनुबन्धित

by विशेष अनलाइन
बैशाख १९, २०८३, ७:४८ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।