BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

नेपाल डीभीएम डान्सिङ एण्ड सिङ्गिङ स्टार प्रतियोगितामा इशा लिम्बु र प्राप्ति पोख्रेल विजयी

विशेष अनलाइन by विशेष अनलाइन
माघ २५, २०७९, ८:११ मध्यान्ह
in FEATURE, गीत संगीत
नेपाल डीभीएम डान्सिङ एण्ड सिङ्गिङ स्टार प्रतियोगितामा इशा लिम्बु र प्राप्ति पोख्रेल विजयी
72
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । नेपाल डीभीएम डान्सिङ एण्ड सिङ्गिङ स्टार प्रतियोगिताअन्तर्गत नृत्य तथा गायन विधामा क्रमशः इशा लिम्बु र प्राप्ति पोख्रेल विजेता भएका छन् ।

नेपाल दयानन्द वैदिक मिसन ग्लोबल एकेडेमीले गरेको उक्त कार्यक्रममा नृत्यतर्फ विभुति कट्वाल दोस्रो र सुम्निमा लिम्बु तेस्रो भएका छन् भने गायनतर्फ शिक्षा पोख्रेल दोस्रो र आयुष्का रेग्मी तेस्रो भएकी छिन् ।

विद्यार्थीहरुको चौतर्फी विकासका लागि कार्यक्रम आयोजना गरिएको प्राचार्य डा. बेणुप्रसाद सिटौलाले बताएका छन् । विद्यालयले नृत्य र गायनबाहेक पाक शिक्षा, योग शिक्षा, शारीरिक स्फुर्तिका लागि तालिम तथा प्रतियोगिताहरु गर्दै आएको विद्यालयका सह–प्राचार्य नारायण सुबेदीले जानकारी दिएका छन् ।

वैदिक दर्शन र पुर्वीय मूल्य, मान्यतालाई आत्मसाथ गरेको विद्यालयमा सनातन देखि चली आएका संस्कार संस्कृतीहरु लाई बालबालिकासम्म पुर्याउने काम गरिँदै आएको प्रबन्ध संचालक राजेश खनालले जानकारी दिएका छन् ।

बङ्गलादेशमा ग्लोबल चेन्ज मेकर्सको उपाधि सहित पुरुष्कृत भएका विद्यालयका प्राचार्य डा. बेणुप्रसाद सिटौलालाई कार्यक्रममा सम्मानसमेत गरिएको थियो । कार्यक्रम विद्यालयका संचालक समिति अध्यक्ष ध्रुव कुमार सुब्बाको सभापतित्वमा गरिएको थियो ।

Previous Post

पुर्व बसाई उपलब्धिमूलक -‘फुलबारी’ टिम

Next Post

प्रथम इनरुवा उत्सव तथा चलचित्र महोत्सव हुदै

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

विद्यार्थीका कथा सुन्न ‘रोल नं १’ को टोली पूर्व आउँदै : इटहरीको संगीत चोकमा विशेष साङ्गीतिक कार्यक्रम हुने

विद्यार्थीका कथा सुन्न ‘रोल नं १’ को टोली पूर्व आउँदै : इटहरीको संगीत चोकमा विशेष साङ्गीतिक कार्यक्रम हुने

बैशाख १९, २०८३, ९:५४ मध्यान्ह
चलचित्र ‘काजी’को पहिलो गीत ‘वारि बर पारी पिपलु’ सार्वजनिक, विपिन र केकीको प्रेमिल जोडी

चलचित्र ‘काजी’को पहिलो गीत ‘वारि बर पारी पिपलु’ सार्वजनिक, विपिन र केकीको प्रेमिल जोडी

बैशाख १९, २०८३, ८:२७ मध्यान्ह
चलचित्र ‘महाराजधिराज’मा सुशील सिटौला अनुबन्धित

चलचित्र ‘महाराजधिराज’मा सुशील सिटौला अनुबन्धित

बैशाख १९, २०८३, ७:४८ मध्यान्ह
विनयराज पौडेलको निर्देशन रहने चलचित्र ‘अक्षरा’को शुभमुहूर्त

विनयराज पौडेलको निर्देशन रहने चलचित्र ‘अक्षरा’को शुभमुहूर्त

बैशाख १९, २०८३, ७:२४ मध्यान्ह
शिक्षा प्रणाली र बालबालिकाको मनोविज्ञान समेटिएको ‘रोल नं १’ को टिजर सार्वजनिक

शिक्षा प्रणाली र बालबालिकाको मनोविज्ञान समेटिएको ‘रोल नं १’ को टिजर सार्वजनिक

बैशाख १९, २०८३, ६:५८ मध्यान्ह
‘मालती मंगले’को  ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

‘मालती मंगले’को ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

बैशाख १४, २०८३, ९:३६ मध्यान्ह
Next Post
प्रथम इनरुवा उत्सव तथा चलचित्र महोत्सव हुदै

प्रथम इनरुवा उत्सव तथा चलचित्र महोत्सव हुदै

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

विद्यार्थीका कथा सुन्न ‘रोल नं १’ को टोली पूर्व आउँदै : इटहरीको संगीत चोकमा विशेष साङ्गीतिक कार्यक्रम हुने

विद्यार्थीका कथा सुन्न ‘रोल नं १’ को टोली पूर्व आउँदै : इटहरीको संगीत चोकमा विशेष साङ्गीतिक कार्यक्रम हुने

by विशेष अनलाइन
बैशाख १९, २०८३, ९:५४ मध्यान्ह
0

चलचित्र ‘काजी’को पहिलो गीत ‘वारि बर पारी पिपलु’ सार्वजनिक, विपिन र केकीको प्रेमिल जोडी

चलचित्र ‘काजी’को पहिलो गीत ‘वारि बर पारी पिपलु’ सार्वजनिक, विपिन र केकीको प्रेमिल जोडी

by विशेष अनलाइन
बैशाख १९, २०८३, ८:२७ मध्यान्ह
0

चलचित्र ‘महाराजधिराज’मा सुशील सिटौला अनुबन्धित

चलचित्र ‘महाराजधिराज’मा सुशील सिटौला अनुबन्धित

by विशेष अनलाइन
बैशाख १९, २०८३, ७:४८ मध्यान्ह
0

विनयराज पौडेलको निर्देशन रहने चलचित्र ‘अक्षरा’को शुभमुहूर्त

विनयराज पौडेलको निर्देशन रहने चलचित्र ‘अक्षरा’को शुभमुहूर्त

by विशेष अनलाइन
बैशाख १९, २०८३, ७:२४ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।