BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

अनमोलको जोडी बन्दै नीति

विशेष अनलाइन by विशेष अनलाइन
साउन ६, २०७९, ९:२८ मध्यान्ह
in FEATURE, चलचित्र
अनमोलको जोडी बन्दै नीति
68
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । महंगो पारिश्रमिक तथा बलिउड कलाकारलाई अभिनय गराउने भनिएपछि चर्चामा आएको चलचित्र ‘एक्स नाइन’मा मोडल नीति शाह चलचित्र ‘एक्स नाइन’मा अनुबन्धित भएकी छन् । चलचित्रका निर्माता तथा निर्देशक मुकुन्द भट्टले शाहसँग लिखित सम्भौता गरेका हुन् । सम्भौता पछि सामाजिक सञ्जालमा तस्विर पोष्ट गर्दै निर्देशक भट्टले चलचित्रमा शाह अनुबन्धित भएको पुष्टि गरेका हुन् ।

अभिनेता अनमोल केसीलाई ७० लाख रुपैयाँमा अनुबन्ध गरिएको भनिएको चलचित्र ‘एक्स नाइन’मा अभिनेत्री नीति शाहलाई १० लाख रुपैयाँ पारिश्रमिक दिने सहमति भएको बताइएको छ । चलचित्रको निर्माण घोषण पहिला नै चलचित्रको मुख्य पुरुष पात्रमा अनमोल केसी अनुबन्धित भइसकेका छन् ।

अभिनेता अनमोल केसी अभिनित चलचित्र ‘छड्के २’को छायांकन सकिएपछि चलचित्र ‘एक्स नाइन’को छायांकन सुरु हुने निर्माण युनिटले जनाएको छ । चलचित्रको छायांकन क्यानडामा गर्ने तयारी भइरहेको बताइएको छ।  चलचित्र ‘एक्स ९’मा अभिनेता अनमोल केसीसँगै अभिनेता सौगात मल्ल,पुष्प खड्का,राज कटुवाल लगायतको पनि अभिनय रहने छ । पहिलो पटक नेपाली दर्शकले अनमोल,पुष्प र सौगातलाई एउटै पर्दामा हेर्दै छन् ।

‘एक्स ९’ उही चलचित्र हो जसमा बलिउड स्टार सुनिल सेट्टीको समेत अभिनय रहने छ । चलचित्र ‘एक्स ९’ मा बलिउड अभिनेता सेट्टीलाई सुरुवातमै अफर गरिएको चर्चा चलेको थियो । तर, अभिनेता सेट्टीले महंगो पारिश्रमिक माग गरेपछि उनको स्थानमा बलिउडकै अर्का स्टार अभिनेता सोनु सुदलाई अफर गरेको खबर समेत बाहिरिएको थियो । अन्तत, निर्माण युनिट चलचित्र ‘एक्स ९’मा मुख्य भिलेनका रुपमा बलिउड अभिनेता सेट्टीलाई नै सम्झौता गर्न सफल भएको थियो ।

गोल्डेन हिल्स पिक्चरको प्रस्तुतीमा निर्माण हुन लागेको चलचित्रका कार्यकारी निर्माता दिनेश भट्ट हुन् । चलचित्रको कथा मुकुन्द भट्ट र किंङ योगीले तयार पारेका हुन्। राजिव तामाङ, विरेन कुँवर, सुबोध भट्ट र सोनु खत्री चलचित्रका निर्माता हुन् ।

Previous Post

वोर्ड अध्यक्षको निर्णय अन्तिम चरणमा, भुवन भन्दा अरुण सक्षम ?

Next Post

तुलसी घिमिरेको निर्देशनमा ‘आँखाको परेली’

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

सहकर्मीको साथ नपाएपछि अभिनेत्री वर्षा राउत भावुक, समर्थनमा उत्रिए केकी र गरिमा

सहकर्मीको साथ नपाएपछि अभिनेत्री वर्षा राउत भावुक, समर्थनमा उत्रिए केकी र गरिमा

बैशाख ३०, २०८३, ९:४८ मध्यान्ह
‘मन बिनाको धन २’ मा पूजा र महेशको जोडी पक्का

‘मन बिनाको धन २’ मा पूजा र महेशको जोडी पक्का

बैशाख ३०, २०८३, ९:०७ मध्यान्ह
विपिन र केकीको भावनात्मक सम्बन्ध बोल्ने ‘काजी’ को ट्रेलर सार्वजनिक

विपिन र केकीको भावनात्मक सम्बन्ध बोल्ने ‘काजी’ को ट्रेलर सार्वजनिक

बैशाख २९, २०८३, १०:२७ मध्यान्ह
‘मितज्यू’ को ट्रेलरमा दयाहाङ र सौगातको मित्रता र टकराव

‘मितज्यू’ को ट्रेलरमा दयाहाङ र सौगातको मित्रता र टकराव

बैशाख २८, २०८३, ६:२९ मध्यान्ह
‘मालती मङ्गले’को प्रिमियरमा पुगे सभापति रवि लामिछाने

‘मालती मङ्गले’को प्रिमियरमा पुगे सभापति रवि लामिछाने

बैशाख २३, २०८३, १०:४६ मध्यान्ह
चलचित्र ‘छ माया छपक्कै २’ को छायाङ्कन गागलफेदीबाट सुरु

चलचित्र ‘छ माया छपक्कै २’ को छायाङ्कन गागलफेदीबाट सुरु

बैशाख २३, २०८३, १०:३९ मध्यान्ह
Next Post
तुलसी घिमिरेको निर्देशनमा ‘आँखाको परेली’

तुलसी घिमिरेको निर्देशनमा ‘आँखाको परेली’

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

सहकर्मीको साथ नपाएपछि अभिनेत्री वर्षा राउत भावुक, समर्थनमा उत्रिए केकी र गरिमा

सहकर्मीको साथ नपाएपछि अभिनेत्री वर्षा राउत भावुक, समर्थनमा उत्रिए केकी र गरिमा

by विशेष अनलाइन
बैशाख ३०, २०८३, ९:४८ मध्यान्ह
0

‘मन बिनाको धन २’ मा पूजा र महेशको जोडी पक्का

‘मन बिनाको धन २’ मा पूजा र महेशको जोडी पक्का

by विशेष अनलाइन
बैशाख ३०, २०८३, ९:०७ मध्यान्ह
0

विपिन र केकीको भावनात्मक सम्बन्ध बोल्ने ‘काजी’ को ट्रेलर सार्वजनिक

विपिन र केकीको भावनात्मक सम्बन्ध बोल्ने ‘काजी’ को ट्रेलर सार्वजनिक

by विशेष अनलाइन
बैशाख २९, २०८३, १०:२७ मध्यान्ह
0

‘मितज्यू’ को ट्रेलरमा दयाहाङ र सौगातको मित्रता र टकराव

‘मितज्यू’ को ट्रेलरमा दयाहाङ र सौगातको मित्रता र टकराव

by विशेष अनलाइन
बैशाख २८, २०८३, ६:२९ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1279 shares
    Share 1119 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।