BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

धमाधम चलचित्र हल बन्द हुदैगर्दा हल निर्माण मै व्यस्त दीपक दीपा

विशेष अनलाइन by विशेष अनलाइन
साउन २७, २०७८, ८:३७ बिहान
in FEATURE, चलचित्र
deepak -deepa
128
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । कोरोना भाइरसका कारण चलचित्र नगरी डामाडोल अवस्थामा छ । चलचित्र नगरी कहिले समान्य अवस्थामा फकिन्छ, यसै भन्न सक्ने अवस्था छैन । केही चलचित्रहरु छायांकनका लागि तयार भइरहेका बेला अर्कातिर तेश्रो भेरियण्टको चर्चा भइरहेको छ । जस्ले चलचित्र नगरीलाई थप नैरास्यता थपिदिएको छ । भएका केही चलचित्र घरहरु कहिले नखुल्ने गरि बन्द भइसकेका छन् । अन्य केही चलचित्र घरहरु पनि अन्द हुने अवस्थामा छन् । यसै बिच निर्देशक तथा कलाकार दीपकराज गिरी र दीपाश्री निरौला भने यस समय हल निर्माणमा व्यस्त छन् । काठमाण्डौको नयाँ बानेश्वरस्थित शंखमुल रोडमा उनीहरुले चलचित्र घर निर्माण गरिरहेका छन् ।

पहिले नै सम्पन्न गर्ने लक्ष भएको भए पनि कोरोना महामारीका कारण काम हुन नसक्दा निर्माणमा ढिलाई भएको दीपकले बताएका छन् । आउँदो चैतसम्म निर्माण सम्पन्न गरिसक्ने योजना रहेको दीपकले जानकारी दिएका छन् । निर्माणाधिन चलचित्र घरमा दीपक दीपासँगै छक्कापञ्जा टिमको लगानी रहेको बताइएको छ । करिव ९ करोड भन्दा माथि लगानीमा निर्माण हुने हलमा दुईवटा स्क्रिन रहने छन् भने चारसय सिट रहने छन् ।

“पुराना चलचित्र घरहरु धमाधम बन्द भइरहदा यसले चलचित्र नगरीलाई अतुलनिय क्षति पुर्याएको छ । ति सबैको परिपुर्ति गर्न सक्छौँ त भन्दिन, तर चलचित्र नगरीलाई केही माथि उकास्ने सहज हुने अपेक्षा भने गरेका छौँ ,” दीपक भन्छन् । चलचित्र हल निर्माण गर्ने टिमको पुरानै योजना रहेको समेत दीपकले जानकारी दिएका छन् ।

चलचित्र हलहरु धमाधम बन्द भइरहेका बेला नयाँ हल खोल्दा सकारात्मक सन्देश जाने दीपाश्री निरौलाको बुझाई छ । “चलचित्र क्षेत्रमा काम गरेर कमाएको पैसा यसै क्षेत्रमा लगानी गर्नुपर्छ भन्ने भएर चलचित्र हल निर्माणमा लागेको निरौलाले बताएकी छन् । धमाधम चलचित्र हलहरु बन्द भइरहेका समयमा हल निर्माणलाई निरन्तरता दिनुलाई सकारात्मक रुपमा हेरिएको छ । कोरोना संक्रमण कारण हालसम्म २८ वटा चलचित्र हल बन्द भइसकेका छन् ।

Tags: दीपक राज गिरीदीपाश्री निरौला
Previous Post

किरण गजमेर : ब्लाइण्ड अडिशन देखि उपाधी सम्म

Next Post

कुलमानको नियुक्तिपछि दीपकराज गिरीले भने, ‘राम्रो कामको नतिजा ढिलै भएपनि राम्रो हुन्छ ’

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

पुस २९, २०८२, १०:२५ मध्यान्ह
‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

पुस २९, २०८२, ९:१३ मध्यान्ह
मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

पुस २८, २०८२, ९:४० मध्यान्ह
नेपाली अभिनेत्री वर्षा राउतको बलिउड यात्रा: ‘रिमझिम गिरे सावन’ मार्फत हिन्दी चलचित्रमा डेब्यु गर्दै

नेपाली अभिनेत्री वर्षा राउतको बलिउड यात्रा: ‘रिमझिम गिरे सावन’ मार्फत हिन्दी चलचित्रमा डेब्यु गर्दै

पुस २८, २०८२, ८:१६ मध्यान्ह
‘परिवर्तन’ को ट्रेलरमा सुशील र अञ्जनाको लोभलाग्दो जोडी: माघ ९ देखि प्रदर्शनमा आउँदै

‘परिवर्तन’ को ट्रेलरमा सुशील र अञ्जनाको लोभलाग्दो जोडी: माघ ९ देखि प्रदर्शनमा आउँदै

पुस २८, २०८२, ७:२० मध्यान्ह
सञ्चारमन्त्री र बोर्ड अध्यक्षद्वारा ‘युएनए डिजिटल’ ओटिटीको शुभारम्भ

सञ्चारमन्त्री र बोर्ड अध्यक्षद्वारा ‘युएनए डिजिटल’ ओटिटीको शुभारम्भ

पुस २७, २०८२, ७:५६ मध्यान्ह
Next Post
deepak raj giri

कुलमानको नियुक्तिपछि दीपकराज गिरीले भने, ‘राम्रो कामको नतिजा ढिलै भएपनि राम्रो हुन्छ ’

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

by विशेष अनलाइन
पुस २९, २०८२, १०:२५ मध्यान्ह
0

‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

by विशेष अनलाइन
पुस २९, २०८२, ९:१३ मध्यान्ह
0

मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

by विशेष अनलाइन
पुस २८, २०८२, ९:४० मध्यान्ह
0

नेपाली अभिनेत्री वर्षा राउतको बलिउड यात्रा: ‘रिमझिम गिरे सावन’ मार्फत हिन्दी चलचित्रमा डेब्यु गर्दै

नेपाली अभिनेत्री वर्षा राउतको बलिउड यात्रा: ‘रिमझिम गिरे सावन’ मार्फत हिन्दी चलचित्रमा डेब्यु गर्दै

by विशेष अनलाइन
पुस २८, २०८२, ८:१६ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    567 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1276 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 248 Tweet 64
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    589 shares
    Share 446 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।