BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा धरानकी इचिङ्साको चमकिलो यात्रा, उत्कृष्ट ९ मा प्रवेश

विशेष अनलाइन by विशेष अनलाइन
साउन ६, २०८२, ५:३८ मध्यान्ह
in FEATURE, चलचित्र
अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा धरानकी इचिङ्साको चमकिलो यात्रा, उत्कृष्ट ९ मा प्रवेश
62
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । धरानकी युवा नृत्य कलाकार इचिङ्सा लिम्बुले अन्तर्राष्ट्रिय नृत्य प्रतियोगिता मेरो डान्स युनिभर्स मा शानदार प्रदर्शन गर्दै उत्कृष्ट ९ भित्र स्थान बनाएकी छन्। सोमबार सम्पन्न चरणमा प्रभावशाली प्रस्तुति दिएर उनले निर्णायकको प्रशंसा र दर्शकको माया जित्न सफल भइन्।

उनी अघिल्लो चरणदेखि सुरु भएको भोटिङ राउण्डमा निर्णायकको मूल्याङ्कन र जनसमर्थनका आधारमा ५६६ अंक प्राप्त गर्दै अगाडिको यात्रा सुनिश्चित गर्न सफल भएकी हुन्।

झापा, बिर्तामोडबाट अडिसन दिएर प्रतियोगितामा समावेश भएकी इचिङ्साले विभिन्न नृत्यशैलीमा आफ्नो प्रतिभा देखाउँदै निरन्तर प्रगति गर्दै आएकी छन्। उत्कृष्ट १३ बाट सुरु भएको भोटिङ प्रक्रियामा उल्लेखनीय भोट प्राप्त गर्दै उनले उत्कृष्ट ९ सम्मको यात्रा तय गरेकी हुन्।

२५ भन्दा बढी देशका हजारौं प्रतिस्पर्धीहरू सहभागी यस प्रतियोगिता अहिले काठमाडौंमा चलिरहेको छ। प्रतिस्पर्धीहरूको भीडमा आफूलाई छुट्ट्याउँदै इचिङ्साले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली कला र क्षमतालाई उजागर गरेकी छन्।

प्रतियोगिताको विजेताले १ करोड रुपैयाँ पुरस्कार जित्नेछ भने दोस्रो र तेस्रो हुनेले क्रमशः ७५ लाख र ५० लाख पाउने छन् ।

मेरो डान्स युनिभर्स  प्रतियोगिता इन्ट्रा–नेसनल वेल्फेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा भइरहेको हो। धरानको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय रंगमञ्चमा चम्किरहेकी इचिङ्सा लिम्बुलाई थप भोट दिएर साथ दिन चाहानेले ‘My Intra Foundation’ नामक एप डाउनलोड गरेर भोट गर्न सक्छन्। त्यसका साथै, मोबाइल सिमबाट MDU 03 टाइप गरी 37000 मा SMS मा पठाएर पनि भोट गर्न सकिनेछ ।

Previous Post

सिमरन पन्तको दोस्रो चलचित्र ‘आ बाट आमा’ मा नयाँ यात्रा सुरु

Next Post

स्कटल्याण्डमा पुनः चम्कियो ‘अन्जिला’: उत्कृष्ट  निर्देशकदेखी अभिनेत्रीसम्म सम्मानित

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

‘मालती मंगले’को  ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

‘मालती मंगले’को ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

बैशाख १४, २०८३, ९:३६ मध्यान्ह
दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

बैशाख १४, २०८३, ८:३७ मध्यान्ह
प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

बैशाख १४, २०८३, ८:२७ मध्यान्ह
प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

बैशाख १४, २०८३, ६:१० मध्यान्ह
पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

बैशाख १४, २०८३, ५:५८ मध्यान्ह
‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

बैशाख १४, २०८३, ५:२४ मध्यान्ह
Next Post
स्कटल्याण्डमा पुनः चम्कियो ‘अन्जिला’: उत्कृष्ट  निर्देशकदेखी अभिनेत्रीसम्म सम्मानित

स्कटल्याण्डमा पुनः चम्कियो ‘अन्जिला’: उत्कृष्ट  निर्देशकदेखी अभिनेत्रीसम्म सम्मानित

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

‘मालती मंगले’को  ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

‘मालती मंगले’को ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

by विशेष अनलाइन
बैशाख १४, २०८३, ९:३६ मध्यान्ह
0

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

by विशेष अनलाइन
बैशाख १४, २०८३, ८:३७ मध्यान्ह
0

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

by विशेष अनलाइन
बैशाख १४, २०८३, ८:२७ मध्यान्ह
0

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

by विशेष अनलाइन
बैशाख १४, २०८३, ६:१० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।