BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

क प्रोडक्सनको ब्यानरमामा वेब सिरिज ‘कम्पनी निर्माण हुने

विशेष अनलाइन by विशेष अनलाइन
भदौ २१, २०८१, १०:३६ मध्यान्ह
in FEATURE, अन्य, चलचित्र
क प्रोडक्सनको ब्यानरमामा वेब सिरिज ‘कम्पनी निर्माण हुने
102
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । क प्रोडक्सनको ब्यनरमा ‘कम्पनी’ नामक वेब सिरिज निर्माण हुने भएको छ । वर्तमान परिवेशका युवाहरुले भोगिरहेका कथालाई यस वेब सिरिजले समेट्ने निर्देशक किरण राईले जानकारी गराएका छन् ।

डार्क कमेडी जनरामा निर्माण गरिन लागेको यो वेब सिरिजको छायंकन झापा र इलामका बिभिन्न स्थानहरुमा गरिने छ ।

कम्पनीमा कलकारहरु सुर्यमान लिम्बु, भुवनसिं राई, शान्ता पौडेल, उत्तम राई, सरोज खालिङ, बिराज वास्कोटा,तायाहाङ राई, र निशान लुइटेलको अभिनय दर्शकहरुले हेर्न पाउने छन् । सिरिजमा  कलाकार रमेश बुढाथोकीको समेत अभिनय रहने छ ।

यस सिरिजको पहिलो श्रृङखला ५ भागको रहने छ । यो वेब सिरिज पौषको पहिलो साता देखि दर्शकहरु माझ आउने निर्देशक राइले जानकारी गराएका छन् ।

दिलिप थाम्सुहाङ्ग, सुमित राई र शिवराज कोइरालाले यस वेब सिरिजलाई संयुक्त रुपमा खिच्ने छन् । सम्पादन र कलर करेक्सनको पाटो भने जगन राईले समाल्ने भएका छन् ।पार्स्व सङ्गित अनिश श्रेष्ठको रहेको छ । ध्वनी संयोजन सागर अर्यालले गरेका छन् ।

कम्पनीको निर्माता चन्द्र राई र कार्यकारी निर्माता सुरेश राई हुन । दिपचन राई प्रस्तुतकर्ता रहेको यस वेब सिरिजको कथा, पटकथा स्वयं निर्देशक किरण राईले लेखेका हुन । कम्पनी वेब सिरिजलाई खुडकिलो युटुव च्यानल मार्फत प्रसारण गरिने छ ।

Previous Post

दमकका दर्शकले मन पराए ‘खोक्पा’र ‘बाध्यता’

Next Post

धिरज र उपासनाको चलचित्र ‘खुस्मा’ जापान र कोरियामा प्रदर्शन

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

‘महाभोज’ ट्रेलर : सत्यको अनावरण,सहकारीमा लुकेको पीडा

‘महाभोज’ ट्रेलर : सत्यको अनावरण,सहकारीमा लुकेको पीडा

जेष्ठ ४, २०८२, ९:१५ मध्यान्ह
चलचित्र पत्रकार संघ बाँकेले गर्यो सुवेदीलाई ‘निर्देशक सम्मान’, गिरीलाई ‘कलमको कदर’

चलचित्र पत्रकार संघ बाँकेले गर्यो सुवेदीलाई ‘निर्देशक सम्मान’, गिरीलाई ‘कलमको कदर’

जेष्ठ ४, २०८२, ८:३९ मध्यान्ह
चलचित्र ‘माईतीघर’ : कथा र मेकिङमा लगानी, गुणस्तरमै अडिग निर्माता रोहित अधिकारी

चलचित्र ‘माईतीघर’ : कथा र मेकिङमा लगानी, गुणस्तरमै अडिग निर्माता रोहित अधिकारी

जेष्ठ २, २०८२, ६:२९ मध्यान्ह
षटकोण आर्ट्सको नयाँ सिर्जना ‘लालीबजार’, लेखन र निर्देशनमा यम थापा

षटकोण आर्ट्सको नयाँ सिर्जना ‘लालीबजार’, लेखन र निर्देशनमा यम थापा

जेष्ठ २, २०८२, ६:११ मध्यान्ह
मझौरा बाल विकास केन्द्रलाई सुनसरी समाज युएईद्वारा अक्षयकोष स्थापना

मझौरा बाल विकास केन्द्रलाई सुनसरी समाज युएईद्वारा अक्षयकोष स्थापना

बैशाख ३०, २०८२, ६:२३ मध्यान्ह
‘ऊनको स्वीटर’ : शुक्रवारबाट सिनेमा हलमा, टिकट बुकिङले तोड्यो प्रतिक्षाको सिमाना

‘ऊनको स्वीटर’ : शुक्रवारबाट सिनेमा हलमा, टिकट बुकिङले तोड्यो प्रतिक्षाको सिमाना

बैशाख २४, २०८२, ५:१२ मध्यान्ह
Next Post
धिरज र उपासनाको चलचित्र ‘खुस्मा’ जापान र कोरियामा प्रदर्शन

धिरज र उपासनाको चलचित्र 'खुस्मा' जापान र कोरियामा प्रदर्शन

Discussion about this post

ताजा अपडेट

‘महाभोज’ ट्रेलर : सत्यको अनावरण,सहकारीमा लुकेको पीडा

‘महाभोज’ ट्रेलर : सत्यको अनावरण,सहकारीमा लुकेको पीडा

by विशेष अनलाइन
जेष्ठ ४, २०८२, ९:१५ मध्यान्ह
0

चलचित्र पत्रकार संघ बाँकेले गर्यो सुवेदीलाई ‘निर्देशक सम्मान’, गिरीलाई ‘कलमको कदर’

चलचित्र पत्रकार संघ बाँकेले गर्यो सुवेदीलाई ‘निर्देशक सम्मान’, गिरीलाई ‘कलमको कदर’

by विशेष अनलाइन
जेष्ठ ४, २०८२, ८:३९ मध्यान्ह
0

चलचित्र ‘माईतीघर’ : कथा र मेकिङमा लगानी, गुणस्तरमै अडिग निर्माता रोहित अधिकारी

चलचित्र ‘माईतीघर’ : कथा र मेकिङमा लगानी, गुणस्तरमै अडिग निर्माता रोहित अधिकारी

by विशेष अनलाइन
जेष्ठ २, २०८२, ६:२९ मध्यान्ह
0

षटकोण आर्ट्सको नयाँ सिर्जना ‘लालीबजार’, लेखन र निर्देशनमा यम थापा

षटकोण आर्ट्सको नयाँ सिर्जना ‘लालीबजार’, लेखन र निर्देशनमा यम थापा

by विशेष अनलाइन
जेष्ठ २, २०८२, ६:११ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1014 shares
    Share 782 Tweet 97
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    558 shares
    Share 375 Tweet 76
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1274 shares
    Share 1117 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    398 shares
    Share 246 Tweet 63
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    587 shares
    Share 445 Tweet 59
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २० तरहरा, तरहरा एफ एमसँगै
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं.

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अंशु अधिकारी सम्पर्क कार्यालय : इटहरी २० तरहरा, तरहरा एफ एमसँगै समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।