BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

दमकका दर्शकले मन पराए ‘खोक्पा’र ‘बाध्यता’

विशेष अनलाइन by विशेष अनलाइन
भदौ २१, २०८१, १०:१५ मध्यान्ह
in FEATURE, चलचित्र
दमकका दर्शकले मन पराए ‘खोक्पा’र ‘बाध्यता’
132
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । पछिल्लो समय कोशी प्रदेशमा भाषाभाषीका विभिन्न चलचित्र तथा छोटा चलचित्रहरुको ‘विशेष शो’ बाक्लै हुने गरेको छ । यसैबिच लिम्बुहरुको बिहेको संस्कारसँग जोडीएको लघु चलचित्र खोक्पा र सम्पन्न परिवार भएर पनि सन्तान प्राप्त गर्न नसक्दा भोग्नुपरेको कथालाई समेटेको चलचित्र बाध्यताको एकसाथ दमकमा प्रदर्शन गरिएको छ । धरान तथा इटहरीका दर्शकले चलचित्र रुचाएपछि दमकमा समेत प्रदर्शन गरिएको चलचित्र खोक्पाकी निर्माता मिना हुक्पा चोङ्बाङले बताइन् ।

निर्माता मिना हुक्पा चोङ्बाङका अनुसार लिम्बू जातिमा छोरी चेली विवाह गरेर गएपछि रीतिरिवाज अनुसार कोसेली बुझ्नु लाई ‘खोक्पा’ भनिन्छ । चलचित्रले पनि सोही कथालाई उत्कृष्ट शैलिमा प्रस्तुत गरेको छ ।

मिना हुक्पा चोङ्बाङको निर्माण , प्रकाश लिम्बु को लेखन तथा निर्देशन रहेको ‘खोक्पा’ हेर्न झापाको दमक स्थित डिमेक्स सिनेमा हलमा झापा आसपासका दर्शकहरु खचाखच थिए । चलचित्र हेरिसकेर संचारकर्मीहरु सँग दर्शकहरुले ‘खोक्पा’ निकै मन परेको प्रतिकृया दिए । हाम्रो संस्कार संस्कृति बढो गज्जब रहेछ चलचित्र हेरेर धेरै कुरा थाहा पाइयो एक दर्शकले भने , चलचित्र मार्फत लिम्बुहरुको संस्कारका विषयमा जानकारी प्राप्त गरेको बताउदै उनिहरुले निर्माण टिमलाई धन्यवाद समेत दिए।

‘खोक्पा’मा निर्माता मिना हुक्पा चोङ्वाङका साथमा वरिष्ठ कलाकार प्रेम सुब्बा, नबिन मेन्यङ्बो, बादल चेम्जोङ, नुमा नेयोङ लिम्बु, तिरज लिम्बु, जोसेफ लिम्बु , यम सुब्बा, हिमाल लेचर्बो, तिर्थ मदेम्बा, नबिन पराजुली, समृद्धि लिम्बु, उर्मिला तामङ मकर बहादुर नेयोङको अभिनय रहेको ‘खोक्पा’ को प्रमुख भूमिकामा नुमा नेयोङ र तिरज लिम्बु छन् ।

यस्तै प्रकाश लिम्बुकै लेखन निर्देशन् तथा मुख्य अभिनय रहेको अर्को चलचित्र ‘बाध्यता’ पनि प्रदर्शन भयो । तिरज लिम्बुको निर्माण रहेको बाध्यताले दर्शकहरुलाई मनोरन्जन दिएको थियो । सुरु सुरुमा हासिरहेका दर्शकहरु चलचित्रको अन्त्य अन्त्यमा आसु झारिरहेका थिए । ‘बाध्यता’ ले अहिलेका युवा पुस्ताहरुको प्रेम कहानी, रोमान्स र त्यस्ले निम्त्याउने आरोह अवरोहलाई निर्देशक लिम्बुले गज्जबले प्रस्तुत गरेका छन् ।

चलचित्र खोक्पाकी निर्माता तथा कलाकार मिना हुक्पा चोङ्बाङले दमक पछि पुर्वका अन्य केही स्थानहरुमा पनि चलचित्रको प्रदर्शन गरिने बताइन् । केही समय पछि बिर्तामोड तथा धरानमा समेत चलचित्रको प्रदर्शन गरिन्े निर्माता चोङ्बाङको भनाई थियो । केही समय पछि आफु फिचर्ड चलचित्र निर्माणको तयारीमा रहेको समेत उनले बताएकी छन् ।

Previous Post

खगेन्द्र,अरुण र सुशीलको शीर्ष भूमिमा बन्ने ‘विमान २०३०’को असोज १० बाट छायाङकन सुरु

Next Post

क प्रोडक्सनको ब्यानरमामा वेब सिरिज ‘कम्पनी निर्माण हुने

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

माघ १९, २०८२, २:१३ मध्यान्ह
कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

माघ १८, २०८२, २:०५ बिहान
बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

माघ १६, २०८२, १०:३२ मध्यान्ह
१५ दिनमा सकियो चलचित्र  ‘आइएम जितबहादुर’ को छायाङ्कन

१५ दिनमा सकियो चलचित्र ‘आइएम जितबहादुर’ को छायाङ्कन

माघ १६, २०८२, १०:१२ मध्यान्ह
‘शिवांश’ मा चर्चित भारतीय गायक कैलाश खेरको स्वर, फागुन १ मा रिलिज हुने

‘शिवांश’ मा चर्चित भारतीय गायक कैलाश खेरको स्वर, फागुन १ मा रिलिज हुने

माघ १६, २०८२, ९:५३ मध्यान्ह
थारु संस्कृतिमा आधारित चलचित्र ‘बहौरिया’को नयाँ गीत ‘सिरिरी हावा चल्यो’ सार्वजनिक

थारु संस्कृतिमा आधारित चलचित्र ‘बहौरिया’को नयाँ गीत ‘सिरिरी हावा चल्यो’ सार्वजनिक

माघ १४, २०८२, ९:१३ मध्यान्ह
Next Post
क प्रोडक्सनको ब्यानरमामा वेब सिरिज ‘कम्पनी निर्माण हुने

क प्रोडक्सनको ब्यानरमामा वेब सिरिज 'कम्पनी निर्माण हुने

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

by विशेष अनलाइन
माघ १९, २०८२, २:१३ मध्यान्ह
0

कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

by विशेष अनलाइन
माघ १८, २०८२, २:०५ बिहान
0

बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

by विशेष अनलाइन
माघ १६, २०८२, १०:३२ मध्यान्ह
0

१५ दिनमा सकियो चलचित्र  ‘आइएम जितबहादुर’ को छायाङ्कन

१५ दिनमा सकियो चलचित्र ‘आइएम जितबहादुर’ को छायाङ्कन

by विशेष अनलाइन
माघ १६, २०८२, १०:१२ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1019 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    568 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1277 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    403 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    589 shares
    Share 446 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।